Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

बिन्ध्यवासिनी मन्दिरमा दैनिक ५५ हजार भेटी सङ्कलन, कोरोनापछि घट्यो

मासिक २३ लाख खर्च

गण्डकी न्यूज गण्डकी न्यूज
2023 October 12 मा प्रकाशित
बिन्ध्यवासिनी मन्दिरमा दैनिक ५५ हजार भेटी सङ्कलन, कोरोनापछि घट्यो

वरिपरी छेकबार लगाउनु अघिको बिन्ध्यवासिनी मन्दिर । जुन अत्यन्त आकर्षक थियो ।

ShareTweetSend

पोखराको पर्यटकीय एवं धार्मिक तीर्थस्थल बिन्ध्यवासिनी मन्दिरमा दैनिक जसो ५५ हजार रुपैयाँ भेटी सङ्कलन हुने गरेको छ । कोभिड पछि  मन्दिरमा भेटी सङ्कलनमा निकै कमी आएको सञ्चालक समिति बताउँछ । दैनिक जसो करिब ५५ हजार रुपैयाँ सङ्कलन मात्र हुने गरेको बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले बताए ।

कोभिड–१९ को प्रभाव भन्दा अघिसम्म मन्दिरमा दर्शनार्थीहरुको निकै भिडभाड हुने र दैनिक जसो एक लाख रुपैयाँ भेटिबाट सङ्कलन हुने गरेको उनले स्मरण गरे । समितिले हरेक दिन सङ्कलन भएको भेटीको भोलिपल्ट डिजिटल बोर्ड मार्फत सार्वजनिक गर्दै आएको सचिव श्रेष्ठले बताए । उक्त मन्दिरमा हाल १४ जना पूजारी सहित ६५ जना कर्मचारीहरू रहेको समितिले जनाएको छ ।

समितिको हाल कर्मचारीहरूलाई तलब व्यवस्थापन गर्नको लागि मात्र करिब १५ लाख र समितिले हालै सञ्चालनमा ल्याएको प्राकृतिक चिकित्सालय सञ्चालनमा हाल मासिक ८ लाख रुपैयाँ व्यवस्थापन गर्दै आएको सचिव श्रेष्ठले बताए । समितिले हाल मासिक २३ लाख खर्च हुने गरेको उनले बताए ।

कहिले काँही गोप्य तथा केही आर्थिक सहयोग जुट्ने गरेको बताउँदै सचिव श्रेष्ठले पछिल्लो समयमा अमेरिकाबाट आएको एक परिवारले ३ लाख रुपैयाँ सहयोग गरेको जनाए ।

२०५१ सालमा स्थापित विद्याश्रममा कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीय रुपमा अध्यापन कार्य सञ्चालित भएको छ भने अशक्त र ज्येष्ठ नागरिकको लागि लिफ्ट सुविधा समेत उपलब्ध गराइएको छ । विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्रसमेत सञ्चालन गरेको समितिले एम्बुलेन्स सेवा समेत सञ्चालन गर्दै आएको छ । चार्ड पर्व विशेषमा विभिन्न गतिविधि गर्दै आएको विन्ध्यवासिनी मन्दिरमा २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आएको हो ।

बिन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८० हुने

यसैबीच, यस वर्ष पनि बिन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८० हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा वडा दशैं पर्वको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुने भएको बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

महायज्ञमा प्रखर वक्ता युवा पण्डित हरि शरण पौडेलबाट सङ्गीतमय झाँकी सहित कथा प्रस्तुत हुने भएको छ । महायज्ञ प्रत्येक दिन बिहान ९ बजेबाट मध्यान्ह १२ बजेसम्म र दिउँसो २ बजेबाट अपराह्न ४ बजेसम्म विभिन्न विद्वानहरू विन्ध्यवासिनी पीठाधीस स्वामी निशेषानन्द जी महाराज, दार्शनिक वक्ता डा. भोलानारायण रेग्मी, दार्शनिक वक्ता जगन्नाथ रेग्मी, कृष्णानुरागी आचार्य पशुपति पौडेलहरूबाट कथा प्रवचन हुनेभएको छ । यस यज्ञमा कर्ताको रुपमा चन्द्ररमण पराजुली, उपवाचक चिन्तामणि पौडेल, गणेश सृजन जोशी रहनेछन् ।

नवदुर्गा अवधिभर बिहानभरि सङ्गीतमय झाँकी सहितको श्रीमद्देवी भागवत ज्ञानमहायज्ञ हुने समितिका उपाध्यक्ष सूर्यप्रसाद सुवेदीले बताए । त्यसैगरी दिउँसोदेखि साँझसम्म नवदुर्गाको महिमा सम्बन्धी दार्शनिक व्यक्तिद्वारा प्रवचन हुने भएको छ भने घटस्थापनाको दिन असोज २८ गते नवदुर्गा शोभायात्रा निकालिने भएको छ ।

महोत्सवका लागि समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठ संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । विगतदेखि शक्तिस्थलका रुपमा पुजिँदै आएको हालको विन्ध्यवासिनी मन्दिर आजभन्दा झण्डै अढाइ शताब्दी पुरानो रहेको अनुमान गरिएको छ । खासमा विन्ध्यवासिनी यस क्षेत्रको शैक्षिक, स्वास्थ्य, प्रशासनिक, सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा चिनिने समितिका सचिव श्रेष्ठको बुझाई छ ।

अहिलेको मन्दिर, छेकबारले मन्दिर नै ढाक्दछ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

त्रिभुवन आदर्श माविमा शिक्षकको पारिश्रमिकमा अनियमितता, ३२ लाखभन्दा बढी फिर्ता गराउन निर्देशन
गण्डकी क्षेत्र

त्रिभुवन आदर्श माविमा शिक्षकको पारिश्रमिकमा अनियमितता, ३२ लाखभन्दा बढी फिर्ता गराउन निर्देशन

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति
गण्डकी क्षेत्र

सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति

by गण्डकी न्यूज
2026 October 3 मा प्रकाशित
शव पोस्टमार्टममा तोकिएकोभन्दा बढी रकम असुलेको आरोप
गण्डकी क्षेत्र

शव पोस्टमार्टममा तोकिएकोभन्दा बढी रकम असुलेको आरोप

by राम बहादुर रोकाहा
2026 October 3 मा प्रकाशित
कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने
Breaking 1

कांग्रेस अधिवेशन: स्याङ्जा–२ मा रोकिएको मतदान शुक्रबार पुनः हुने

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित
कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि छनोट विवाद, सभापति खाँण प्रक्रियाबाट अलग
Breaking 2

कांग्रेस स्याङ्जा–२ मा प्रतिनिधि छनोट विवाद, सभापति खाँण प्रक्रियाबाट अलग

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित
कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन
Main News 1

कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

त्रिभुवन आदर्श माविमा शिक्षकको पारिश्रमिकमा अनियमितता, ३२ लाखभन्दा बढी फिर्ता गराउन निर्देशन

त्रिभुवन आदर्श माविमा शिक्षकको पारिश्रमिकमा अनियमितता, ३२ लाखभन्दा बढी फिर्ता गराउन निर्देशन

2026 October 4 मा प्रकाशित
जापानमा रहेका काशी भण्डारीको नयाँ गीत ‘देशै पियारो’ सार्वजनिक

जापानमा रहेका काशी भण्डारीको नयाँ गीत ‘देशै पियारो’ सार्वजनिक

2026 October 3 मा प्रकाशित
दक्षिण कोरियामा २१ औं बहुसांस्कृतिक कार्यक्रम `माम्फ´ हुने

दक्षिण कोरियामा २१ औं बहुसांस्कृतिक कार्यक्रम `माम्फ´ हुने

2026 October 3 मा प्रकाशित
सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति

सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति

2026 October 3 मा प्रकाशित
शव पोस्टमार्टममा तोकिएकोभन्दा बढी रकम असुलेको आरोप

शव पोस्टमार्टममा तोकिएकोभन्दा बढी रकम असुलेको आरोप

2026 October 3 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews