Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

बैन बहादुर सरकारी नियुक्ति त्यागेर राजनीति रोजेको ३ दशकमा जिल्ला नेतृत्व दौडमा

विजयी बन्नेमा विश्वस्त

गण्डकी न्यूज गण्डकी न्यूज
2024 March 26 मा प्रकाशित
बैन बहादुर सरकारी नियुक्ति त्यागेर राजनीति रोजेको ३ दशकमा जिल्ला नेतृत्व दौडमा
ShareTweetSend

सेवा सुविधायुक्त सरकारी जागिर खाएर जीवन सहज बनाउने रहर सबैलाई हुन्छ । यस्तै मौका पाएका थिए कास्कीका बैनबहादुर अधिकारी क्षेत्रीले पनि । २०५३ साल चैतमा बैनबहादुरको नाम लोक सेवामा प्रशासन लेखा समूह राजपत्र अंकित पाचौँ तहमा सिफारिस भयो । उनी असाध्यै खुशी भए ।

तत्कालिन समय कास्कीको राजनीतिक नेतृत्व सोमनाथ अधिकारी प्यासी, खगराज अधिकारीले गरिरहेका थिए । यसैबेला परिस्थिति भने फरक भयो । नेकपा एमाले पार्टीले बैनबहादुरलाई पूर्णकालीन काम गर्न अनुरोध गरेपछि सरकारी जागिर त्यागेर उनले नेताहरुको निर्देशन अनुरुप पूर्णकालीन कार्यकता बनेर काम गरे । पार्टी प्रतिको काम र जिम्मेवारी अझै पनि निरन्तर छ ।

उनै बैनबहादुर पार्टी कास्की जिल्ला सचिव हुँदै अहिले नेतृत्वका लागि अघि सरेका छन् । जारी ११ औं अधिवेशनमा उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनले लामो राजनीतिक योगदान र क्रियाशीलताका कारण प्रतिनिधिको माया पाएर आफूले विजय प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्दै अधिकारी ।

यस्तो छ राजनीतिक तथा सामाजिक जीवन

कास्की जिल्लाको साविक कालिका ३, पिपलडाली (पोखरा महानगरपालिका वडा नं.२८) मा वि.सं. २०२९ सालमा बुबा स्व. धन बहादुर अधिकारी र आमा धनुमाया अधिकारी क्षेत्रीको कोखबाट जन्मिएका अधिकारी स्कुले जीवनबाट नै राजनीतिमा चासो दिन्थे ।

१० बर्षको उमेरमा नै राजनीतिलाई चासो दिँदै २०३९ सालमा अनेरास्ववियुको सदस्यता लिएर आपनो राजनितीक यात्रालाई अगाडि बढाए । पढाईसँगै राजनीतिलाई अगाडि बढाउँदै २०४३ सालमा जनज्योति माविमा तत्कालीन अनेरास्ववियु एकता पाचौँको प्रा.क. अध्यक्ष भएर काम गरे । अधिकारीले २०३९ सालमा अनेरास्ववियुको सदस्यता लिएका हुन् ।

अधिकारी २०४३ सालमा जनज्योति माविमा तत्कालीन अनेरास्ववियु एकता पाचौँको प्रा.क. अध्यक्ष, २०४४ सालमा अनेरास्ववियु कास्की जिल्ला कमिटी सदस्य, २०४७ सालमा नेकपा मालेको पार्टी सदस्यता प्राप्त, २०५२ सालमा नेकपा (एमाले) कालिका गाँउ कमिटी सचिवालय सदस्य, २०५४ सालमा नेकपा (एमाले) कालिका गाँउ कमिटी सचिव, २०५५–२०५९ सालसम्म नेकपा (एमाले) इलाका कमिटी–४ सचिव, २०५९–२०६० साल क्षेत्रीय कमिटी सचिवालय सदस्य भएर पार्टी र संगठन निर्माणमा पुर्णकालिन भएर काम गरे ।

२०६१ साल देखि ९ औँ जिल्ला अधिवेशनसम्म नेकपा (एमाले) कास्की जिल्ला कमिटी सदस्य भएर सफलता पूर्वक सम्पन्न गरे । अधिकारीले नेकपा (एमाले)को ९ औँ जिल्ला अधिवेशनमा सर्वाधिक मत प्राप्त गरी सचिवालय सदस्य हुँदै कार्यालय सचिवको कुशल जिम्मेवारी पूरा गरे ।

२०७८ सालमा दशौँ जिल्ला अधिवेशनपछि हालसम्म जिल्ला कमिटीको सचिवमा कार्यरत छन् । नेता अधिकारीले समाजशास्त्रमा एम.ए.एस, एम.कम. अध्ययन गरेका छन् । राजनीतिक सहभागितामा पार्टीको आठौँ, नवौँ र दशौँ महाधिवेशनमा प्रतिनिधि भई सहभागिता जनाइसकेका छन् ।

तत्कालिन नेकपा (एमाले)को स्वयंसेवी युवा दस्ता पिपुल्स भोलिन्टियर्सको कास्की जिल्ला कमिटीको उपसचिव – २०५५ साल, तत्कालिन नेकपा मालेको युवा डस्टर युथ लिगको सदस्य २०४३ साल निर्वाचित जनप्रतिनिधीको भुमिका, २०५४ सालमा तत्कालीन कालिका गाविसको निर्वाचित उपाध्यक्ष, २०७४ सालमा जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा निर्वाचित भए ।

जिल्ला समन्वय समिति महासंघ केन्द्रिय कार्य सम्पादन सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष भई काम गरेको अनुभव पनि छ । नेता अधिकारी विभिन्न सामाजिक संस्थामा आबद्ध भै काम गरिसकेका छन् ।

नेता अधिकारी नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, जनज्योति माविको व्यवस्थापन समिति सदस्य, सुर्केमैदान युवा क्लबको संस्थापक अध्यक्ष, अमरसिंह मा.वि. पोखरा – १२ को विद्यालय व्यवस्थापन समिति अध्यक्ष निर्वाचित भई काम गरिसकेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री
Breaking 1

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न
Breaking 2

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट
Main News 1

स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
गण्डकी क्षेत्र

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
गण्डकी क्षेत्र

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
गण्डकी क्षेत्र

स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

2026 August 18 मा प्रकाशित
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

2026 August 18 मा प्रकाशित
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

2026 August 18 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

2026 August 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews