Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

प्रकृतिविरुद्धको लडाईं रोक्ने सन्देश दिन नेपाल आएँ, नेपाललाई विकसित राष्ट्रले सहयोग गर्नुपर्छ

पोखराको आतिथ्यताप्रति कृतज्ञ

गण्डकी न्यूज गण्डकी न्यूज
2023 November 1 मा प्रकाशित
प्रकृतिविरुद्धको लडाईं रोक्ने सन्देश दिन नेपाल आएँ, नेपाललाई विकसित राष्ट्रले सहयोग गर्नुपर्छ
ShareTweetSend

पोखरामा गुटेरेस, पृष्ठभूमिमा हिमाल

पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले प्रकृतिबिरुद्धको लडाईं रोक्ने सन्देश दिनु आफ्नो भ्रमणको प्रमुख उद्देश्य रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव गुटेरेसले मंगलबार विहान अन्नपूर्ण हिमाल आधार शिविर पुगेर भने,‘जलवायु परिवर्तन प्रकृतिबिरुद्धको लडाईं हो, त्यसैले यसलाई रोक्ने सन्देश दिनु मेरो भ्रमणको प्रमुख उद्देश्य हो ।’

महासचिव गुटेरेसले जलवायु परिवर्तन विकशित र सम्पन्नशाली देशहरुको कारणले भइरहेपनि त्यसको नतिजा नेपाल र नेपालजस्ता विकाशोन्मुख र अल्प विकशित देशहरुले भोगिरहेको बताए । ग्लोवल वार्मिङ निम्त्याउने मुख्य देशहरु भनेको विकशित र सम्पन्नशाली राष्ट्रहरु हो । यसमा नेपालको कुनै हात छैन । अरु धनी राष्ट्रहरुले गर्दाखेरी जलवायु परिवर्तन भइरहेको छ । तर नेपालले त्यसको नतिजा भोगिरहेको छ ।’

अन्नपूर्ण आधार शिविरको अवलोकन भ्रमणबाट पोखरा फर्किएपछि विशेष पत्रकार सम्मेलनसमेत गरेका महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण हिमालय र हिमनदीहरु पग्लिरहेको बताए । त्यसको प्रत्यक्ष अनुभव गर्न नेपाल आउन विश्व जगतलाई उनले आग्रहसमेत गरे । जलवायु परिवर्तनकै कारण मानव र समुदायमा नकारात्मक असर पर्नेगरी हिम पहिरो, पहिरो, बाढीलगायतका प्राकृतिक विपत्तीहरु आइरहेको उनको भनाई थियो । उनले जलवायु परिवर्तन रोकेर सुन्दर हिमाल र हिमनदीहरु जोगाउनुपर्ने बताए ।

महासचिव गुटेरेसले जलवायु परिवर्तनमा हात नभएपनि त्यसको नकारात्मक असर भोगिरहेका नेपाल र नेपालजस्ता देशहरुलाई अन्तराष्ट्रिय जगतले साथ र सहयोग गर्नुपर्ने बताए । नेपाल र नेपालजस्ता देशहरुको जलवायु परिवर्तनमा कुनै हात छैन तर नतिजा भने उनीहरुले भोगिरहेका छन् । त्यसैले नेपाललगायतका देशहरुलाई अन्तराष्ट्रिय समुदायले अनुकुलनलगायतका लागि साथ, समर्थन र फण्डिङ (सहयोग) गर्नुपर्छ ।’

गुटेरेसले नेपाललाई विकसित राष्ट्रहरुले सहयोग र समर्थन गर्न आवश्यक रहेको बताएका छन् । ‘यो भ्रमण विश्वलाई प्रकृतिविरुद्धको युद्ध रोक्न हो । एउटा यो सन्देश पनि हो । हामीले अद्भुत हिमाल र अद्भुत हिमनदीहरू जोगाउनु पर्छ,’ उनले भने । विकसित देशले जलवायु परिवर्तनलाई रोक्न सहयोग नगर्ने हो भने भविव्यमा यसका असर झनै गम्भीर हुने उनको भनाई थियो ।

गुटेरेसले पोखराले अद्भुत आतिथ्यता प्रदान गरेको भन्दै कृतज्ञता पनि व्यक्त गरे । उनी केही समय आराम गरेपछि पोखरा २२ स्थित पुम्दिकोटमा पुगेका थिए । गुटेरेसले पुम्दीकोटबासीको आतिथ्यताको माझमा, हिमाल, डाँडाकाँडा,फेवाताल र पोखरा उपत्यकालाई नियालेका गुटेरेसले त्यहाबाट फर्किएर साँझ फेवातालमा बोटिङ समेत गरे । पूर्व निर्धारित योजना बिनै पोखरा घुमेका उनले पोखरेलीले गरेको आतिथ्यताको खुलेर प्रशंसा गरेका हुन् ।

सोमबार दिउँसो पोखरा आएका महासचिव गुटेरेस मंगलबार विहान नेपाली सेनाको विशेष विमानमार्फत अन्नपूर्ण आधार शिविर पुगेका थिए । त्यहाँ उनले केहि समय बिताएका थिए । त्यहाँ उनले स्थानियसँग भलाकुसारी गर्नुका साथै जलवायु परिवर्तनबारे भिडियो सन्देश रेकर्ड गराएका थिए । जलवायु परिवर्तनको असरबारे प्रमाण जुटाउन उनले भिडियो रेकर्ड गराएका हुन् ।

अन्नपूर्ण बेस क्याम्पबाट पोखरा फर्किएका महासचिव गुटेरेस यहीँबाट लुम्बिनी प्रस्थान गरे । त्यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै गुटेरेसले लुम्बिनीको भ्रमण गरे । उनले मंगलबार नै संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरे ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप
Breaking 1

स्याङ्जामा लागूऔषधसहित दुईजना पक्राउ

by राम बहादुर रोकाहा
2026 April 28 मा प्रकाशित
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा
Breaking 2

राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा

by राम बहादुर रोकाहा
2026 April 28 मा प्रकाशित
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
Main News 1

स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण

by राम बहादुर रोकाहा
2026 April 28 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै
Main News 1

स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित

by राम बहादुर रोकाहा
2026 April 27 मा प्रकाशित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
Main News 1

चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

by राम बहादुर रोकाहा
2026 April 26 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ
Breaking 2

११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ

by राम बहादुर रोकाहा
2026 April 25 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप

स्याङ्जामा लागूऔषधसहित दुईजना पक्राउ

2026 April 28 मा प्रकाशित
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा

राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा

2026 April 28 मा प्रकाशित
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण

स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण

2026 April 28 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै

स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित

2026 April 27 मा प्रकाशित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

2026 April 26 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews