Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

चैत ४ गते पोखरालाई पर्यटनको राजधानी घोषणा गरिँदै

प्रधानमन्त्री प्रचण्ड आउने

रञ्जन अधिकारी रञ्जन अधिकारी
2024 March 14 मा प्रकाशित
सेतीको मापदण्ड ३० मिटर, फिर्के र बुलौदी खोलामा ५ मिटर
ShareTweetSend

गण्डकी प्रदेशको राजधानी पोखरा ४ चैतबाट देशकै पर्यटकीय राजधानी बन्दै छ ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त आयोजनामा हुने भव्य समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नेछन् ।

यसका लागि सबै तयारी भइरहेको गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले जानकारी दिए ।घोषणा मुल समारोह अगाडि आइतबार बिहान १०ः०० बजे बसुन्धरा पार्कबाट विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली हुने छ ।

विहान ११ः०० बजे मुल समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सभापतित्व र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वागत गर्नेछन् । भव्य समारोहका बीच प्रधानमन्त्री प्रचण्डले पोखरालाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गर्नेछन् ।

महानगर प्रमुख आचार्यको नेतृत्वमा मूल समारोह समिति

कार्यक्रमलाई भव्यरुपमा मनाउन पोखरा महानगरका प्रमुख धनराज आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ ।

समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सबै सचिवहरु, पोखरासंग जोडिएका रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण, फेदीखोला, सुक्लागण्डकी, कुस्मा र मोदीका प्रमुखरअध्यक्ष, प्रदेशका प्रमुख सचिवसहित सबै सचिव, कास्कीका प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायका प्रमुखहरु, पोखरा पर्यटन परिषद्, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश र कास्की शाखा, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, होटल संघ पोखरा, नेपाल पर्यटन बोर्ड पोखरा, महानगरका सबै वडाअध्यक्ष, पर्यटकी संघसंस्थाका प्रमुख, कास्की स्थित सबै संघसंस्था सहभागी छन् ।

चीन र भारतसहित विभिन्न देशका राजदुतलाई आमन्त्रण

पर्यटकीय राजधानी घोषणा समारोहलाई भव्य बनाउन र यसको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा समेत बुझाउनका लागि नेपाल स्थित चीन र भारतका राजदुत र भिविन्न देशका नेपाल स्थित कुटनीतिक नियोगका प्रमुखलाई पोखरामा आमन्त्रण गरिएको छ । सबैलाई निमन्त्रणा पठाइएको पर्यटन मन्त्रालयका सचिव गुरुङले जानकारी दिए ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले पनि समारोहमा विभिन्न देशका राजदुतहरुको उपस्थिति रहने बताएका छन् । यसका साथै गण्डकी प्रदेशका सबै पालिकाहरुको सहभागिता रहने उनले विश्वास प्रकट गरे ।

पोखरा भनेको पोखरा महानगर मात्र नभएर समग्र गण्डकीलाई बुझ्नुपर्ने प्रमुख आचार्यको भनाई छ । ‘पोखरा भनेको पोखरा महानगर होइन नी !, यो भनेको नवलपुर पनि हो । यो भनेको मुस्ताङ पनि हो । यहाँको सबै भूभागले यसको अपनत्व लिनुपर्छ र पाउनुपर्छ,’ उनले भने, ‘यो गण्डकी प्रदेश अन्तर्गत रहेका पोखरा महानगरसहित ८५ वटै पालिकाको साझा कार्यक्रम हो ।’

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

Breaking 1

फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड

by राम बहादुर रोकाहा
2026 August 2 मा प्रकाशित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
Breaking 1

पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप

by राम बहादुर रोकाहा
2026 July 29 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी
Breaking 1

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप
Breaking 1

स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण
Breaking 1

तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण

by राम बहादुर रोकाहा
2026 July 19 मा प्रकाशित
स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा
Breaking 1

स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा

by राम बहादुर रोकाहा
2026 July 13 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड

2026 August 2 मा प्रकाशित
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती

शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती

2026 August 2 मा प्रकाशित
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना

2026 July 30 मा प्रकाशित
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित

स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित

2026 August 2 मा प्रकाशित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप

पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप

2026 July 29 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews