Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरा-१२ लाई प्लास्टिक व्यवस्थित वडा घोषणा

चोकचोकमा डस्टबिन

गण्डकी न्यूज गण्डकी न्यूज
2024 May 18 मा प्रकाशित
पोखरा-१२ लाई प्लास्टिक व्यवस्थित वडा घोषणा
ShareTweetSend

पोखरा महानगरपालिका १२ र यूएनडीपीद्वारा वातावरण दिवसमा संयुक्त कार्यक्रम गरिएको छ । पोखरा महानागपालिका १२, उर्जा तथा वातावरण केन्द्र नेपाल, ब्लू वेष्ट टु भ्यालु र ग्रीन रोड वेष्ट म्यानेज्मेन्ट प्रालिको संयुक्त आयोजनामा सोमबार पोखरा महानगरपालिका १२ स्थित क्याटरिंगमा वातावारण दिवस सम्बन्धि बृहत कार्यक्रम सम्पन्न भएको हो ।

वातावरण दिवसका अवसरमा चित्रकला प्रतियोगिता र अपसाइक्लिन् प्रतियोगिता पनि आयोजना गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । उनका अनुसार प्रतियोगितामा प्लास्टिक प्रदुषण न्यूनीकरण विषयवस्तु भित्र रहेर आफ्ना कलाहरु प्रस्तुत गर्नुपर्ने थियो ।

दुबै प्रतियोगिताबाट उत्कृष्ठ दशदश प्रतियोगीहरुलाई पुरस्कार स्वरूप पुन प्रयोग हुने किनमेल झोला, गमला र डायरी प्रदान गरिएको थियो । त्यस्तैगरी चित्रकला प्रतियोगिताका उत्कृष्ट ३ प्रतियोगी र अपसाइक्लिन प्रतियोगिताका उत्कृष्ट ४ प्रतियोगीहरुलाई थप रु ५००० ले पुरस्कृत गरिएको वडाध्यक्ष बास्तोलाले बताए। पोखरा महानगरपालिकाका विभिन्न विद्दालयहरुबाट ९० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

भद्रकाली वेष्ट म्यानेजमेन्ट प्रालि, बेष्ट सर्भिस प्रालि, हिमालयन लाइफ प्लाष्टिक, ग्रीन भ्याली बहुउद्देश्यीय सहकारी संस्था र गण्डकी उर्जा लगायतका संस्थाहरुले कार्यक्रममा सहयोग गरेका थिए । महानगरपालिकालाई सफा र सुन्दर बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्ने संस्था र विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो । भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रालि, वेस्ट सर्भिस प्रालि, गण्डकी उर्जा, पोखरा फोहोरमैला प्रालि, हिमालयन लाइफ प्लाष्टिक प्रालि, नेपाल पब्लिक हेल्थ फर इनभाइरोमेन्ट एण्ड डेभलपमेन्ट प्रालि ग्रीन भ्याली रिसाइक्लरस बहुउद्देश्यीय सहकारी संस्था, पोखरा चिप्स एण्ड दाना उद्दयोग, वातावारणयि सुन्दर नेपाल, प्रकृति सुन्दर नेपाल लगायतका संस्थाहरु सम्मानित भएका थिए ।

चोकचोकमा डस्टबिन

पोखरा १२ नम्बर वडा कार्यालयले सरसफाइमा चासो देखाएको छ । शहर सफा राख्न कार्यालयले सामुदायिक विद्यालय, नवीकरण भएका टोल विकास संस्था र वडाका मुख्य सार्वजनिक स्थल एवं चोकमा डस्टबिन राखेको छ ।

त्यस्तै कुहिने र नकुहिने फोहोर राख्नको लागि छुट्टाछुट्टै डस्टबिनको व्यवस्था मिलाएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।

वडालाई सफा र स्वच्छ राख्न फोहोरको व्यवस्थापनमा जुटेको उनको भनाइ छ ।

‘पोखरा पर्यटकीय सहर भएकोले पर्यटकको पनि ओइरो लाग्छ । पर्यटकको मन खिच्न पनि शहर सुन्दर बनाउन आवश्यक छ,’ वडाध्यक्ष बास्तोलाले भने ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला
गण्डकी क्षेत्र

२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

by राम बहादुर रोकाहा
2026 September 7 मा प्रकाशित
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी
गण्डकी क्षेत्र

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

by राम बहादुर रोकाहा
2026 September 6 मा प्रकाशित
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
गण्डकी क्षेत्र

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

by राम बहादुर रोकाहा
2026 September 5 मा प्रकाशित
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
गण्डकी क्षेत्र

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित
जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम
Breaking 1

जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

by राम बहादुर रोकाहा
2026 September 6 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ
Breaking 2

वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

2026 September 7 मा प्रकाशित
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

2026 September 6 मा प्रकाशित
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

2026 September 5 मा प्रकाशित
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

2026 September 4 मा प्रकाशित
जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

2026 September 6 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews