Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखराको अर्मला महको पकेट क्षेत्र बन्दै

अर्मलामा ९३ थानसहित वडामा १९३ मौरीसहितको घार वितरण

गण्डकी न्यूज गण्डकी न्यूज
2024 May 19 मा प्रकाशित
पोखराको अर्मला महको पकेट क्षेत्र बन्दै
ShareTweetSend

पोखरा महानगरपालिका-१६स्थित कृषि सञ्जाल यतिखेर अर्मला क्षेत्रलाई महको पकेट क्षेत्रको रुपमा विकास गर्ने अभियानमा जुटेको छ ।

बाँझो रहेको जग्गामा वन विस्तार भई मौरीका लागि चरन क्षेत्र बढेसँगै महानगरको ५० प्रतिशत अनुदानबाट यहाँका किसान मौरीपालनतर्फ आकर्षक भएका हुन् ।

२३ लाख ४६ हजार सात सय ७० बराबरका ६६ घरपरिवारलाई अर्मलामा ९३ थान मौरीसहितको घार वितरण गरिएको कृषि सञ्जालका अध्यक्ष जीतबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार यस कार्यका लगि महानगरबाट प्राप्त रु ११ लाख ९५ हजार सात सय ३० अनुदान र किसानबाट सङ्कलित एघार लाख ५१ हजार ४० लगानी भइसकेको छ । वडामा १९३ घार वितरण गरिएको छ ।

गत जेठ महिनामा वितरण गरिएका घारबाट किसानले पहिलो पटक मह उत्पादन सुरु गरेका छन् । उक्त सञ्जालले मौरी पालनसम्बन्धी विभिन्न तालिमसमेत प्रदान गर्दै आएको उनको भनाइ थियो ।

मौरीसहितका ६ घार खरिद गरिएको बताउनुहुने पोखरा–१६ स्थित महेन्द्र गुफा चोककी निर्मला बस्नेतले उत्पादित मह बिक्री पनि गरिसकेको बताए ।

घरमा दुई वर्षअघि खरिद गरेको घार थियो, मह उत्पादन पनि राम्रै भएको उल्लेख गर्दै उनले भने, ‘अनुदानमा पाएको घारका साथै सुरक्षा सामग्री र सूर्यमुखी फूलको बीउले मौरी पालनका लागि थप उत्साही बनाएको छ । यस अघिका घारबाट उत्पादित मह पनि प्रतिकेजी रु एक हजार पाँच सयमा बिक्री हुँदै आएको छ ।’

‘महानगरले एक घार बीउ मौरी दिएर मात्र हुँदैन, घार विस्तार गरी नयाँ घार खरिदमा पनि अनुदानको व्यवस्था गर्नु अपरिआर्य छ” बस्नेतले थपे, ‘एउटा खाली घारलाई चार हजार पाँच सय पर्छ किसानले आफ्नो लगानीलाई कहिले व्यवसायमा परिणत गर्ने?’

अर्मला डिहीकी रामलक्ष्मी गुरुङले भने, ‘घर छेउको बारीमा चार वटा मौरीका घार छन् मह बिक्रीबाट बार्षिक रु ५० हजारदेखि ६० हजारसम्म आम्दानी हुने गरेको छ, बीस घार पुर्‍याएर रु चार लाखदेखि पाँच लाख आम्दानी गर्ने सोच छ । उत्पादित मह बिक्री हुदैन की भन्नुपर्दैन विदेशबाट आएको माग पनि पुर्‍याउन नसकेको बताउँदै सञ्जालको सदस्यसमेत रहेकी गुरुङले भनिन्, ‘मह काट्न, घार फुटाउन र सरसफाइ गर्नका लागि पनि तालिम लिएकी छु सबै काम आफै गर्दछु ।’

मौरीलाई कृतिम आहार दिनुपर्दैन चरन पर्याप्त भएका कारण प्राङ्गारिक मह उत्पादन गर्दै आएको छ । तर जङ्गलका बारुला, अरिङगाल, खपटे कीरालगायतले दुःख दिने गरेको उनले बताए ।

सोही क्षेत्रका वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाका अनुसार अर्मलालाई कृषिको हव बनाउने लक्ष्यका साथ मौरीसहित तरकारी, पशुपालन, आलुको बीउ उत्पादनलगायत क्षेत्रमा अनुदानको व्यवस्था गरेर किसानलाई प्रोत्साहन गर्दै आइएको छ ।

आगामी दिनमा किसानलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउने खालका कार्यक्रममा जोड दिइने उनको भनाइ थियो । पोखरा महानगरपालिकाका ३३ वटै वडामा कृषि सञ्जाल गठन गरी सम्भाव्यता र माग अनुसारका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

महानगरको एक वडा एक उत्पादन अभियानअन्तर्गत वडा नं १६ लाई मौरीको पकेट क्षेत्रको रुपमा विकास गरिएको छ भन्दै उक्त वडामा हालसम्म दुई सयभन्दा बढी घार अनुदानमा वितरण गरिएको उनले बताए ।

महानगरले कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ गत आर्थिक वर्षमा रु छ करोड कृषि क्षेत्रमा विनियोजन गरेर प्रत्यक्ष किसान समक्ष पुर्‍याउन सफल भएको प्रमुख कडरियाको जिकिर थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
गण्डकी क्षेत्र

स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु

by राम बहादुर रोकाहा
2026 September 10 मा प्रकाशित
आवश्यक परे नेतृत्व छाड्न तयार छु : कांग्रेस सभापति गगन थापा
गण्डकी क्षेत्र

आवश्यक परे नेतृत्व छाड्न तयार छु : कांग्रेस सभापति गगन थापा

by राम बहादुर रोकाहा
2026 September 10 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना
गण्डकी क्षेत्र

अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना

by राम बहादुर रोकाहा
2026 September 10 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा फरार तीन प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2026 September 10 मा प्रकाशित
कांग्रेस सभापति थापा आज स्याङ्जा आउने
गण्डकी क्षेत्र

कांग्रेस सभापति थापा आज स्याङ्जा आउने

by राम बहादुर रोकाहा
2026 September 10 मा प्रकाशित
गण्डकी क्षेत्र

अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई जरिवाना

by राम बहादुर रोकाहा
2026 September 9 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु

स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु

2026 September 10 मा प्रकाशित
आवश्यक परे नेतृत्व छाड्न तयार छु : कांग्रेस सभापति गगन थापा

आवश्यक परे नेतृत्व छाड्न तयार छु : कांग्रेस सभापति गगन थापा

2026 September 10 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना

अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना

2026 September 10 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ

स्याङ्जामा फरार तीन प्रतिवादी पक्राउ

2026 September 10 मा प्रकाशित
कांग्रेस सभापति थापा आज स्याङ्जा आउने

कांग्रेस सभापति थापा आज स्याङ्जा आउने

2026 September 10 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews