Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकी खेलकुद परिषदको सदस्य सचिवमा शर्मा

गण्डकी न्यूज गण्डकी न्यूज
2023 May 12 मा प्रकाशित
गण्डकी खेलकुद परिषदको सदस्य सचिवमा शर्मा
ShareTweetSend

पोखरा । गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा श्रीधर शर्मा नियुक्त भएका छन् । पटकपटक दरखास्त आह्वान र विवादित बन्दै आएको परिषद्को सचिवमा अन्ततः शर्मा नियुक्त भएका हुन् ।

प्रदेश खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव तेजबहादुर गुरुङ उमेर हदका कारण गत कात्तिक २४ गते पदमुक्त भएपछि प्रदेश सरकारले नयाँ नियुक्ति प्रक्रिया थालेको थियो । गुरुङ स्वतः पदमुक्त भएको करिब २ महिनापछि पुस ६ गते सरकारले सदस्य सचिव पदका लागि दरखास्त खुलाएको थियो ।

तर, त्यतिबेला प्रदेश खेलकुद विकास ऐन, २०७७ को प्रावधान विपरीत मापदण्ड राखेर ‘आफ्ना मान्छे’मात्रै पर्ने गरी दरखास्त आह्वान गरेको भन्दै विवादसमेत भएको थियो । त्यतिबेलै तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली निकट शर्मालाई नियुक्त गर्न नियमावलीविपरीत मापदण्ड राखेर सूचना आह्वान गरेको आरोप लागेको थियो ।

‘ऐनलै प्रष्ट तोकेको हुन्छ । त्यहीअनुसार नै परिषद्को सदस्य सचिवमा दरखास्त र नियुक्ति गर्ने हो,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘तर, शर्मालाई नै राख्ने गरी सूचना प्रकाशन गरियो ।’

तर, प्रदेश सरकारले निकालेको सूचनाबारे विवाद बढ्दै गएपछि केही योग्यताका बुँदा परिवर्तन गरेर पुनः दरखास्त आह्वान भएको थियो । परिवर्तित दरखास्तीविरुद्ध उच्च अदालतमा मुद्दा परेपछि पहिलोपटककै योग्यता लागू गर्न आदेश दिएको थियो ।

उक्त सूचनानुसार १३ जनाले गण्डकी प्रदेशको प्रदेश खेलकुद सदस्य सचिवका लागि ११ जनाले आवेदन दिएका थिए । प्रदेश खेलकुद सदस्यसचिवमा शर्मालाई ल्याउने गरी आवेदन खुलाइएको भए पनि नियुक्तिमा ढिलाइ हुँदा सरकार परिवर्तन भयो । स्रोतका अनुसार तत्कालीन खेलकुद मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ पनि शर्मासँग ‘पोजेटिभ’ नै थिए ।

पछि नेकपा एमालेका खगराज अधिकारी नेतृत्वमा नयाँ सरकार गठन भयो । तत्कालीन समाजिक विकास तथा स्वास्थ्यमन्त्री राप्रपाका पञ्चराम गुरुङको संयोजकत्वमा गठित समितिले अन्तवार्ताको माध्यमबाट वीरेन्द्र खड्का, श्रीधर शर्मा र मुना बासुकलालाई अन्तिम ३ मा छनोट ग¥यो । समितिले चैत १९ गते अन्तर्वार्ता लिएर मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

निवर्तमान मुख्यमन्त्री खगराज नेतृत्वको प्रदेश सरकारले जाँदाजाँदै हतारहतारमा चैत २८ वीरेन्द्र खड्कालाई प्रदेश खेलकुदको सदस्य सचिवमा नियुक्त ग¥यो । तर, उक्त नियुक्तिसमेत विवादमुक्त हुन सकेन ।

नियमविपरीत सरकारी लाभको पदमा तलबभत्ता खाइरहेकै व्यक्तिलाई गैरकानुनी रुपमा सदस्य सचिवमा नियुक्ति गरेपछि विरोध सुरु भयो । खड्का नेपाल कृषि अनुसन्धान परिषद् मुख्य प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए ।
यता, हालको प्रदेश सरकारले नियुक्त गरेका शर्मा पनि विवादमुक्त भने होइनन् । उनले पनि नवलपुरको कोल्हवा खानेपानी संस्थाबाट तलब बुझिइरहेको स्रोतको दाबी छ ।

प्रदेश खेलकुद विकास ऐन, २०७७ मा सार्वजनिक लाभको पद प्राप्त नगरेको हुनुपर्ने व्यवस्था छ । ऐनको परिच्छेद ४ को दफा १७ को उपदफा २ को ‘ङ’ मा सदस्य सचिव नियुक्त हुने योग्यतामा सार्वजनिक लाभको पद प्राप्त नगरेको हुनुपर्ने व्यवस्था उल्लेख छ ।

‘पुस महिनामा दरखास्तका लागि सूचना आह्वान गरिएको थियो । त्यतिबेला दरखास्त दिएका शर्माले तलब लिइरहेका थिए,’ स्रोतले भन्यो, ‘त्यसरी नियमविपरीत आएको दरखास्त त्यतिबेलै खारेज हुनुपथ्र्यो । तर, गरिएन ।’

अन्तिम ३ मा परेका २ जनाले नै ऐनविपरीत तलबभत्ता बुझिरहेको पाइएकाले दुवैको दरखास्त नै खारेज हुनुपर्ने स्रोतको भनाइ छ । कानुन व्यवसायीसमेत रहेका शर्मा भलिबल संघका पूर्व सचिव हुन् ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
गण्डकी क्षेत्र

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

by राम बहादुर रोकाहा
2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने
गण्डकी क्षेत्र

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
अपराध/सुरक्षा

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड
गण्डकी क्षेत्र

प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
Breaking 1

३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
त्रिभुवन आदर्श माविमा शिक्षकको पारिश्रमिकमा अनियमितता, ३२ लाखभन्दा बढी फिर्ता गराउन निर्देशन
Breaking 2

त्रिभुवन आदर्श माविमा शिक्षकको पारिश्रमिकमा अनियमितता, ३२ लाखभन्दा बढी फिर्ता गराउन निर्देशन

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

2026 October 4 मा प्रकाशित
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

2026 October 4 मा प्रकाशित
प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड

प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड

2026 October 4 मा प्रकाशित
३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

३३ वर्षमै पालिका अध्यक्ष बनेका तिवारीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

2026 October 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews