Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

फराकिलो हेम्जाको सडकमा गाडीकाे ओभर स्पीड, जेब्रा क्रसमै लिन्छन् ज्यान

९ बर्षीया स्कूले बालिकाकाे ज्यान जानुमा ट्याक्सीकाे अत्यधिक गति र ट्रककाे अव्यवस्थित पार्किङ मूख्य कारक

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 24 मा प्रकाशित
फराकिलो हेम्जाको सडकमा गाडीकाे ओभर स्पीड, जेब्रा क्रसमै लिन्छन् ज्यान
ShareTweetSend

पोखराको हेम्जाको फराकिलाे र सुन्दर सडक ‘भाइरल रोड’ का नाममा चर्चित छ । हेम्जाबासी जति राम्रो र फराकिलो सडक बन्दा खुशी छन्, त्यति नै असुरक्षित महसुस गरेका छन् । हेम्जामा बर्षेनी एकपछि अर्काे दुर्घटना भइरहेकाे छ ।

गत मंगलबार पोखरा २५ हेम्जास्थित म्याग्दीचोक, चाक्लेकुलामा ठूलो दुर्घटना हुँदा स्कूले बालिकाको ज्यान गयो । आफन्तसँग यहाँ बस्दै आएकी ९ वर्षिया बालिका रेखा लाम्गादेले अनाहकमा कलिलै उमेरमा ज्यान गुमाइन् ।

बाटोपारी दिव्यज्योति स्कुल छ । त्यहाँ कक्षा १ मा पढ्ने उनी ९ बजेर २० मिनेटमा रोड क्रस गरिन् । जेब्राक्रसबाटै ट्याक्सीले उनलाई ४० मिटर टाढा पुर्‍यायो । टाउकाे फुट्याे । शरीर थिलाेथिलाे भयाे । तत्काल अस्पताल लगिएकाेमा चिकित्सकले मृत घाेषणा गरे ।

उनी दुई कारणले दुर्घटनामा परिन् । पहिलो, जेब्राक्रसबाट हेर्दा आउँदै गरेको गाडी छेकिने गरी ट्रक पार्किङ गरिएको छ । त्यसले गर्दा गाडी आएको बालिकाले देखिनन् । दोस्रो, विद्यालय क्षेत्रमा गति सीमित (२० किमि प्रतिघण्टा) हुनुपर्नेमा १०० किमि प्रतिघण्टा जस्ताे ट्याक्सी हुइँकिएको सीसीटिभी फुटेजमा प्रस्ट देखिन्छ । मूख्य गल्ती ट्याक्सी चालककै छ । प्रत्यक्षदर्शी स्थानियले पनि यही भनेका छन् ।

ठक्कर दिने ध १ ज ९५२ नम्बरको ट्याक्सी यति तीब्र गतिमा हुँइकिएको छ कि, बालिकालाई ठक्कर दिएर बच्चा हावामा उडेको देखिन्छ । त्यसपछि, अघिल्लो भाग हुँदै सीसामा ठोक्किएर भुईमा खसी १३० फिट परसम्म बच्चालाई लतारेको छ । कास्की ट्राफिकका अनुसार बच्चा ठक्कर दिएपछि ट्याक्सी २६० फिटमा पुगेर मात्र रोकिएको छ । अर्थात्, उक्त ट्याक्सीको अत्यधिक छ । स्थानीयहरूले हन्ड्रेड ओभर स्पीड थियाे भन्छन् ।

धवलागिरीबाट चल्ने गाडीहरु निकै तीब्र गतिमा हुइँकिने गरेको स्थानियको भनाई छ । फराकिलो सडकमा ट्याक्सी, जीप, बसहरु आँखा नहेरी चलाउँछन् । यसबाट स्थानीय आजित छन् । चालकहरु सडकमा यति पेल्छन् कि, जेब्रा क्रसिङमा गति कम गर्नुको सट्टामा हर्न बजाउँदै गुड्छन् ।

चालकहरुको अत्यधिक लापरबाही भएका कारण ट्राफिक सचेतना आवश्यक छ । नयाँ र फराकिलाे सडकमा पर्याप्त मात्रामा ट्राफिक सिग्नलहरू पनि देखिने गरी राख्नुपर्दछ । गण्डकीका चालकहरुमा प्रशिक्षणपछि केही संयमता देखिएको तर धवलागिरीका चालकहरुले बडो शान देखाउने गरेको हेम्जाबासीको गुनासो छ । ट्राफिकको उपस्थिति नभएको गुनासो पनि उनीहरुले गरेका छन् ।

बालिकाको ज्यान जानुमा जेब्राक्रस नै छेकिने गरी पार्किङ गर्ने ट्रकको पनि उत्तिकै दोष छ । बालिकाले ट्याक्सी आएकाे देखिनन् भने ट्याक्सी चालकले पनि बालिकाले क्रस गर्दै गरेकाे देखेनन्। जेब्राक्रस कटेपछि पार्क गरिएकाे खण्डमा आफ्नै साइड भएकाले ट्रककाे दाेष रहन्थेन तर जेब्राक्रसबाट हिँड्ने पैदलयात्रीले गाडी आएकाे नदेख्ने गरी पार्क गरिएकाले याे ट्रक पनि उत्तिकै दाेषी छ । प्रायः सडकमा दुर्घटना अगाडि गाडि आएको नदेख्ने र सिधै बाटो काट्दा ठक्कर दिएपछि हुने गरेको छ ।

दुर्घटनामा संलग्न ट्याक्सी चालक र ट्रक चालकलाई समेत कारबाही गर्नुपर्ने माग स्थानीयको छ । र, उचित क्षतिपूर्तिको माग पनि गरेका छन् । मृतक बालिकाका बाबुको पहिल्यै मृत्यु भइसकेको छ भने आमा मुस्ताङमा बस्दै आएकी छिन् ।

कास्की ट्राफिक प्रहरी प्रवक्ता शिवप्रसाद पाठकले दुर्घटना हुनुमा चालककै दोष रहेको बताए । उनले भने – ‘सवारी चालकले गति सीमितता तोडे । स्कूल एरियामा २०, गाउँबस्ती ४० र हाइवे ६० किमि प्रति घण्टा हो । जेब्रा क्रसिङमा गति घटाउनैपर्छ । त्यसो देखिएन ।’ उनले हेम्जामा राडर गनसहितको चेकिङ हप्ताको ४ दिन गरेको बताए । साथै, पार्क गरिएकाे ट्रकमाथि पनि कारबाही गरिने पाठकले बताएका छन् ।

यसरी ठक्कर दियाे ट्याक्सीले 

 

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

ओली-लेखक रिहाइको माग गर्दै एमाले स्याङ्जाले बुझायो विरोधपत्र
Breaking 1

ओली-लेखक रिहाइको माग गर्दै एमाले स्याङ्जाले बुझायो विरोधपत्र

by राम बहादुर रोकाहा
2026 March 29 मा प्रकाशित
ओली पक्राउको विरोधमा स्याङ्जामा प्रदर्शन, रिहाइको माग
Breaking 2

ओली पक्राउको विरोधमा स्याङ्जामा प्रदर्शन, रिहाइको माग

by राम बहादुर रोकाहा
2026 March 29 मा प्रकाशित
भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले
Main News 1

भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले

by राम बहादुर रोकाहा
2026 March 29 मा प्रकाशित
सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप
Main News 1

सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप

by राम बहादुर रोकाहा
2026 March 29 मा प्रकाशित
वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती
Main News 1

वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती

by राम बहादुर रोकाहा
2026 March 28 मा प्रकाशित
स्याङ्जामा ४ हजारभन्दा बढी विद्यार्थी एसईईमा, केन्द्र संख्या घट्यो
Main News 1

स्याङ्जामा ४ हजारभन्दा बढी विद्यार्थी एसईईमा, केन्द्र संख्या घट्यो

by राम बहादुर रोकाहा
2026 March 27 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

ओली-लेखक रिहाइको माग गर्दै एमाले स्याङ्जाले बुझायो विरोधपत्र

ओली-लेखक रिहाइको माग गर्दै एमाले स्याङ्जाले बुझायो विरोधपत्र

2026 March 29 मा प्रकाशित
ओली पक्राउको विरोधमा स्याङ्जामा प्रदर्शन, रिहाइको माग

ओली पक्राउको विरोधमा स्याङ्जामा प्रदर्शन, रिहाइको माग

2026 March 29 मा प्रकाशित
भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले

भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले

2026 March 29 मा प्रकाशित
सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप

सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप

2026 March 29 मा प्रकाशित
वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती

वालिङको सामुदायिक विद्यालयले सुरु गर्‍यो केराखेती

2026 March 28 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews