Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखराकी जसुदा फेरि रकम अपचलन आरोपमा पक्राउ, सहकारीको ७० लाख बढी फिर्ता गरिनन्

पाँच वर्ष अघि १० करोड बढी ठगी काण्डमा मुछिएकी थिइन् जसुदा

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 November 5 मा प्रकाशित
पोखराकी जसुदा फेरि रकम अपचलन आरोपमा पक्राउ, सहकारीको ७० लाख बढी फिर्ता गरिनन्
ShareTweetSend

पोखरामा पाँच वर्षअघि व्यक्तिहरूबाट १० करोड बढी ठगी गरेको आरोप लागेर मिडियामा छाएकी जसुदा पौडेल चितवनबाट पक्राउ परेकी छन् । उनी अहिले भने सहकारीको रकम अपचलनको मुद्धामा पक्राउ परेकी हुन् ।

खोटाङ स्थित लालुपाते सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन आरोपमा जसोदा पौडेल (क्षेत्री) चितवनबाट पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले पौडेललाई बुधबार चितवनबाट पक्राउ गरेर बिहीबार जिल्ला प्रहरी कार्यालय खोटाङ लगिसकेको छ ।

पक्राउ परेकी पौडेलले पटकपटक गरेर ७० लाखभन्दा बढी रकम लगेको देखिएको प्रहरीले जनाएको छ। पोखराबाट भागेर चितवन पुगेकी उनलाई पक्राउ गरेर जिल्ला लगिएसँगै कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।

पौडेल पक्राउ परेसँगै सहकारीको रकम घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या नौ पुगेको प्रहरीले जनाएको छ। यसअघि गत असोज १३ गते सौर्य एयरलायन्सका क्याप्टेन सुनील जोशीलाई प्रहरीले श्रीमती रविना श्रेष्ठ (जोशी)सहित काठमाडौंबाट पक्राउ गरेको थियो। क्याप्टेन जोशी सहकारी संस्थाका तत्कालीन अध्यक्ष अनिल जोशीका सहोदर भाइ हुन्।

तत्कालीन अध्यक्ष जोशीले बचतकर्ताको रकम भाइ–बुहारीको व्यक्तिगत बैंक खातामा जम्मा गरेर उनीहरूकै नाममा विभिन्न ठाउँमा जग्गा खरिद गरेको सहकारीको आर्थिक वर्ष ०७७–७८ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ। आफूहरूले जम्मा गरेको बचत डुबाएको भन्दै बचतकर्ताले वि.सं. २०७९ फागुन २ गते सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका पाँचजना सदस्यसहित आठजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए।

तत्कालीन अध्यक्ष जोशीको भाइ–बुहारीलाई पक्राउ गरेको चार दिनपछि असोज १७ गते प्रबन्धक रुकु जोशीलाई समेत प्रहरीले पक्राउ गरेको थियो। प्रबन्धक जोशी पनि काठमाडौंबाटै पक्राउ परेका थिए।

बचतकर्ताको रकम घोटला प्रकरणमा मुख्य दोषी ठानिएका क्याप्टेन जोशीलगायतको नाम प्रहरीले अनुसन्धानमा असर गर्ने भन्दै यसअघिसम्म सार्वजनिक गर्न मानेको थिएन। उनीहरूको परिवारले एक करोड ५० लाखभन्दा बढी ऋण चलाएको पाइएको सहकारीको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ।

ऋणीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले महिना दिनपछि गत आइतबार सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई पक्राउ गरेको छ। जिल्लाका चार हजार ५०० बचतकर्ताको रकम घोटला प्रकरणमा थप अनुसन्धान गर्न उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रीतम श्रेष्ठ र लेखापाल सुमना राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वि.सं. २०७२ मंसिर–१० गतेदेखि दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने तत्कालीन अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको थियो। जोशीको कोभिड–१९ को संक्रमणका कारण २०७८ वैशाख १५ गते यहीँ पोखरामा निधन भएको थियो ।

तत्कालीन अध्यक्ष जोशीको निधनपछि वि.सं. २०७८ वैशाख १६ गतेदेखि सहकारी संस्थाको आर्थिक कारोबार ठप्प छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित सहकारी संस्थामा एकैजनाले ४५ लाखसम्म बचत गरेका छन् भने ७४ जना ऋणी रहेका छन्।

सहकारीका ऋणीहरूले न्यूनतम रु ३० हजारदेखि रु ७५ लाखसम्म ऋण लगेको देखिएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ। सहकारीको जग्गाबाहेक सावाँब्याजसहित करिब १० करोड ऋण लगानी रहेको जनाइएको छ।

पाँच वर्ष अघि १० करोड ठगी काण्डमा मुछिएकी थिइन् जसुदा

पोखरा गणेशटोल बस्ने जसुदा पौडेलमाथि ५ वर्ष अघि १० करोड बढी ठगीको आरोप लाग्यो । उनी कास्की प्रहरीको खोरमा समेत थुनिइन् । मिटरब्याजीमा रकम चलाउने र ढिकुटी खेल्ने कार्य गैह्रकानुनी हुँदा पीडित भनिएकाहरुले नै खुलेर कानुनी उपचार खोजेनन् । आपसी सहमतिमै आन्तरिक तबरले मिलाउन खोजे । उनलाई पनि हाइसञ्चो नै भयो ।

उनै जसुदा खोटाङमा सहकारीको रकम अपचलनमा अहिले पक्राउ परेकी हुन् । तत्कालिन समयका उनका श्रीमान् सुरेन्द्रमणि पौडेल प्राइम बहुउद्देश्यीय सहकारी संस्था, पोखराका सञ्चालक हुन् । करोडौंको व्यवहार बिग्रिएपछि परिवारिक तनाव र सामाजिक प्रतिष्ठाबाट बच्न काुननी हिसाबमा सम्बन्ध विच्छेद पनि गरे । तर, छोराछोरीसहित आफ्नै घरमा सँगै बस्दै आएका थिए ।

जसुदा निकै चलाख रहेकी निकटवर्ती बताउँछन् । श्रीमान् श्रीमतीबीच बेमेल देखाउन श्रीमान् विरुद्ध मिडियाबाजी र प्रहरीमा उजुरी गरी पक्रनसमेत लगाइन् । पछि, उजुरी फिर्तासमेत लिएकी थिइन् । सुरेन्द्रमणिले आफूलाई झुक्याएर डिभोर्स गराएको आरोप लगाउनसमेत मिडियामा लगाउन भ्याइन् ।

मिडियामा चर्चा भएपनि कानुनी हिसाबमा व्यक्तिगत लेनदेनमा पीडित नखुल्दा जसुदा दम्पतिलाई सहज बन्यो । गैह्रकानुनी मिटरब्याजी, ढिकुटी भएकाले यहाँका चिनिने व्यवसायीहरु पनि सार्वजनिक रूपमा खुल्न सकेका थिएनन् । कतिले त पीडित पनि श्रीमतीका नाम राखेर प्रचारमा ल्याए । गैरकानुनी ढिकुटीका कुरा प्रहरीमा उजुरी गर्ने त कुरै भएन । जसुदाको पृष्ठभूमी नै करोडौं रकमसँग खेल्ने, लेनदेन गर्ने देखिन्छ ।

सम्बन्धित समाचारः

१० करोड ठगेर पोखराकी जसुदा फरार प्रकरणः के हो वास्तविकता ?

१० करोड ठगी आरोपी जसुदा भन्छिन्ः ‘श्रीमानले फसाए, ज्यान जोगाउन हराएँ’ (भिडियो)

ठगी आरोपमा पक्राउ परे जसुदा र सुरेन्द्रमणि

जसुदा (१० करोड) प्रकरणः मिडियासँग माफी मागिन्, श्रीमान् विरुद्ध उजुरी फिर्ता, ‘कारोबार मिलाउँछु’

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

भीरकोट नगरसभाबाट दुई ऐन पारित
गण्डकी क्षेत्र

भीरकोट नगरसभाबाट दुई ऐन पारित

by राम बहादुर रोकाहा
2026 January 12 मा प्रकाशित
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
अपराध/सुरक्षा

अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 January 12 मा प्रकाशित
भीरकोटमा करेन्ट दुर्घटनाका घाइतेलाई नगरपालिकाको सहयोग
गण्डकी क्षेत्र

भीरकोटमा करेन्ट दुर्घटनाका घाइतेलाई नगरपालिकाको सहयोग

by राम बहादुर रोकाहा
2026 January 12 मा प्रकाशित
बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान
Main News 1

बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान

by राम बहादुर रोकाहा
2026 January 12 मा प्रकाशित
बिरुवामा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
गण्डकी क्षेत्र

बिरुवामा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 January 11 मा प्रकाशित
स्याङ्जामा माघ २ देखि १० गतेसम्म ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग हुँदै
खेलकुद

स्याङ्जामा क्रिकेटको नयाँ ऊर्जा: खुमा अर्याल कप दुई चरणमा हुँदै, पालिकैपिच्छे टिम छनोटको तयारी

by राम बहादुर रोकाहा
2026 January 10 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

भीरकोट नगरसभाबाट दुई ऐन पारित

भीरकोट नगरसभाबाट दुई ऐन पारित

2026 January 12 मा प्रकाशित
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

2026 January 12 मा प्रकाशित
भीरकोटमा करेन्ट दुर्घटनाका घाइतेलाई नगरपालिकाको सहयोग

भीरकोटमा करेन्ट दुर्घटनाका घाइतेलाई नगरपालिकाको सहयोग

2026 January 12 मा प्रकाशित
बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान

बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान

2026 January 12 मा प्रकाशित
बिरुवामा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

बिरुवामा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

2026 January 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews