Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु

फ्लाइट सेफ्टीका प्रमुख थिए सिनियर पाइलट गुरूङ

गण्डकी न्यूज गण्डकी न्यूज
2023 July 11 मा प्रकाशित
सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु
ShareTweetSend

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर मंगलबार बिहान सम्पर्कविहीन भयो। सोलुको सुर्के हेलिप्याडबाट उडेको ९ एन-एएमभी कलसाइन रहेको हेलिकप्टर सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका-५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो।

हेलिकप्टर पाइलट चेतबहादुर (सीबी) गुरूङले उडाएका थिए। उनीसँगै हेलिकप्टरमा सवार मेक्सिकोका नागरिकहरू फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेसको पनि मृत्यु भएको छ।

सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको पुष्टि गरे । अहिले सबै शव संकलन भइसकेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई र आफू हेलिकप्टरमार्फत दुर्घटनास्थल जान खोजे पनि मौसमको खराबीका कारण अवतरण हुन नसकेको उनले बताए ।

फ्लाइट सेफ्टीका प्रमुख थिए सिनियर पाइलट गुरूङ

हेलिकप्टर पाइलटमध्ये गुरुङ निकै अनुभवी मानिन्थे । उडानमा रमाउने पाइलट गुरूङ ५४ वर्षका थिए।

मनाङ हेलिकप्टर सन् १९९७ देखि सञ्चालनमा छ। पाइलट गुरूङले सोही सालदेखि नै विभिन्न गन्तव्यमा उडान भर्दै आइरहेको कम्पनीका सञ्चालक पाण्डेले बताए।

मनाङ एयरको हेलिकप्टर उडाउनुअघि उनले रूस र अफगानिस्तानमा समेत हेलिकप्टर उडाएका थिए। जसकारण उनको अनुभव लामो र धेरै रहेको कम्पनीका सञ्चालक पाण्डे बताउँछन्।

सिनियर पाइलट  रहेका कारण पनि कुनै पनि गन्तव्यमा उडानका लागि गुरूङ रोकतोक थिएन मनाङ एयरमा गुरूङ फ्लाइट सेफ्टीका प्रमुख पनि थिए।

पाइलट गुरूङ लमजुङमा जन्मिएका हुन्। उनी केही वर्षयता ललितपुरस्थित भैंसेपाटीमा बस्दै आएका थिए। उनको परिवारका अरू सदस्य अहिले बेलायतमा छन्। सञ्चालक पाण्डेका अनुसार नेपालमा उनी एक्लै बस्दै आएका थिए।

हेर्नुहोस् हेलिकप्टर दुर्टनामा परेका चालक तथा यात्रुको सूचीः

शव काठमाडौं लगिँदै, उद्धारमा कठिनाइ

दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं लैजान दुई वटा हेलिकप्टर परिचालन भएका छन्। उनीहरूको शव लैजान अल्टिच्युड एयरका दुई वटा हेलिकप्टर परिचालन गरिएको हो। पाँच शव विदेशी नागरिकका भएकाले काठमाडौंमै पठाउने तयारी गरेकाे प्रहरीले जनाएकाे छ। पानी परिरहेकाले उद्धारमा कठिनाइ भएकाे छ ।

उद्धारका लागि गएका हेलिकप्टर दुर्घटनास्थलमा अवतरण हुन नसकेपछि लिखुपिके गाउँपालिका-५ मै अवतरण गराइएको छ । तस्बिर सौजन्य : क्याप्टेन विवेक खड्का

सुर्केबाट १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । मनाङ हेलिकप्टरका सञ्चालक मुक्ति पाण्डेका अनुसार चेतबहादुर गुरूङ सिनियर पाइलट हुन्। गुरूङले सोमबार(हिजो) काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ बजे पाँच जना मेक्सिकनलाई लुक्ला लगेर गएका थिए।

ती मेक्सिकन ‘माउन्टेन फ्लाइट’का लागि गएका थिए। हिजो उनीहरू लुक्लामै बसे। मंगलबार बिहान ६ बजे उनीहरू माउन्टेन फ्लाइटका लागि गए। माउन्टेन फ्लाइट सकेपछि उनी आज काठमाडौं फर्किन लागेका थिए। उनीहरूलाई लिन पाइलट गुरूङ नै गएका थिए। काठमाडौं फर्कने क्रममा सवा १० बजे हेलिकप्टर सम्पर्कविहीन भएको थियो।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन
Breaking 1

फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन

by राम बहादुर रोकाहा
2026 July 1 मा प्रकाशित
हल गोरु पाल्ने ११५ कृषकलाई गल्याङ नगरपालिकाको पाँच हजार रुपैयाँ प्रोत्साहन
Breaking 1

हल गोरु पाल्ने ११५ कृषकलाई गल्याङ नगरपालिकाको पाँच हजार रुपैयाँ प्रोत्साहन

by राम बहादुर रोकाहा
2026 June 30 मा प्रकाशित
स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट
Breaking 1

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते
Breaking 2

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा अटो दुर्घटना हुँदा १८ महिनाको बालकसहित पाँच जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा अटो दुर्घटना हुँदा १८ महिनाको बालकसहित पाँच जना घाइते

by राम बहादुर रोकाहा
2026 June 19 मा प्रकाशित
फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा
Breaking 1

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा

by राम बहादुर रोकाहा
2026 June 18 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन

फेदीखोलामा क्युआर कोडबाट मौरीको अनुगमन, प्रविधिसँग जोडियो मौरीपालन

2026 July 1 मा प्रकाशित
चितुवा खोरमै पस्यो, आठ बाख्रा गुमाए किसानले

चितुवा खोरमै पस्यो, आठ बाख्रा गुमाए किसानले

2026 July 1 मा प्रकाशित
हल गोरु पाल्ने ११५ कृषकलाई गल्याङ नगरपालिकाको पाँच हजार रुपैयाँ प्रोत्साहन

हल गोरु पाल्ने ११५ कृषकलाई गल्याङ नगरपालिकाको पाँच हजार रुपैयाँ प्रोत्साहन

2026 June 30 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ

मोटरसाइकल चोरी आरोपमा एक युवक पक्राउ

2026 June 30 मा प्रकाशित
स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी

स्याङ्जा प्रवेश गर्ने पर्यटकका लागि प्रहरीको क्यूआर सेवा, एकै स्क्यानमा यात्रासम्बन्धी सम्पूर्ण जानकारी

2026 June 30 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews