Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

याे सरकार देशकाे लागि पनि टिक्नु हुँदैनः एमाले सचिव गाेकर्ण बिष्ट

७० वर्षे उमेरहद अस्थायी रूपमा हटाइएकाे हाे

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 17 मा प्रकाशित
याे सरकार देशकाे लागि पनि टिक्नु हुँदैनः एमाले सचिव गाेकर्ण बिष्ट
ShareTweetSend

नेकपा एमालेका सचिव गोकर्ण विष्टले वर्तमान सरकार लामो समय नटिक्ने र टिक्न पनि नहुने बताएका छन् । पार्टीकाे गण्डकी प्रदेश इन्चार्जकाे जिम्मेवारी सम्हालेपछि पहिलाे पटक पाेखरा आएका बिष्टले यहाँ प्रेस चौतारी नेपाल, गण्डकीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा विचार नै नमिल्ने गठबन्धन टिकिरहे देशको प्रगति रोकिने टिप्पणी पनि गरे ।

पूर्वमन्त्रीसमेत रहेका विष्टले गठबन्धन सरकारलाई संगती नभएको दल मिलेर बनेकाे सरकारको संज्ञा दिए । उनले सरकारबाट जनताले धेरै अपेक्षा राख्नुलाई गोरु ब्याउँने र बेगाैती खाने प्रतिक्षासँग तुलना गरे ।

‘मक्किएको काठको वैशाखीमा टेकेर सरकार चलेको छ । नीति तथा कार्यक्रम, बजेट, कार्यशैली र जनताका बीचमा दिइरहेका सेवा हेर्न हो भने यो सरकार लामो समय चल्दैन’, उनले भने । वर्तमान सरकार जति लामो समय चल्छ त्यति नै देशको प्रगति रोकिने उनकाे जिकिर छ ।

७० वर्षे उमेरहद केहि समयका लागि निलम्बन

पार्टीमा पद र जिम्मेवारीका लागि ७० वर्षे उमेरहद पार्टीमा फर्किएका नेताहरूलाई लक्षित गरेर अस्थायी रूपमा हटाइएकाे उनले दाबी गरे । ‘मुकुन्द न्यौपानेलाई एकतामा समायोजन गर्ने प्रयोजनको लागि ७० वर्षको हद म्यादको व्यवस्था तत्कालको लागि निलम्बन गरेका छौं’, उनले भने ।

तर, याे आउँदो महाधिवेशनलाई नभएर अस्थायी प्रयोजनका लागि भएकाे उनकाे दाबी छ । विष्टले वामदेव गौतमजस्ता ‘पाका नेता’ पार्टीमा फर्किए त्यो राम्रो हुने बताए ।

०८४ मा बहुमत ल्याउने गरी पार्टी बनाउँछाैँ 

विष्टले एमालेलाई सुधारेर २०८४ सालको निर्वाचनमा संघ र प्रदेशमा बुहमत ल्याउनेसमेत दाबी गरे । जनताको आशालाई निराशामा बद्लिन नदिने उनको जिकिर छ ।

पार्टीभित्र भएका र अन्य समस्या समाधान गरेर आगामी निर्वाचनमा जाने विष्टले बताए ।

एमालेले पार्टी बनाउँछ, माेर्चाबारे साेचेकाे छैन

विष्टले नेकपा एमालेले मोर्चा बनाउनेबारे नसोचेको बताए । उनले भने, ‘जनमोर्चा, के मोर्चा, के मोर्चाजस्तो हुन सक्ला भनेर प्रश्न गर्नुभयो । त्यसमा मेरो कुनै प्रतिक्रिया छैन, तर आउँदो २०८४ को चुनावमा हेर्नुहोला कमजोरी सच्याएर जनताको बीचमा जान्छौं, जनताबाट हामी पाठ सिक्छौं अनि फेरि जनतामा जान्छौं ।’

पार्टीभित्र उन्नत प्रकारको लोकतान्त्रिक अभ्यास गर्दै राजनीतिलाई मर्यादित र सम्मानित बनाउने पक्षमा एमाले रहेको उनले बताए । नेपाली जनताको जीवनस्तर उकास्ने पार्टीको मुख्य उद्देश्य रहेको बताउँदै उनले युवावर्गलाई राजनीतिप्रति आकर्षण गर्ने लक्ष्य पार्टीको रहेको जनाए ।

नेपाली युवालाई नेपालमा नै अडिन सक्ने वातावरण सृजना गर्न एमाललेले युवा लक्षित विभिन्न कार्यक्रम ल्याउने नेता विष्टले बताए । आर्थिक अवस्था कमजोर भएका नागरिकको समृद्धिका लागि एमाले सधैँ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले युवाको हितका लागि नयाँ ढङ्गबाट काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि निष्पक्ष छानविन गरेर कारबाहीको दायरमा ल्याउनुपर्नेमा उनको जोड छ ।  नेकपा एमालेको हालै सम्पन केन्द्रीय कमिटी र जिल्ला अध्यक्षको बैठकले नागरिकप्रति जिम्मेवार हुँदै नागरिकका मुद्दा सूक्ष्म रुपमा उठाएर हरेक क्षेत्रमा हुने भ्रष्टाचारको भण्डाफोर गर्ने नीति तय गरेको नेता विष्टको भनाइ थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणबारे उनले आफूहरूले गलत काममा संलग्नलाई कारबाही गरेको बताए ।  नेता विष्टले भने, “पार्टी अनुशासन विपरीत कोही आपराधिक क्रियाकलापमा लाग्छ भने त्यस्ता नेतालाई पार्टीले संरक्षण नगरी तुरुन्त निलम्बन गर्छ ।”

काठमाडौं र धरानका मेयरको नाम नलिई सचिव विष्टले राम्रो काम गर्दा राम्रै गरेकाे भन्नुपर्ने बताए । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले यसका लागि सम्बन्धित निकायमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेलले गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

भोटेकोशी बाढीपछि सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए नमुना

by राम बहादुर रोकाहा
2026 September 7 मा प्रकाशित
गण्डकी क्षेत्र

अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना

by राम बहादुर रोकाहा
2026 September 7 मा प्रकाशित
२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला
गण्डकी क्षेत्र

२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

by राम बहादुर रोकाहा
2026 September 7 मा प्रकाशित
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी
गण्डकी क्षेत्र

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

by राम बहादुर रोकाहा
2026 September 6 मा प्रकाशित
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
गण्डकी क्षेत्र

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

by राम बहादुर रोकाहा
2026 September 5 मा प्रकाशित
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
गण्डकी क्षेत्र

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

भोटेकोशी बाढीपछि सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए नमुना

2026 September 7 मा प्रकाशित

अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना

2026 September 7 मा प्रकाशित
२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

2026 September 7 मा प्रकाशित
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

2026 September 6 मा प्रकाशित
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

2026 September 5 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews