Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट को हुन् ?

सुदुरपश्चिमका पुराना बामपन्थी नेता हुन् भट्ट

रञ्जन अधिकारी रञ्जन अधिकारी
2024 March 11 मा प्रकाशित
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट को हुन् ?
ShareTweetSend

पोखरा । सरकारले तीन वटा प्रदेशका प्रमुखहरुलाई सोमबार पदमुक्त गर्दै नयाँ नामहरु सिफारिस गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुखहरू पदमुक्त गर्न र नयाँ नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

पदमुक्त भएकाहरुमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्र  र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी छन् । उनीहरू तिनै जना तत्कालीन सत्ता साझेदार दल कांग्रेससँग निकटताका आधारमा नियुक्त भएका थिए।

पृथ्वीमान गुरुङ २०८० साल साउन १३ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए । उनीसँगै लुम्बिनीमा अमिक शेरचन नियुक्त भएका थिए ।

सोमबारको मन्त्रिपरिषद बैठकले अब रिक्त हुने पदहरूमा प्रदेश प्रमुख नियुक्त गर्नका लागि पनि राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

गण्डकी प्रदेशका लागि डिल्लीराज भट्ट, मधेश प्रदेशका लागि सुमित्रा भण्डारी र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाको नाम सिफारिस गरेको हो ।

को हुन् प्रदेशका नयाँ प्रमुख भट्ट ?

गण्डकीका प्रदेश प्रमुखमा सिफारिस डिल्लीराज भट्ट सुदूरपश्चिमकै पुराना वामपन्थी नेताका रूपमा चिनिन्छन् । उनी दुई वर्ष अघि राष्ट्रियसभा निर्वाचनमा एमालेबाट उम्मेदवार पनि थिए ।

जित्ने अवस्थामा राष्ट्रिय सभाको उम्मेदवारको सूचिमा नअटाएका एमालेका तिनै पुराना नेता भट्ट हार्ने बेला भने पार्टी नेतृत्वको पहिलो रोजाइमा परे । र, उम्मेदवार बनाइए । परिस्थिति प्रतिकुल भए पनि पार्टी निर्णय उनले सहर्ष स्वीकार गरे । अन्ततः पराजित पनि भए ।

हाल केन्द्रीय सल्लाहकार परिषद् सदस्य रहेका उनै ७६ वर्षीय भट्टलाई अध्यक्ष केपी शर्मा ओलीले अहिले प्रदेश प्रमुख बनाएर न्याय गरेका छन् ।

वि.सं. २००४ सालमा डोटीको जोरायल गाउँपालिका रिठामा जन्मिएका भट्ट हाल धनगढी उपमहानगरपालिका बस्दै आएका छन् ।

२०२६ सालमा पार्टी सम्पर्क पुगेका भट्टले २०२८ सालमा पार्टीको सदस्यता लिए । २०३० देखि ०४६ सालसम्म भूमिगत भएर नेकपा मार्क्सवादीमा सक्रिय रहेका उनी २०४८ सालमा नेकपा एमालेसँग एकीकरण भएपछि डोटी जिल्ला संयोजक भए । एकीकरणपछि गठन भएको नेकपा एमालेको पहिलो जिल्ला संयोजकका रूपमा एक वर्ष काम गरेका भट्ट त्यसपछि भएको निर्वाचनमा जिल्ला कमिटीको उपसचिव भए ।

त्यही क्रममा २०५१ सालमा सुकुम्वासी समाधान आयोगको डोटी जिल्ला अध्यक्ष भए । पछि उनी पार्टीको जिल्ला सचिवमा निर्वाचित भए ।

२०५६ सालमा एमालेले भट्टलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनायो । तर उनी नेपाली काँग्रेसका उम्मेदवार सिद्धराज ओझासँग पराजित भए । उनी निरन्तर पार्टीका लागि खटिइरहे ।

भट्टले नेकपा एमालेको सेती अञ्चल कमिटी स्कुल विभाग प्रमुखको भूमिका पनि निर्वाह गरेका थिए । नेकपा एमाले र माओवादी केन्द्र बीच एकीकरण भएपछि गठन भएको नेकपाका उनी सुदूर पश्चिम अनुशासन आयोग प्रमुख समेत भए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने
Breaking 1

कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित
कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि छनोट विवाद, सभापति खाँण प्रक्रियाबाट अलग
Breaking 2

कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि छनोट विवाद, सभापति खाँण प्रक्रियाबाट अलग

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित
कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन
Main News 1

कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित
गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
गण्डकी क्षेत्र

फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
गण्डकी क्षेत्र

२९ वर्षपछि पक्राउ परे लागूऔषध मुद्दाका फरार प्रतिवादी

by राम बहादुर रोकाहा
2026 September 30 मा प्रकाशित
कालीगण्डकी जलविद्युत ‘ए’बाट विद्युत् उत्पादन बन्द
गण्डकी क्षेत्र

बाढीपछि बन्द भएको कालीगण्डकी ‘ए’ आजदेखि सञ्चालनमा आउने

by राम बहादुर रोकाहा
2026 September 28 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने

कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने

2026 October 1 मा प्रकाशित
कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि छनोट विवाद, सभापति खाँण प्रक्रियाबाट अलग

कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि छनोट विवाद, सभापति खाँण प्रक्रियाबाट अलग

2026 October 1 मा प्रकाशित
कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन

कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन

2026 October 1 मा प्रकाशित
गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु

2026 October 1 मा प्रकाशित
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

२९ वर्षपछि पक्राउ परे लागूऔषध मुद्दाका फरार प्रतिवादी

2026 September 30 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews