Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पृथ्वीचोकमा पुल निर्माण क्षेत्रमा पर्ने सुकुम्बासी बस्तीमा महानगरको डोजर

सुकुम्बासी विरोधमा, क्षतिपूर्ति दिइसकेको महानगरको भनाई

गण्डकी न्यूज गण्डकी न्यूज
2023 December 3 मा प्रकाशित
पृथ्वीचोकमा पुल निर्माण क्षेत्रमा पर्ने सुकुम्बासी बस्तीमा महानगरको डोजर
ShareTweetSend

पोखरा वडा नं. ९ र वडा नं. १० जोड्ने चाइनापुलसँगै पृथ्वीचोकमा अव्यवस्थित तबरले बसेको सुकुम्बासी बस्तीका केही घरटहरा भत्काइएको छ । पुल निर्माण क्षेत्रमा पर्ने बस्तीलाई डोजर लगाएर हटाइएको हो ।

पृथ्वी राजमार्गको क्षेत्राधिकार भित्र पर्ने भन्दै मुग्लिन–पोखरा राजमार्ग सुधार योजनाको आग्रह बमोजिम पोखरा महानगरले ती टहरा भत्काइदिएको छ । १२ परिवारका संरचना हटाउनुपर्नेमा केहीले क्षतिपूर्ति लिएर हटे भने अटेर गरेकालाई मंगलबार हटाइएको हो । वडा नं. १० तर्फका ३ टहराहरु पहिल्यै हटेका हुन् भने वडा नं. ९ तर्फका ९ टहरामध्ये ६ जनाले क्षतिपूर्तिको पहिलो किस्ता लिएर हटाएका थिए ।

महानगरका प्रहरी टोली डोजरसहित उक्त क्षेत्रमा पुगेको थियो । पटक पटक सूचना दिँदा र क्षतिपूर्ति बापतको पहिलो किस्ता बुझिसक्दा पनि स्थानीयले अटेर गरिरहेको महानगरको भनाई छ ।

सुकुम्बासीहरुले भने समय नदिएर बलजफ्ती हटाएकोमा रुवाबासी गरेका थिए । उठीबास गराएको भन्दै केही समय उनीहरुले अवरोध समेत गरेका थिए । पुल निर्माणका लागि सडकको भोगाधिकार (राइट अफ वे) भित्र रहेका ती टहराहरू हटाउन पुगेको नगर प्रहरीको टोलीमाथि सोमबार स्थानीयहरूले ढुङ्गा प्रहार गरे ।

स्थानीयको ढुङ्गा प्रहरबाट नगर प्रहरी जवान सुमन श्रेष्ठ घाइते भएका छन् । यसअघि आइतबार पनि नगर प्रहरीले टहरा हटाउन आग्रह गरेको थियो ।

पोखरा मुग्लिन सडक सुधार तथा विस्तारको कार्य गरिरहेको एसियाली विकास बैङ्कले आफ्नो नम्स अनुसार सम्बन्धित सरोकारवालाहरूको बैठक बसी ती टहराहरूको मूल्याङ्कन सहित उचित क्षतिपूर्ति समेत निर्धारण गरिदिएपछि पहिलो किस्ता गत साउन महिना मै बुझाइ सकिएको छ ।

आयोजनाका इन्जिनियर नारायण पौडेलका अनुसार पहिलो किस्ता सबैलाई बुझाइएको हो । दोस्रो किस्ता बुझ्नका लागि उनीहरूले टहरा सबै हटाउनु पर्छ ।

संरचना भत्काउनुपूर्व ५० प्रतिशत र भत्काइसके पछि ५० प्रतिशत रकम उपलब्ध गराइने योजनाले जनाएको छ । १२ वटा घरलाई संरचनाको अवस्था हेरी करिब ३५ लाख क्षतिपूर्ति दिनुपर्ने देखिएकोमा १८ लाख वितरण गरिसकिएको छ । ३५ लाखमध्ये बाँकी १७ लाख संरचना भत्काइसकेपछि दिने तयारी गरिएको छ ।

मौजुदा पुलको दुवैतर्फ १९० मिटर लामा दुई वटा पुलहरू निर्माण हुँदैछन् । सम्झौता बमोजिम पुल निर्माण कार्य २०८२ भाद्र २१ गते भित्र सम्पन्न गरिसक्नु पर्नेछ । पुलको हालै मात्र नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गरेका थिए ।

पुल १ अरब ७ करोड २४ लाख २६ हजार ५ सयको लागतमा निर्माण हुनेछ । पुल रसुवा कन्स्ट्रक्सन प्रा.ली काठमाण्डौले निर्माणको ठेक्का पाएको छ ।साइट क्लियरको काम दुई दिन भित्र सकिने मुग्लिन–पोखरा राजमार्ग सुधार योजना प्रश्चिम क्षेत्र प्रमुख राजेश प्रसाद पौडेलले जानकारी दिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

ऐतिहासिक आँधीखोलाको किनारमा माघ १४ देखि नवौं संस्करणको वालिङ महोत्सव
Breaking 2

ऐतिहासिक आँधीखोलाको किनारमा माघ १४ देखि नवौं संस्करणको वालिङ महोत्सव

by राम बहादुर रोकाहा
2026 January 4 मा प्रकाशित
पुतलीबजारमा कपडा बैंकको सुरुआत
Breaking 2

पुतलीबजारमा कपडा बैंकको सुरुआत

by राम बहादुर रोकाहा
2025 December 28 मा प्रकाशित
६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा
Breaking 2

६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा

by राम बहादुर रोकाहा
2025 November 25 मा प्रकाशित
स्याङ्जाको शिशु कल्याण माविका तत्कालीन प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Breaking 2

स्याङ्जाको शिशु कल्याण माविका तत्कालीन प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

by गण्डकी न्यूज
2025 October 27 मा प्रकाशित
पोखरामा राति सँगै मापसे गरेका दुई जनाबीच विवाद हुँदा एकको हत्या
Breaking 1

पोखरामा राति सँगै मापसे गरेका दुई जनाबीच विवाद हुँदा एकको हत्या

by गण्डकी न्यूज
2025 October 25 मा प्रकाशित
स्याङ्जा सहयोग समाजको छैठौं विश्व सम्मेलन: मीनबहादुर क्षेत्री अध्यक्षमा चयन
Breaking 2

स्याङ्जा सहयोग समाजको छैठौं विश्व सम्मेलन: मीनबहादुर क्षेत्री अध्यक्षमा चयन

by राम बहादुर रोकाहा
2025 October 22 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने

तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने

2026 January 8 मा प्रकाशित
गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन

गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन

2026 January 8 मा प्रकाशित
अर्मादीखोलामा पक्की पुलको काम सुरु

अर्मादीखोलामा पक्की पुलको काम सुरु

2026 January 7 मा प्रकाशित
स्याङ्जामा माघ २ देखि १० गतेसम्म ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग हुँदै

स्याङ्जामा माघ २ देखि १० गतेसम्म ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग हुँदै

2026 January 7 मा प्रकाशित
सुन्तलाबाट आत्मनिर्भर बनेका अर्जुनचौपारीका फणिनारायण अर्याल

सुन्तलाबाट आत्मनिर्भर बनेका अर्जुनचौपारीका फणिनारायण अर्याल

2026 January 6 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews