Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

इन्टरनेट अनलाइनमा बाल संरक्षण विषयक पुनर्ताजगी कार्यशाला सम्पन्न

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 20 मा प्रकाशित
इन्टरनेट अनलाइनमा बाल संरक्षण विषयक पुनर्ताजगी कार्यशाला सम्पन्न
ShareTweetSend

सिविन नेपालले टीडीएच नेदरल्याण्डसँगको सहकार्यमा पोखरामा मंगलबार इन्टरनेट अनलाइनमा बाल संरक्षण विषयक पुनर्ताजगी कार्यशाला सम्पन्न ग¥यो । कार्यशालामा सहभागीहरुलाई सिविन नेपालका कार्यक्रम व्यवस्थापक माधव लोहनीले बालबालिकालाई इन्टरनेटको कुलतबाट कसरी जोगाउने सम्बन्धमा सहजीकरण गरे ।

सिविन पोखरा, कार्यक्रम अधिकृत शंकर नेपाली, पोखरा महानगरपालिकाका बाल कल्याण अधिकारी विष्णुमाया पौडेल, जिल्ला प्रहरी कार्यालय कास्की, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, प्रमुख प्रहरी निरीक्षक समीक्षा घिमिरेलगायतले थप सहजीकरण गरे । कार्यशालामा विभिन्न संस्थाका ३३ जना सहभागी थिए ।

यौन कौतूहलताका कारण अपराधमा फस्दै बालबालिका

बालबालिका स्वाभावले नै धेरै उत्सुक र चञ्चले हुन्छन्। उनीहरूमा सधैं नयाँनयाँ कुरा जान्ने धेरै नै कौतूहल हुने गर्छ। कहिलेकाहीँ त्यही जिज्ञासा मेट्ने बहानामा विभिन्न यौन हर्कत गर्न समेत उनीहरू पछि पर्दैनन्। क्षणिक आवेगमा गरिएका सानातिना गल्तीका कारण बालबालिका पछिल्लो समय गम्भीर प्रकृतिका यौनजन्य अपराधको जालोमा फस्न थालेका छन्।

किशोरावस्थामा टेक्नै लागेका बालबालिकाले क्षणिक मनोद्वेगलाई नियन्त्रणमा राख्न नसक्दा सामान्यमात्र होइन, जघन्य अपराधसमेतमा उनीहरूको संलग्नता देखिन थालेको छ। पछिल्ला तीन वर्षमा १८ वर्षमुनिका बालबालिकाको संलग्नता जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग (प्रयास), अप्राकृतिक मैथुन र बाल यौन दुराचारलगायतका गम्भीर प्रकृतिका बालबिज्याइँ (अपराध) मा देशभर नै बढिरहेको छ । सूचना प्रविधिको बढ्दो दुरुपयोगले बालबालिका यौनजन्य तथा अन्य अपराधतर्फ उन्मुख भइरहेको सिविन नेपालका कार्यक्रम व्यवस्थापक माधव लोहनी बताउँछन् ।

बालबालिकाले अभिभावकको यौन क्रियाकलापको दृश्य देखेर, इन्टरनेटबाट अश्लील चलचित्र हेरेर, यौन तथा प्रजनन शिक्षाको कमी, साथीसंगीको लहैलहैमा लागेर यौनजन्य अपराधमा सामेल हुने गर्छन्। अभिभावकले आफ्ना बालबालिकाको गतिविधिप्रति सावधानी अपनाउनुपर्नेान उनी जोड दिन्छन् ।

के हो नाबालिग यौन दुर्व्यवहार ?

वयस्क वा नाबालिगभन्दा जेठा व्यक्तिहरूले बच्चालाई प्रयोग गरेर यौन मनोरञ्जन लिने, आफ्ना शरीरका यौनाङ्गहरू बच्चाहरूलाई देखाउने, बच्चाहरूको शरीरमा गलत आशयले छुने चलाउने, बच्चाहरूलाई पोर्नोग्राफी कार्यमा लगाउने आदि कार्यहरू नाबालिग यौन दुर्व्यवहार हो।

यस्तो छ कानुनी व्यवस्था

मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा बालबालिकाले बिज्याइँ गरेमा १० वर्षमुनिका बालबालिकाले जुनसुकै अपराध गरे पनि कुनै पनि सजाय नहुने व्यवस्था छ। बालबालिकाको उमेर १० वर्ष वा माथि तर १४ वर्षभन्दा कम उमेर भएका व्यक्तिलाई कैदको सजाय गर्दा बढीमा ६ महिनासम्मको कैदको सजाय गर्न वा कैद नगरी बढीमा एक वर्षसम्म सुधारगृहमा राख्न सकिने कानुनी व्यवस्था छ। १४ वर्ष वा सोभन्दा माथि र १६ वर्षभन्दा मुनिका बालबालिकाले कुनै अपराध गरे निजलाई कानुनबमोजिम उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ। १६ वर्ष वा १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेरका बालबालिकाले कुनै अपराध गरेमा निजलाई कानुनबमोजिम उमेर पुगेका व्यक्तिलाई हुने सजायको दुईतिहाइ सजाय हुने व्यवस्था छ। बालबालिकाले कुनै बिज्याइँ (अपराध) गरे बाल सुधारगृहमा राखी आचरण सुधार्नुपर्ने व्यवस्था छ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री
Breaking 1

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न
Breaking 2

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट
Main News 1

स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
गण्डकी क्षेत्र

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
गण्डकी क्षेत्र

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
गण्डकी क्षेत्र

स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

2026 August 18 मा प्रकाशित
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

2026 August 18 मा प्रकाशित
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

2026 August 18 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

2026 August 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews