Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

चाडबाडको समयमा ‘सफल दही एकदम सही’

स्वाद, स्वास्थ्य र सन्तुष्टिले पूर्ण

गण्डकी न्यूज गण्डकी न्यूज
2024 August 21 मा प्रकाशित
चाडबाडको समयमा ‘सफल दही एकदम सही’
ShareTweetSend

चाडबाडका अवसरमा दही हाम्रो समाजमा महत्वपूर्ण परिकारको रूपमा समावेश हुँदै आएको छ । चाडपर्वलाई अझ विशेष बनाउन सुजल डेरी प्रा.लि.ले स्वाद, स्वास्थ्य र सन्तुष्टिले भरिएको सफल दही, एकदम सही बजारमा ल्याएको जनाएको छ ।

सफल दही गाई तथा भैँसीको दूधलाई उच्च स्तरीय प्रविधिद्वारा प्रशोधन गरी बनाइएको बाक्लो र मलायदार दही रहेको र जसले चाडपर्वलाई अझ रमाइलो बनाउने उत्पादक कम्पनीको ठहर छ ।

सुजलले विज्ञप्तिमार्फत् भनेको छः ‘चाडबाडको समयमा सन्तुलित आहार सबैका लागि आवश्यक भए तापनि, व्यस्तताले गर्दा गृहिणीहरूका लागि यसलाई व्यवस्थित गर्न अझै चुनौतीपूर्ण बन्ने गर्छ। यस्तो अवस्थामा, चाडपर्वका विशेष परिकारसँगै सफल दहीलाई समावेश गर्न सके, परिवारका सबै सदस्यहरूका लागि पोषणयुक्त र सन्तुलित आहार सजिलै तयार गर्न सकिन्छ ।’

सुजल डेरीको उत्कृष्ट उत्पादन सफल दही, पछिल्ला १८ वर्षदेखि पोखरा र वरपरका क्षेत्रमा लोकप्रिय रहँदै आएको छ। चाडपर्वको उत्सवलाई अझ विशेष बनाउन सफल दही एक उत्तम विकल्प हो। यसमा भएको क्याल्सियम, प्रोटिन, र भिटामिनजस्ता स्वास्थ्यका लागि महत्त्वपूर्ण पोषक तत्वहरूले गर्दा यो हरेक उमेर, समूहका लागि लाभदायक हुन्छ। चाडपर्वको मिठासमा सफल दहीको समावेशले पर्व अझै स्वास्थ्यप्रद र आनन्दमय बन्नेछ।

उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै, चाडपर्वको उत्सवलाई स्वस्थ र स्वादिष्ट बनाउन सफल ब्रान्डले आफ्नो लोकप्रिय उत्पादन ’सफल दही’ अब सुगर फ्री सफल सादा दहीमा पनि उपलब्ध गराएको छ।

सफल सादा दही (सुगर फ्री) विशेषगरी मधुमेह रोगी, गुलियो कम मनपराउने व्यक्तिहरू, स्वास्थ्य सचेत मानिसहरू, र स्वस्थ जीवनशैली अपनाउन चाहने, सबैका लागि चाडपर्वमा एक उत्कृष्ट विकल्प हो। अब सुगर फ्री संस्करणको उपलब्धताले स्वास्थ्यप्रति सजग रहेका उपभोक्ताहरूलाई चाडपर्वमा सजिलै स्वस्थ रहन सहयोग पुर्‍याउनेछ ।

सफल सादा दही (सुगर फ्री) बजारमा ५०० एमएल पाउचको ८५ रुपैंया, आधा लिटर टबको १०० रुपैंया र १ लिटर टबको १९० रुपैंयामा उपलब्ध छ।

सफल ब्रान्डको स्वस्थ जीवनशैली र पोषणप्रतिको प्रतिबद्धतालाई सुगर फ्री दहीको बजारिकरणले थप प्रमाणित गरेको कम्पनीको भनाई छ। सफलको सादा दहीले (सुगर फ्री) उपभोक्ताहरुलाई अत्यन्तै रुचिकर विकल्प प्रदान गर्नेछ भन्ने कुरामा कम्पनी विश्वस्त रहेको जनाएकोछ ।

सम्बन्धित समाचारः

सफलको कुजिन लाइन सार्वजनिक

सुजल डेरीको रस बदाम ड्रिंक बजारमा

‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध

सुजल डेरीको ‘सफल ह्याप्पी गाईको शुद्ध दूध’ बजारमा

सुजलको अभियान सफल घ्यू ‘मीठो स्वाद जिन्दगीको’

सुजल फुड्सको नयाँ उत्पादन ‘Delite – Dairy Whitener’ बजारमा

पोखराको बजारमा सुजलको ‘सफल दही’ २ दशकदेखि निरन्तर

सुजल फूड्सको ‘चोकोफन बिगफन’ अब नयाँ प्याकमा

‘वन्ली चोकोफन’ नारा सहित चोकोफनको नयाँ विज्ञापन अभियान

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
गण्डकी क्षेत्र

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

by राम बहादुर रोकाहा
2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने
गण्डकी क्षेत्र

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
अपराध/सुरक्षा

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड
गण्डकी क्षेत्र

प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
Breaking 1

३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
त्रिभुवन आदर्श माविमा शिक्षकको पारिश्रमिकमा अनियमितता, ३२ लाखभन्दा बढी फिर्ता गराउन निर्देशन
Breaking 2

त्रिभुवन आदर्श माविमा शिक्षकको पारिश्रमिकमा अनियमितता, ३२ लाखभन्दा बढी फिर्ता गराउन निर्देशन

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

2026 October 4 मा प्रकाशित
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

2026 October 4 मा प्रकाशित
प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड

प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड

2026 October 4 मा प्रकाशित
३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

2026 October 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews