Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

फेवा पावरहाउस नजिकै छाँगोमा खसेर पोखराका १० वर्षीय बालकको मृत्यु

पावरहाउस वरपर पौडी खेल्न रोक्नुपर्ने माग, यही वर्ष ३ जनाको ज्यान गयो

गण्डकी न्यूज गण्डकी न्यूज
2023 August 11 मा प्रकाशित
फेवा पावरहाउस नजिकै छाँगोमा खसेर पोखराका १० वर्षीय बालकको मृत्यु
ShareTweetSend

पोखराको फेवा पावरहाउस स्टेशन नजिकै फुस्रे खोलामा पौडी खेल्ने क्रममा ज्यान जाने गरेकाे खबर नौलो होइन । गत ६ साउनमा एक किशोरको ज्यान गएको घटना ताजै रहँदा फेरि अर्का बालकको नजिकै छाङ्गोमा खसेर मृत्यु भएको छ ।

विहीबार मध्यान्ह पावर हाउस माथि भीरको छाङ्गोमा खसेर पोखरा १७ घारीपाटन निवासी डिल्लीराम अधिकारीका कान्छो छोरा सम्बोधन अधिकारीको ज्यान गएको हो ।

यही वर्ष मात्र चार महिनाको अवधिमा पावरहाउस वरपर तीन जनाको ज्यान गइसकेको छ । गत वैशाख १६ गते पोखरा १५, नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङको फुस्रे खोलामा डुबेर ज्यान गएको थियो । गत साउन ६ गते पोखरा ८ बगाले टोलका १६ वर्षीय विवेक कुँवरको फुस्रे खोलामै डुबेर मृत्यु भएको हो ।

पोखरा महानगरपालिका १७ स्थित फेवा पावरहाउस नजिकैकाे फुस्रेखाेला मात्र हाेइन, छाँगाे पनि उत्तिकै खतरापूर्ण छ ।  पावर हाउसको नहर नजिकै वर्षा याममा अर्को नहर बन्छ । हिँउदमा सुरूङ जस्ताे खाडल वर्षामा पानीले भरिन्छ । फेवा नहरबाट बढी भएको पानी झर्ने छाँगोसँगै यही पानीले अर्काे ठूलो झरनाजस्तै छाँगो बन्छ । १० वर्षीय सम्बोधन अन्य साथीहरुसँगै यही छाँगोमाथि पानी जमेकाे रहमा नुहाएका थिए ।

मध्यान्ह करिब १२ बजेको समयमा एक्कासी डुबेर बेपत्ता भएका उनलाई खोजी गर्ने क्रममा १ घण्टापछि भीरमा छाँगोमै अड्किएको अवस्थामा मृत फेला पारिएको थियो ।

बालक बेपत्ता भएको खबर लगत्तै उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको उद्धार टोली उक्त स्थानमा खटिएको थियो । खोजी गर्ने क्रममा झन्डै एक घण्टापछि सवा एक बजे सशस्त्र प्रहरी जवान सन्तबहादुर लामिछाने र देवराज खनालको टोलीले बालकलाई छाँगोभित्र कोप्चेरोमा घोप्टो परेको अवस्थामा मृत फेला पारेको हो । बालकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।

पावरहाउसमा लगिएको नहर, नजिकैको छहरा र फुस्रेखोलामा पौडी खेल्न पूर्णतः बन्देज लगाइनुपर्ने आवाज जोडदार रुपमा उठेको छ । पोखरा महानगर, वडा नं. १७ कार्यालय, प्रहरी प्रशासनले यस कार्यका लागि ढिलाई गर्न नहुनेमा स्थानीयको जोड छ ।

पावरहाउस नजिकको मनोरम दृश्य, पावरहाउस झर्ने सिढिँ, पौडी खेल्न रहर जाग्ने फुस्रे खोलाको दह हेर्न र पौडी खेल्न युवायुवती त्यस क्षेत्रमा पुग्छन् । कति पोखरा बाहिरकालाई फुस्रे खोलामा पौडी खेल्दा डुबेर दर्जनौंको ज्यान गएको थाहा पनि छैन । त्यसैले, थाहा नपाउनेहरु नै खोलामा डुबेर मृत्युवरण गरिरहेका छन् ।

शनिबार तथा बिदाका दिन नै धेरै बालककाे ज्यान गएकाे छ । यही वर्ष मृत्यु भएका राेनिश र बिबेक शनिबार नै पाैडी खेल्न फुस्रे खाेलामा पुगेका हुन् । अहिले पनि आँखा पाक्ने रोगका कारण विद्यालयहरु बन्द छन् । त्यसैले बालबालिकाहरु पौडी खेलन खोला, नहरमा पुगेका छन् ।

अब ढिला नगरी त्यस ठाउँमा पौडी खेल्न रोक लगाउनुपर्ने अति आवश्यक भइसकेको छ ।

 

सम्बन्धित समाचारः

पोखरा पावरहाउस नजिकको फुस्रेखोलामा मान्छे डुबेर मर्ने क्रम रोकिएन, १६ वर्षीय विवेकको ज्यान गयो

पाेखराकाे फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय किशाेरको मृत्यु

पोखराको फुस्रे खोलामा डुबेर बर्दघाटका बिमलको मृत्यु

फुस्रेखोलामा बेपत्ता भएका गुरुङको शव फेला

पोखराको फुस्रेखोलामा डुबेर डाक्टरी पढ्दै गरेका भारतीय युवकको मृत्यु

पोखराको फुस्रेखोलामा माछा मार्ने क्रममा बगाएर स्याङ्जाका गुरुङको मृत्यु

पोखरा घुम्न आएकी धुलिखेलकी अनुको फुस्रे खोलामा डुबेर मृत्यु

माछा मार्न जाँदा पोखराकी युनिसाको फुस्रे खोलामा डुबेर ज्यान गयो

पोखराको फुस्रेखोलामा महिलाको शव फेला

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन
गण्डकी क्षेत्र

स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन

by राम बहादुर रोकाहा
2026 July 19 मा प्रकाशित
स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो
गण्डकी क्षेत्र

स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो

by राम बहादुर रोकाहा
2026 July 19 मा प्रकाशित
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण
Breaking 1

तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण

by राम बहादुर रोकाहा
2026 July 19 मा प्रकाशित
स्याङ्जामा एकैदिन छ जना फरार कसुरदार पक्राउ
Breaking 2

स्याङ्जामा एक महिनामै २७ मुद्दा दर्ता, लागूऔषध र विपद्का घटना बढे

by राम बहादुर रोकाहा
2026 July 19 मा प्रकाशित
भारी वर्षाको जोखिमपछि स्याङ्जामा राति सवारी सञ्चालनमा रोक
गण्डकी क्षेत्र

भारी वर्षाको जोखिमपछि स्याङ्जामा राति सवारी सञ्चालनमा रोक

by राम बहादुर रोकाहा
2026 July 18 मा प्रकाशित
काठमाडौंको केन्द्रीय कारागारबाट भागेका कैदी स्याङ्जामा पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा एकै दिन १३ जना फरार प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2026 July 18 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन

स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन

2026 July 19 मा प्रकाशित
स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो

स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो

2026 July 19 मा प्रकाशित
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण

तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण

2026 July 19 मा प्रकाशित
स्याङ्जामा एकैदिन छ जना फरार कसुरदार पक्राउ

स्याङ्जामा एक महिनामै २७ मुद्दा दर्ता, लागूऔषध र विपद्का घटना बढे

2026 July 19 मा प्रकाशित
भारी वर्षाको जोखिमपछि स्याङ्जामा राति सवारी सञ्चालनमा रोक

भारी वर्षाको जोखिमपछि स्याङ्जामा राति सवारी सञ्चालनमा रोक

2026 July 18 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews