Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकी भलिबल टीमका सन्तोष थापाको मोटरसाइकल दुर्घटनामा निधन

बिहिबार गण्डकीमा हुने सबै भलिबल खेल स्थगित

गण्डकी न्यूज गण्डकी न्यूज
2023 November 15 मा प्रकाशित
गण्डकी भलिबल टीमका सन्तोष थापाको मोटरसाइकल दुर्घटनामा निधन
ShareTweetSend

पोखरा । गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोष बहादुर थापाको मोटरसाइकल दुर्घटनामा निधन भएको छ ।

२२ वर्षिय सन्तोषको मंगलबार राती अन्दाजी ११ बजे दुर्घटनामा परेर निधन भएको  । सन्तोष वालिङ केऔरै भञ्ज्याङबाट वडा स्तरिय भलिबल प्रतियोगितामा सहभागी भएर आफ्नो घर चापाकोट नगरपालिका –२ धुर्कोट फर्किरहेको अवस्थामा मोटरसाइकल दुर्घटनामा परेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रदेश भलिबलका कोषाध्यक्ष जीवन भण्डारीले जानकारी दिए ।

उनी चापाकोटको दुर्दाङ भन्ने स्थानमा दुर्घटनामा परेका थिए । भलिबलका ओपन स्पाइकर थापाले गण्डकी प्रदेशको तर्फबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, राष्ट्रिय यू–२३ भलिबल छनौट प्रतियोगिता तथा पहिलो, दोश्रो र तेश्रो सस्करणको टाइगर कप भलिबल प्रतियोगितामा निरन्तर सहभागी थिए ।

उनले करिब एक वर्ष शसस्त्र प्रहरीको एपिएफ क्लवबाट समेत खेलेका थिए । “उनी सम्भावना भएका खेलाडी थिए । हामीले गण्डकीको एक उत्कृष्ट खेलाडी गुमाउन पुग्यौं,” कोषाध्यक्ष भण्डारीले भने–“उनको निधनले एक युवा खेलाडीको अभाव खड्किने छ ।”

करिव ६/७ महिना अघि मात्रै बिबाह बन्धनमा बाँधिएका सन्तोषको श्रीमती, बुवा आमा छन् ।

यसैबीच, प्रदेश खेलकुद परिषदका सदस्य सचिव एवं नेपाल भलिबल संघका सचिव श्रीधर शर्माले सन्तोषको असमायिक निधन प्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्–“उनको असमायिक नधिन प्रति म भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछु । साथै उनको परिवारमा समवेदना प्रकट गर्दछु । एक युवा भलिबल खेलाडीको निधनले गण्डकी प्रदेशको भलिबलका लागि अपुरणिय क्षती पुगेको छ ।”

बिहिबार गण्डकीमा हुने सबै भलिबल खेल स्थगित

मोटरसाइकल दुर्घटनामा निधन भएका भलिबलका राष्ट्रिय खेलाडी थापाको सम्मानमा बिहिबार गण्डकी प्रदेश भित्र हुने भलिबल प्रतियोगिताहरु स्थागित हुने भएका छन् ।

गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङका अनुसार सन्तोषको सम्मानमा प्रदेश भित्र सञ्चालन भइरहेका सम्पूर्ण भलिबल प्रतियोगिताहरु स्थगित गर्ने जनाएका हुन् । उनले भने–“प्रदेशको भलिबलले ठूलो क्षती व्यहोरेको छ । एक उत्कृष्ट यूवा खेलाडी हामीले गुमाउन पुगेका छौं । म उनको निधन प्रति प्रदेश भलिबल संघको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । हामी उनको सम्मानमा प्रदेश भित्र सञ्चालन भइरहेका सम्पूर्ण भलिबल प्रतियोगिताहरु स्थागित गर्न पोखरा स्पोर्टस मार्फत आह्वान गर्दछौं ।”

सन्तोषको भोलि बिहिबार स्याङजा चापाकोटस्थित कालीगण्डकी घाटमा अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम रहेको संघका महासचिब टहल सिंह थापा मगरले जानकारी दिएका छन् । उनलाई श्रद्धाञ्जली दिनु अघि उनको सम्मानमा पार्थीव शरिरमा प्रदेश भलिबल संघको झण्डा ओढाइने भएको उनले जनाए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

सुन्तला उत्पादनबाट स्याङ्जामा एक अर्ब ३२ करोड बढी आम्दानी
अर्थ/व्यापार

सुन्तला उत्पादनबाट स्याङ्जामा एक अर्ब ३२ करोड बढी आम्दानी

by राम बहादुर रोकाहा
2026 January 4 मा प्रकाशित
स्याङ्जामा एमालेका २१ नेता प्रतिनिधिसभा उम्मेदवार सिफारिस
गण्डकी क्षेत्र

स्याङ्जामा एमालेका २१ नेता प्रतिनिधिसभा उम्मेदवार सिफारिस

by राम बहादुर रोकाहा
2026 January 4 मा प्रकाशित
अर्जुनचौपारीमा लोकसेवा, शिक्षा सेवा लक्षित निःशुल्क अभिमुखीकरण
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा लोकसेवा, शिक्षा सेवा लक्षित निःशुल्क अभिमुखीकरण

by राम बहादुर रोकाहा
2026 January 3 मा प्रकाशित
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अपराध/सुरक्षा

१५ वर्षीया बालिका मृत्यु प्रकरण: पुतलीबजारका ४४ वर्षीय तिवारी पक्राउ

by राम बहादुर रोकाहा
2026 January 3 मा प्रकाशित
पञ्चकन्या माविलाई खुमा फाउण्डेसनको कम्प्युटर सहयोग
गण्डकी क्षेत्र

पञ्चकन्या माविलाई खुमा फाउण्डेसनको कम्प्युटर सहयोग

by राम बहादुर रोकाहा
2026 January 2 मा प्रकाशित
निःशुल्क शल्यक्रियाले वृद्धवृद्धाको आँखामा उज्यालो
गण्डकी क्षेत्र

निःशुल्क शल्यक्रियाले वृद्धवृद्धाको आँखामा उज्यालो

by राम बहादुर रोकाहा
2026 January 2 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

नेपालमा पहिलो पटक ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर

नेपालमा पहिलो पटक ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर

2026 January 4 मा प्रकाशित
सुन्तला उत्पादनबाट स्याङ्जामा एक अर्ब ३२ करोड बढी आम्दानी

सुन्तला उत्पादनबाट स्याङ्जामा एक अर्ब ३२ करोड बढी आम्दानी

2026 January 4 मा प्रकाशित
स्याङ्जामा एमालेका २१ नेता प्रतिनिधिसभा उम्मेदवार सिफारिस

स्याङ्जामा एमालेका २१ नेता प्रतिनिधिसभा उम्मेदवार सिफारिस

2026 January 4 मा प्रकाशित
अर्जुनचौपारीमा लोकसेवा, शिक्षा सेवा लक्षित निःशुल्क अभिमुखीकरण

अर्जुनचौपारीमा लोकसेवा, शिक्षा सेवा लक्षित निःशुल्क अभिमुखीकरण

2026 January 3 मा प्रकाशित
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ

१५ वर्षीया बालिका मृत्यु प्रकरण: पुतलीबजारका ४४ वर्षीय तिवारी पक्राउ

2026 January 3 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews