Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकीमा फ्लोर क्रस गरेका फणिन्द्र र जता पनि मिल्ने मनाङेलाई मन्त्री पद उपहार

मनाङेले छैटाैँ पटक मन्त्री बनेर रेकर्ड राखे

गण्डकी न्यूज गण्डकी न्यूज
2024 June 17 मा प्रकाशित
गण्डकीमा फ्लोर क्रस गरेका फणिन्द्र र जता पनि मिल्ने मनाङेलाई मन्त्री पद उपहार
ShareTweetSend

पोखरा । नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीमा निरन्तर रहन सघाएकाहरूले तात्तातै मन्त्री पद पाएका छन् ।

गण्डकी प्रदेशमा फ्लोर क्रस गरेका माओवादी केन्द्र संसदीय दलका सदस्य फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका हुन् । उनीहरूले मन्त्री  पदको शपथ लिएका छन्

गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री सुरेन्द्ररराज पाण्डेको सिफारिसमा मन्त्रीद्वयलाई सपथ खुवाएका हुन्

उनीहरू आजै मन्त्री नियुक्त भएका थिए । देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री र मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी दिइएको छ ।

उर्जा मन्त्रालय सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सम्हाल्दै आएका थिए । भौतिक पूर्वाधार भने मनाङेलाई अघिल्लो कार्यकालमै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई दिएका थिए । खगराज अधिकारीले पनि यसै मन्त्रालयमा निरन्तरता दिएका थिए ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार संसदमा प्रस्तुत हुनुअघि मुख्यमन्त्री पाण्डेले दुई मन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिएका राप्रपाबाहेक अन्य दुई सांसदलाई मन्त्री बनाएका हुन् । राप्रपा तत्काल सरकारमा नजाने भएको छ ।

फणीन्द्र पहिलोपटक र मनाङे छैटौँपटक मन्त्री बनेका हुन् । मुख्यमन्त्री पाण्डेले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । उनलाई कांग्रेसका २७, राप्रपाका दुई, माओवादी संसदीय दलका सदस्य नेसपा नेता देवकोटा र स्वतन्त्र सांसद मनाङेले विश्वासको मत दिएका थिए ।

उनी माओवादी केन्द्रको चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद हुन् । उपधारा ३ मा उनलाई माओवादीको ह्वीप लाग्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

स्याङ्जा–कास्कीका खानेपानी योजनामा विद्युत् खर्चमा ४८ लाख बढी अनुदान
गण्डकी क्षेत्र

स्याङ्जा–कास्कीका खानेपानी योजनामा विद्युत् खर्चमा ४८ लाख बढी अनुदान

by राम बहादुर रोकाहा
2026 May 26 मा प्रकाशित
पढाइसँगै तरकारी खेती, पञ्चकन्या माविका विद्यार्थी आत्मनिर्भरतर्फ
Breaking 1

पढाइसँगै तरकारी खेती, पञ्चकन्या माविका विद्यार्थी आत्मनिर्भरतर्फ

by राम बहादुर रोकाहा
2026 May 25 मा प्रकाशित
६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा
Breaking 1

सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने

by राम बहादुर रोकाहा
2026 May 23 मा प्रकाशित
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
Breaking 2

बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा

by राम बहादुर रोकाहा
2026 May 23 मा प्रकाशित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
Main News 1

बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ

by राम बहादुर रोकाहा
2026 May 23 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु
Breaking 2

स्याङ्जाका पालिकामा बेरुजु घट्यो, अझै १३ करोडभन्दा बढी हिसाब मिलेन

by राम बहादुर रोकाहा
2026 May 21 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा–कास्कीका खानेपानी योजनामा विद्युत् खर्चमा ४८ लाख बढी अनुदान

स्याङ्जा–कास्कीका खानेपानी योजनामा विद्युत् खर्चमा ४८ लाख बढी अनुदान

2026 May 26 मा प्रकाशित
पढाइसँगै तरकारी खेती, पञ्चकन्या माविका विद्यार्थी आत्मनिर्भरतर्फ

पढाइसँगै तरकारी खेती, पञ्चकन्या माविका विद्यार्थी आत्मनिर्भरतर्फ

2026 May 25 मा प्रकाशित
६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा

सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने

2026 May 23 मा प्रकाशित
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा

बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा

2026 May 23 मा प्रकाशित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ

बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ

2026 May 23 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews