Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

एउटा च्याङ्ग्राको मूल्य ६० हजारसम्म, मासु किलोको २२ सय

गत वर्षभन्दा महंगो

गण्डकी न्यूज गण्डकी न्यूज
2023 October 20 मा प्रकाशित
एउटा च्याङ्ग्राको मूल्य ६० हजारसम्म, मासु किलोको २२ सय
ShareTweetSend

हिमालपारीको जिल्ला मुस्ताङमा हुर्काइएका भेडाच्याङग्रा पोखरामा बिक्री हुन थालेको छ । मुस्ताङ क्षेत्रमा उत्पादन भएका भेडाच्याङग्रासहित मुगु, डोल्पा, जुम्लालगायतका क्षेत्रमासमेत उत्पादन भएका केही भेडाच्याङग्रा पहिलो चरणमा पोखरामा बिक्रीको लागि ल्याइएको छ ।

यो वर्षको लागि पोखरामा पहिलो चरणमा आफूहरुले माथिल्लो मुस्ताङ लोमान्थाङ क्षेत्रबाट ३ सय ६५ वटा भेडाच्याङग्रा बिक्रीको लागि ल्याएको पोखरा बगरस्थित सम्झना फ्रेस हाउसका सञ्चालक रमेश खड्काले बताए । मुस्ताङबाट आफूहरुले भेडाच्याङग्राको स्वास्थ्य परीक्षण गरी ८ दिनमा पोखरामा भेडाच्याङग्रा ल्याएको उनले बताए ।

पहिलो चरणमा ल्याएको मुस्ताङका भेडाच्याङग्रा २४ देखि २६ केजीका भएको बताउँदै खड्काले हाल आफूहरुले ५० हजारसम्ममा च्याङग्रा बिक्री गरेको बताए । यसपटक मुस्ताङमा भेडाच्याङग्रा कम उत्पादन भई आफूहरुको खरिद मुल्य बढी परेकोले गतवर्षको भन्दा केही महँगोमा बिक्री गर्न बाध्य भएको उनले बताए । उनको फ्रेस हाउसबाट पनि खुद्रा मूल्यको रूपमा च्यांग्राको मासु बिक्री हुन थालेको छ । च्यांग्राको प्रति केजी मासु हाल २ हजार एक सय रुपैंयामा बिक्री गर्न सुरु गरेको उनले बताए ।

मुस्ताङका स्थानीय किसानले हुर्काएका भेडाच्याङग्रा यो वर्षको लागि बिक्री गर्ने उद्देश्यले मुस्ताङबाट हालसम्म ५ हजार ७ सय वटा बाहिरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका डा. लालमणि अर्यालले बताए । केही दिनदेखि सुरु भएको भेडाच्याङग्राको स्वास्थ्य परीक्षण हालसम्म जारी रहेको उनको भनाइ छ । प्रति भेडाच्याङग्राको स्वास्थ्य परीक्षण गर्दा १५ रुपैया शुल्क तिरेको व्यवसायीले बताए ।

उक्त भेडाच्याङग्राको स्वास्थ्य हालको अवस्थामा राम्रै भए पनि केही दिन पानी परेकोले लेकबाट बेसीमा झार्दै पोखरालगायतका स्थानमा पुग्दा केही भेडाच्याङग्राको नाकबाट सिंगान आउन सक्ने डा.अर्यालले बताए । मुस्ताङको जोमसोमबाट म्याग्दी हुँदै पोखरा, काठमाडौं, चितवनलगायतका क्षेत्रमा दसैं लक्षित हुने गरी यो वर्ष करिब ७ हजार भेडाच्याङग्रा बिक्रीको लागि मुस्ताङबाट बाहिरिएको व्यवसायीहरुले बताएका छन् ।

यो वर्ष मुस्ताङबाट करिब ७ हजार जति डोल्पा क्षेत्रमा उत्पादन भएका भेडाच्याङग्रा मुस्ताङबाट वेनी हुदंै पोखरा पुग्न थालेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका निमित्त कार्यालय प्रमुख ऋषिराम पोखरेलले बताए । यो वर्षको भेडाच्याङग्राको मूल्य बढ्नुमा मुस्ताङको कोरोना नाका दसैं अगाडि खोेल्ने सम्भावना नभएको कराण रहेको छ ।

पछिल्लो समयमा मुस्ताङ क्षेत्रमा पर्यटकहरुको आगमन राम्रो भएसँगै भेडाच्याङग्रा मुस्ताङमै खपत हुन थालेकोले दसैं तिहारको अवसरमा पोखरालगायतका क्षेत्रमा आफूहरुले पालन गरेका भेडाच्याङग्रा केही कम पठाउन थालिएको मुस्ताङका भेडाच्याङग्रा व्यवसायी आङग्याल गुरुङले बताए ।

उपल्लो मुस्ताङ (लोमाङथाङ) का गुरुङले यो वर्ष करिब ६ सय वटा भेडाच्याङग्रा पालना गरे पनि दसैै लक्षित २५० वटा मात्र बिक्री गर्ने योजना बनाएका छन् । भेडाच्याङग्रा खरिद गर्न गाउँमा आएकाहरुले सस्तो मूल्यमा खोजेका कारण उनले आफैं प्रत्यक्ष उपभोक्तालाई बिक्री गर्ने बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला
गण्डकी क्षेत्र

स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला

by राम बहादुर रोकाहा
2026 October 17 मा प्रकाशित
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
Breaking 1

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
Breaking 2

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
Main News 1

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला

स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला

2026 October 17 मा प्रकाशित
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews