Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

तीन यात्रु लिएर पोखरा आएको ड्रुक विमान ४२ जना लिएर भुटान फर्कियो [फोटो फिचर]

पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान

गण्डकी न्यूज गण्डकी न्यूज
2023 September 9 मा प्रकाशित
तीन यात्रु लिएर पोखरा आएको ड्रुक विमान ४२ जना लिएर भुटान फर्कियो [फोटो फिचर]
ShareTweetSend

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ः३९ बजे १५० सिट क्षमताको न्याराेबडी एयरबस ३१९ (A-319) जहाज ल्याण्ड भयो । रोयल भुटान एयरलाइन्सको ड्रुक एयर कल साइन ए ५ जेएसडब्लू विमान नै पोखरा अवतरण भएको पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडानका रुपमा दर्ज भएको छ ।

जुन जहाज भुटानको पारो विमानस्थलबाट ३ जना यात्रु लिएर बिहान ५ः५७ बजे पोखराका लागि उडेको थियो । पारो–काठमाण्डौ–पारो नियमित उडान हुने भएपनि ड्रुक एयरले पोखरामा पहिलो पटक उडान भरेको हो ।

पोखराबाट ४२ जना यात्रु लिएर ८ः२० बजे विमान भुटान फर्कियो र ९ः१९ मा पारो एयरपोर्टमा ल्याण्ड भयो । पारो-पोखरा उडान समय १ घण्टाको रहेको छ । विमानमा चालक दलका ३ सदस्य थिए । पोखरामा डेढ घण्टा बसेको विमानलाई स्वागत स्वरुप अवतरणका क्रममा पानीको फोहोराले स्वागत गरिएको थियो ।

पोखरा विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णका अनुसार भुटानबाट चार्टर उडान भए पनि पोखरा विमानस्थललाई तिर्नुपर्ने राजश्व रकम नियमानुसार तिरेकाले यो नै पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान हो । नेपाल नगारिक उड्यन प्राधिकरणको नियम अनुसार अन्तर्राष्ट्रिय उडान गर्दा प्रतियात्रु ३ हजार रूपैयाँ र ग्राउन्ड ह्याण्डलिङको शुल्क ड्रुक एयरले तिरेको छ ।

भुटानबाट पोखरा आएका यात्रुहरुमा नेपाली, अमेरिकी र भियतनामी १-१ जना थिए। पोखराबाट भुटान जाने ४२ यात्रुमा अधिकांश अमेरिकी नागरिक छन् । क्यानेडियन र भारतीय पर्यटक पनि छन् । सगरमाथादेखि पोखरासम्म घुमेका तीन दर्जन बढी अमेरिकन पर्यटकले भुटान जानका लागि ड्रुक एयर चार्टर्ड गरेका हुन् । नेपालजस्तै पर्यटन गन्तव्य रहेको भुटान उनीहरुको रोजाईमा परेका हुन् । भुटानको एकमात्र पारो विमानस्थल भौगोलिक कारणले उडान अवतरणका लागि कठिन विमानस्थल हो ।

भुटानबाट पोखरा आएका पर्यटक र भुटान जाने पर्यटकलाई पोखरा पर्यटन परिषदले एयरपोर्टमा स्वागत र बिदाई गरेको थियो । ड्रुक एयर पोखरामा अवतरण हुने भएपछि स्वागतार्थ गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मन्त्रालयका सचिव कुलमान गुरुङ लगायत पर्यटन व्यवसायी बिहानै विमानस्थल पुगेका थिए ।

संघीय पर्यटन मन्त्री सुदन किराँतीले भुटानबाट भएको यो उडान नेपाली उड्डयन क्षेत्रमा अर्को ईंटा थपिएको रुपमा आफूले लिएको उल्लेख गरेका छन् । उनले फेसबुकमा भिडियो अपलोड गरी उडान सफलतापूर्वक गरेकोमा हार्दिक स्वागत तथा बधाई पनि दिएका छन् । विमानस्थलका प्रमुख कर्णले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको लागि पहल भइरहेको जानकारी दिए।

यसअघि, ६ असारमा पोखरा विमानस्थलमा चीनको छेङ्दुबाट सिचुवान एयरलाइन्सको चार्टर्ड जहाज आएको थियो । आउँदा राष्ट्रिय सभाका अध्यक्षसहितका नेपाली टोली, चिनियाँ पर्यटक आएका थिए भने खाली फर्किएको थियो । चीनबाट पनि यही क्षमताको न्यारोबडी एयरबस–३१९ आएको हो ।

  • पोखरा विमानस्थलमा चीनबाट पहिलो अन्तर्राष्ट्रिय उडान

अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन (१७ पुस) मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच विमानस्थल उद्घाटन गरेका थिए । चीनको सहयोगमा निर्मित विमानस्थललाई चौबिसै घण्टा सञ्चालन गर्न सकिनेगरी पूर्वाधारको विकास गरिएको छ।

  • प्रधानमन्त्री दाहालद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन

तस्वीर सौजन्यः राधिका कडेल/प्रविण खड्का

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
Breaking 1

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
Breaking 2

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
Main News 1

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews