Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सरकारको अंकगणितमा सभामुख: कोशीमा हस्ताक्षर, गण्डकीमा गणना

गण्डकी न्यूज गण्डकी न्यूज
2024 April 8 मा प्रकाशित
सरकारको अंकगणितमा सभामुख: कोशीमा हस्ताक्षर, गण्डकीमा गणना
ShareTweetSend

पोखरा । कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गर्दा तत्कालीन सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर संलग्न थियो ।

के गण्डकीमा पनि सभामुखको पनि हस्ताक्षरसहित एमाले नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ?

होइनन् ।

कोशीमा थापाले पेस गरेको दाबीपत्रमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका नेताहरुको हस्ताक्षर र थप सभामुख गौतमको पनि दस्तखत थियो ।

यता, गण्डकीमा चाहिँ एमाले नेता अधिकारीले आइतबार एमाले, माओवादी संसदीय दलका नेताहरु र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थन रहेको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका हुन् । एमालेले आफ्नो पार्टीका २२, माओवादीका ८ र स्वतन्त्र १ गरी प्रदेश सभाका ६० मध्ये बहुमत अर्थात ३१ सदस्यको समर्थन रहेको दाबी गरेको हो । कोशीमा जस्तो गरी सभामुखको नाम र हस्ताक्षर बुझाएको छैन ।

माओवादी संसदीय दलमा ८ सदस्य रहेको उल्लेखमात्रै गरेको छ । तर तिनै ८ मध्येका एकजनाचाहिँ सभामुख छन् । सभामुखको हस्ताक्षर समावेश नभए पनि सांसदका रुपमा गणना गरिएको छ । त्यसैमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

२०८० असार २१ गते कांग्रेस नेता थापाले कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति पाएका थिए । प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई सभामुखको हस्ताक्षरसहित दाबी सकारेर नियुक्ति दिएपछि एमालेले अदालत गुहारेको थियो । सर्वाेच्च अदालतले थापाको नियुक्ति साउन ११ गते बदर गर्दै सात दिनभित्र प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दियो । त्यसपछि संविधानको धारा १६८ को उपधारा २ अनुसार सभामुखले राजीनामा दिँदै पुनः थापा मुख्यमन्त्री बनेका थिए ।

कोशीका सवालमा सर्वाेच्च अदालतले गरेको फैसला अनुसार सभामुखले सरकार गठन र विघटनमा भाग लिन मिल्दैन । गण्डकीमा आइतबार मुख्यमन्त्री नियुक्त एमाले नेता खगराज अधिकारीले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । संविधानको धारा १६८ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनबाट सरकार बन्ने व्यवस्था छ ।

सोही अनुसारको दाबी गरी अधिकारीले नियुक्ति पाएका छन् । नेपाली कांग्रेसले गण्डकीमा बहुमत सांसदको सनाखत गरेर देखाउन चुनौती दिएको थियो । यद्यपि प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीको दाबीपत्र अनुसार नियुक्ति दिएका हुन् ।

कोशीमा सभामुखको हस्ताक्षर मान्य नभएको फैसला सर्वाेच्च अदालतले गर्‍यो । यता गण्डकीमा सभामुखलाई पनि सांसदको रुपमा गणना गरिएको विषयको निरुपण पनि अदालतबाटै हुने देखिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
Breaking 1

चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को

by राम बहादुर रोकाहा
2026 April 21 मा प्रकाशित
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
Breaking 2

स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति

by राम बहादुर रोकाहा
2026 April 21 मा प्रकाशित
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
Main News 1

भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ

by राम बहादुर रोकाहा
2026 April 21 मा प्रकाशित
स्याङ्जामा २४ उम्मेदवारमध्ये ९ जनाले मात्रै खोले चुनावी खाता
Main News 1

स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण

by राम बहादुर रोकाहा
2026 April 21 मा प्रकाशित
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
Breaking 1

चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन

by राम बहादुर रोकाहा
2026 April 17 मा प्रकाशित
घरमा लुकाइराखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ
Main News 1

घरमा लुकाइराखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 April 20 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को

चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को

2026 April 21 मा प्रकाशित
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति

स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति

2026 April 21 मा प्रकाशित
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ

भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ

2026 April 21 मा प्रकाशित
स्याङ्जामा २४ उम्मेदवारमध्ये ९ जनाले मात्रै खोले चुनावी खाता

स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण

2026 April 21 मा प्रकाशित
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन

चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन

2026 April 17 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews