Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

क्यूआर कोड स्क्यान गरेर कास्की प्रहरीको कामको गुनासो गर्न सकिने

व्यक्तिको परिचय गोप्य रहने

गण्डकी न्यूज गण्डकी न्यूज
2024 January 12 मा प्रकाशित
क्यूआर कोड स्क्यान गरेर कास्की प्रहरीको कामको गुनासो गर्न सकिने
ShareTweetSend

पोखरा । हामी प्रहरीलाई गुनासो गर्न, सूचना टिपाउन वा सहायता माग्न प्रायः हटलाइन नम्बर १०० डायल गर्छौँ । अब, गुनासो वा सुझावका लागि भने डिजिटल प्रविधि प्रयोग गर्न सकिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले क्युआर कोडमार्फत सेवाग्राहीको गुनासो वा सुझाव लिन सुरु गरेको जानकारी दिएको हो । क्युआर कोड स्क्यान गरेर अब गुनासो टिपाउन सकिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवण कुमार बिकले जानकारी दिए ।

उनका अनुसार प्रहरीले गरेका काम कारबाही बारे कुनै गुनासो वा सुझाव भए निर्धक्क रुपमा क्युआर कोड स्क्यान गरेर पठाउन सकिन्छ र यसो गर्दा गुनासो टिपाउने व्यक्तिको परिचय गोप्य रहनेछ ।

प्रहरी सेवालाई थप प्रभावकारी बनाउन नागरिक तहबाट रचनात्मक सुझाव र सहयोगको अपेक्षा राखेको उनले जनाए ।

क्युआर कोड यस प्रकारको छ । सेभ गरेर राख्न अनुरोध गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

नागरिकताको अभिलेखमा किर्ते गरेको आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
Breaking 2

नागरिकताको अभिलेखमा किर्ते गरेको आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन

by राम बहादुर रोकाहा
2026 September 26 मा प्रकाशित
वर्षाका कारण कांग्रेस स्याङ्जाको क्षेत्रीय अधिवेशन स्थगित
Breaking 2

वर्षाका कारण कांग्रेस स्याङ्जाको क्षेत्रीय अधिवेशन स्थगित

by राम बहादुर रोकाहा
2026 September 25 मा प्रकाशित
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
Breaking 2

स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन

by राम बहादुर रोकाहा
2026 September 25 मा प्रकाशित
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
Breaking 2

अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट

by राम बहादुर रोकाहा
2026 September 20 मा प्रकाशित
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण
Breaking 2

राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण

by राम बहादुर रोकाहा
2026 September 13 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ
Breaking 2

वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा

कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा

2026 September 27 मा प्रकाशित
मौरीपालक कृषक लामिछानेको नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३, क्षेत्रीय सदस्य पदमा उम्मेदवारी

मौरीपालक कृषक लामिछानेको नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३, क्षेत्रीय सदस्य पदमा उम्मेदवारी

2026 September 27 मा प्रकाशित
सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सुचारु

सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सुचारु

2026 September 27 मा प्रकाशित
बाढीले बगायो मिर्मी–हर्मिचौर जोड्ने पुल

बाढीले बगायो मिर्मी–हर्मिचौर जोड्ने पुल

2026 September 27 मा प्रकाशित
२९ वर्षीय ढकाल बने गण्डकीकै कान्छो कांग्रेस पालिका सभापति

२९ वर्षीय ढकाल बने गण्डकीकै कान्छो कांग्रेस पालिका सभापति

2026 September 26 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews