Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

जेठो हिमालको मनमोहक आधार शिविर ‘नर्थ एबीसी’ [फोटो फिचर]

अन्नपूर्ण बेस क्याम्पको छायाँमा नर्थ क्याम्प

गण्डकी न्यूज गण्डकी न्यूज
2024 March 16 मा प्रकाशित
जेठो हिमालको मनमोहक आधार शिविर ‘नर्थ एबीसी’ [फोटो फिचर]
ShareTweetSend

पोखरा । फ्रान्सेली नागरिक मौरिस हर्जाेगले आठ हजार मिटर माथिका हिमालको पहिलोपटक आरोहण गर्दा प्रयोग गरेको मार्ग अन्नपूर्ण नर्थ बेसक्याम्प । २००७ साल जेठ २१ गते (सन् १९५० को जुन ३ ) मौरिस हर्जाेगले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको अन्नपूर्ण नर्थ बेसक्याम्प हुँदै सफल आरोहण गरेपछि पोखरा र नेपालले चर्चा पाए ।

अन्नपूर्ण हिमालको आरोहण गरेको तीन वर्षपछि मात्रै सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल भनिएको हो।

तर, अन्नपूर्ण नर्थ बेसक्याम्पको पर्यटन पूर्वाधार अहिलेसम्म हुन नसकेको अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको छायाँमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको पर्यटन उद्योग पूर्वाधार र प्रचारप्रसारको अभावका कारण पछि परेको गुरुङ बताउँछन्।

म्याग्दी र कास्कीको सीमा क्षेत्रमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणको लागि आधार शिविर भने म्याग्दीमा मात्र छ। आधार शिविर पुग्ने वैकल्पिक बाटो छैन। यो अन्नपूर्ण आधार शिविर पुग्ने सबैभन्दा छोटो बाटो हो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ४ नम्बर वडामा पर्ने नारच्याङ गाउँदेखि तीन दिनको यात्रामा पुगिने अन्नपूर्ण प्रथम आधार शिविर गुमनाम छ। आरोहण भएको ७३ वर्ष सम्म पनि आरोही बाहेक अन्नपूर्ण आधार शिविरमा भ्रमणका लागि पर्यटक आउन सकेका छैनन्।

२०६७ मा अन्नपूर्ण प्रथमको आधार शिविर म्याग्दीमा पर्छ भन्ने तथ्य थाहा पाएपछि नारच्याङका बासिन्दाहरूले गाउँदेखि आधार शिविरसम्म पुग्ने पदमार्ग पहिचान गरेका थिए।

१३ वर्षको अवधिमा पैदलमार्ग र झोलुङ्गे पुल निर्माण गरेर पदमार्ग सञ्चालन गरिएको छ। यसअघि हिमाल आरोहीहरू मुस्ताङको ताक्लुङ हुँदै करिब पाँच दिन भिर र जंगलमा जोखिमपूर्ण यात्रा गरेर आधार शिविर पुग्ने गर्दथे। यर्सोग पनि ताउलुङकै बाटो भएर आधार शिविर पुगेका थिए।

आरोहीका बन्दोबस्तीका सामग्री नारच्याङदेखि तीन दिनको यात्रा गरेपछि पुगिने आधार शिविरमा भरियामार्फत् पुर्‍याउन थालिएको छ। पदमार्ग व्यवस्थित र सुरक्षित नभएकाले आरोहीहरू भने हेलिकप्टरबाट सिधै आधार शिविर पुग्छन्।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोगसम्म पदमार्ग सञ्चालनमा छ । प्रथम आरोहण दलको नेतृत्व मौरिस हर्जोगले गरेका कारण नारच्याङदेखि नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ ।

हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको मार्गलाई वि.सं. ०६८ मा पहिचान गरी ‘मौरिज हर्जोग पदमार्ग’ नामकरण गरिएको थियो । यो पदमार्ग मनोरम दृश्य र प्राकृतिक छटाहरूले भरिपूर्ण छ ।

आँखै अगाडि ठोक्किन आउने हिमाल, अग्ला पहाडबाट छङछङ गर्दै झरेका झरना, मनै लोभ्याउने हिमताल र हिमालको फेदीबाट बग्ने मिस्त्री खोलाको रमणीय दृश्य यस पदमार्गका प्रमुख आकर्षण हुन् । जब आधार शिविर पुगिन्छ, मन फुरुंग हुन्छ, उत्साह र उमंगको दियो बल्छ । पदमार्गको थकानलाई यहाँको रमणीय दृश्यले भुलाइदिन्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
Breaking 1

३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
त्रिभुवन आदर्श माविमा शिक्षकको पारिश्रमिकमा अनियमितता, ३२ लाखभन्दा बढी फिर्ता गराउन निर्देशन
Breaking 2

त्रिभुवन आदर्श माविमा शिक्षकको पारिश्रमिकमा अनियमितता, ३२ लाखभन्दा बढी फिर्ता गराउन निर्देशन

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति
Main News 1

सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति

by गण्डकी न्यूज
2026 October 4 मा प्रकाशित
शव पोस्टमार्टममा तोकिएकोभन्दा बढी रकम असुलेको आरोप
गण्डकी क्षेत्र

शव पोस्टमार्टममा तोकिएकोभन्दा बढी रकम असुलेको आरोप

by राम बहादुर रोकाहा
2026 October 3 मा प्रकाशित
कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने
Breaking 1

कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित
कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि छनोट विवाद, सभापति खाँण प्रक्रियाबाट अलग
Breaking 2

कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि छनोट विवाद, सभापति खाँण प्रक्रियाबाट अलग

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

2026 October 4 मा प्रकाशित
त्रिभुवन आदर्श माविमा शिक्षकको पारिश्रमिकमा अनियमितता, ३२ लाखभन्दा बढी फिर्ता गराउन निर्देशन

त्रिभुवन आदर्श माविमा शिक्षकको पारिश्रमिकमा अनियमितता, ३२ लाखभन्दा बढी फिर्ता गराउन निर्देशन

2026 October 4 मा प्रकाशित
जापानमा रहेका काशी भण्डारीको नयाँ गीत ‘देशै पियारो’ सार्वजनिक

जापानमा रहेका काशी भण्डारीको नयाँ गीत ‘देशै पियारो’ सार्वजनिक

2026 October 3 मा प्रकाशित
दक्षिण कोरियामा २१ औं बहुसांस्कृतिक कार्यक्रम `माम्फ´ हुने

दक्षिण कोरियामा २१ औं बहुसांस्कृतिक कार्यक्रम `माम्फ´ हुने

2026 October 3 मा प्रकाशित
सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति

सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति

2026 October 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews