Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क उद्घाटन [भिडियोसहित]

लायन्स क्लबले ७० लाख खर्चियो

गण्डकी न्यूज गण्डकी न्यूज
2024 May 19 मा प्रकाशित
ShareTweetSend

पोखरा महानगरपालिका वडा नं. ९ मा निर्माण भएको अन्तर्राष्ट्रिय झण्डा पार्क उद्घाटन गरिएको छ ।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ,जे,के,एल र एमको सहयोगमा उक्त पार्क निर्माण भएको हो । निर्माण भएको पार्कको उद्घाटन सोमबार बिहान पोखरा महानगरका प्रमुख धनराज आचार्य र लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटनसंगै पार्कको सम्पूर्ण स्वामित्व पोखरा महानगरलाई हस्तान्तरण भएको छ । झण्डा पार्क उद्घाटन तथा हस्तान्तरण समारोहमा लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बुर्लाकोटीले महानगर प्रमुख आचार्यलाई उक्त झण्डापार्कका साँचो हस्तान्तरण गरे ।

पुस्तकालय र सार्वजनिक शौचालय हटाइएपछि खुल्ला भएको स्थानमा गरिएको अन्तर्राष्ट्रिय झण्डापार्क निर्माणमा लायन्स क्लबहरुले झण्डै ७० लाख रुपैयाँ खर्चिएको जनाइएको छ ।

झण्डापार्कमा संयुक्त राष्ट्र संघमा आवद्ध देशहरूका झण्डा राखिएका छन्। यी देशहरूका बीचमा लायन्स क्लब इन्टरनेशनलको झण्डा पनि राखेका छन्।

कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले विश्वभरका झण्डा राखिएपछि महेन्द्रपुल पर्यटकीय गन्तव्य बनेको दाबी गरे। पोखरा आउने विभिन्न देशका पर्यटकले आफ्नो देशको झण्डामुनि बसेर फोटो खिच्ने उनको भनाइ छ।

झण्डा पार्कले विश्वबाट आउने पर्यटक र आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्ने बताए । जोकोहीलाई पनि आफ्नो राष्ट्र र राष्ट्रियता प्यारो हुने भन्दै जोसुकैले पनि झण्डापार्कको अपनत्व महसुस गरेर आफ्नो राष्ट्रको स्मरण गर्ने उनको भनाई छ ।

उनले पोखराको विकासका लागि सहकार्य गर्न सबै संघसंस्थालाई आह्वान गरे । सरकार महानगर एक्लैको प्रयासले मात्र विकास सम्भव नभएको भन्दै झण्डा पार्क निर्माणमा लायन्स क्लव अन्तर्राष्ट्रियले सहयोग गरेजस्तै यहाँको पर्यटकीय एवं पूर्वाधार विकासमा समेत हातमालो गर्न उनले विकाशका लागि सहकार्यका लागि आह्वान गरेका हुन् ।

मेयर आचार्यले झण्डा पार्कसंगै व्यवस्थित पार्क, सौचालय, फल्चा, मड्का चिया सप, पत्रपत्रिका एवं डिजिटल डिसेप्ले लगायतका संरचना संगैरहने जानकारी दिए । उनले सहकार्यका लागि लयान्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ, जे, के, एल र एम प्रति आभार प्रकट गरे ।

अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले पोखराआफैमा सुन्दर सहर रहेको र झण्डा पार्कले अर्को सुन्दरता थपेको बताए । झण्डा पार्क हस्तान्तरण गर्दा संयुक्त राष्ट्रसंघको र लायन्स क्लवका संस्थापकको समेत सम्मान भएको उनले धारणा राखे ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत स्यामकृष्ण थापाले झण्डा पार्क विश्वकै नयाँ प्रयोग भएको बताए । विश्वका सबै राष्ट्रको सार्बभौमलाई झण्डाले सम्मान गरेको उनको धारणा छ । झण्डा पार्कले विश्वाका जोसुकै मानिसका लागि यहाँ आउँदा देशप्रति सम्मानभाव प्रकट गराउने उनले उल्लेख गरे ।

पोखरा–९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले राम्रो झण्डापार्क बनाएर महानगरलाई हस्तान्तरण गरेकामा अन्तर्राष्ट्रिय लायन्स क्लवहरु प्रति आभार प्रकट गरे । वडामा बनेको यो संरचना महानगरको गौरवपूर्ण सम्पत्ति बनेको उनले बताए ।

कार्यक्रमा महानगरमा दलका नेता दिवशमान प्रधानंग लगाएतले आआफ्नो धारणा राखेका थिए ।

पोखरा महानगरको २०७९ पुष १९ गते बसेको ८ औं कार्यपालिका बैठकले पुस्तकालय भत्काएर झण्डा पार्क बनाउने निर्णय गरेको थियो। उक्त निर्णयमा लायन्स क्लबलाई झण्डा पार्क बनाउन दिने निर्णय भने भएको थियो।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पञ्चेबाजाको तालमा महिला अधिकारका स्वर
गण्डकी क्षेत्र

पञ्चेबाजाको तालमा महिला अधिकारका स्वर

by राम बहादुर रोकाहा
2025 December 11 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे
गण्डकी क्षेत्र

स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे

by राम बहादुर रोकाहा
2025 December 10 मा प्रकाशित
दुर्घटना न्यूनीकरणका लागि स्याङ्जामा सवारी चालक–सहचालकको स्वास्थ्य जाँच
गण्डकी क्षेत्र

दुर्घटना न्यूनीकरणका लागि स्याङ्जामा सवारी चालक–सहचालकको स्वास्थ्य जाँच

by राम बहादुर रोकाहा
2025 December 10 मा प्रकाशित
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
खेलकुद

गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई

by राम बहादुर रोकाहा
2025 December 10 मा प्रकाशित
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
खेलकुद

कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा

by राम बहादुर रोकाहा
2025 December 10 मा प्रकाशित
स्याङ्जामा बालिका र किशोरीलाई आत्मरक्षा तालिम
गण्डकी क्षेत्र

स्याङ्जामा बालिका र किशोरीलाई आत्मरक्षा तालिम

by राम बहादुर रोकाहा
2025 December 9 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पञ्चेबाजाको तालमा महिला अधिकारका स्वर

पञ्चेबाजाको तालमा महिला अधिकारका स्वर

2025 December 11 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे

स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे

2025 December 10 मा प्रकाशित
दुर्घटना न्यूनीकरणका लागि स्याङ्जामा सवारी चालक–सहचालकको स्वास्थ्य जाँच

दुर्घटना न्यूनीकरणका लागि स्याङ्जामा सवारी चालक–सहचालकको स्वास्थ्य जाँच

2025 December 10 मा प्रकाशित
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई

गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई

2025 December 10 मा प्रकाशित
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा

कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा

2025 December 10 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews