Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पाँच पत्रकारलाई प्रेस चौतारी कास्कीकाे पुरस्कार

भण्डारी र खनाल सम्मानित

गण्डकी न्यूज गण्डकी न्यूज
2023 April 28 मा प्रकाशित
पाँच पत्रकारलाई प्रेस चौतारी कास्कीकाे पुरस्कार
ShareTweetSend

पोखरा । प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७५–०७९ यहाँका पाँच पत्रकारलाई प्रदान गरिएको छ । प्रेस चौतारी कास्कीले बिहीबार दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका अग्रज पत्रकारहरुलाई सम्मान तथा पुरस्कार अर्पण गरेको हो ।

समाधान दैनिकका प्रधान सम्पादक एवं पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रामकृष्ण ज्ञवाली, चौतारी कास्कीका पूर्व अध्यक्ष तथा समाधान दैनिकका उपसम्पादक श्याम कुँवर, एभरेष्ट मिडिया हाउसका सिईओ एवं पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, चौतारी कास्कीका सल्लाहकार केशव पाठक र चौतारीका केन्द्रीय सचिव सुष्मा पौडेललाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि जनही ११ हजार १११ रूपैंया र सम्मानपत्र छ । कार्यक्रममा प्रेस चौतारी पत्रकारिता सम्मान पत्रकार राजु भण्डारी र सावित्री खनाललाई अर्पण गरिएको छ ।

नेकपा एमालेका उपमहासचिव तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव एवं गण्डकी प्रदेश ईञ्चार्ज, पूर्वमन्त्री पद्मा अर्याल, स्थायी कमिटि सदस्य एवं संगठन विभाग प्रमुख, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतले सम्मान एवं पुरस्कार अर्पण गरे ।

प्रमुख अतिथि गुरुङले जनताको बलबाट प्राप्त उपलब्धिको रक्षाका लागि प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताए । प्रेस चौतारीका ईञ्चार्जसमेत रहेका गुरुङले संविधान, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको रक्षामा पत्रकारहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।

उपमहासचिव गुरुङले जसको कुनै नीति, सिद्धान्त र विकासको रोडम्याप छैन, त्यसले समाजलाई भ्रममा पारिरहेको टिप्पणी गरे । ‘जनताका समस्या हटाउन, आवश्यकता पुरा गर्न अब सबै ठूला पुराना राजनीतिक दल संगठित हुनुपर्छ,’ गुरुङले भने, एमाले र नेपाली कांग्रेसको विकल्पमा बनेको नयाँ दलहरुको भविष्य छैन, दर्शन र सिद्धान्त स्पष्ट नहुने पार्टीबाट विकासको अपेक्षा गर्न सकिँदैन । उनले मूलधारका दलहरुमा पनि सुधारको खाँचो औंल्याए ।

गण्डकीका पूर्व मुख्यमन्त्री समेत रहेका उनले प्रदेश सरकारहरुले संघीयताअनुरुप काम गर्नुपर्ने, समस्या कहाँ छ, पत्ता लगाउनुपर्ने सुझाव दिए । ‘मुलुकले खोजेको सुशासन र विकास हो । भिजन नयाँ हुनुपर्छ,’ उनले भने, ‘दक्षिणपन्थी अवसरवाद परास्त गर्नुपर्छ ।’ ८० वर्षको वृद्धमा पनि नयाँ भिजन छ भने उही नेतृत्वमा जान सक्ने उनको भनाइ थियो ।

एमालेका सचिव अर्यालले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी जनतालाई सुसूचित गर्न प्रेस जगत सधैँ सचेत हुनुपर्नेमा जोड दिइन् । प्रेसले घट्ना घटेको जानकारी मात्र होइन घट्ना घट्नुको कारण पनि खोज, अनुसन्धान गर्नुपर्ने अर्यालले सुझाव दिइन् । समाजमा अराजकता बढ्न नदिन सचेत हुनुपर्ने बताउँदै विश्वराजनीतिको केन्द्र दक्षिण एशिया किन भइरहेको छ, खोजी गर्नुपर्ने सुझाइन् ।

निवर्तमान मुख्यमन्त्री अधिकारीले संविधानको रक्षाका लागि पत्रकार राजनीतिभन्दा माथि उठ्नुपर्ने आवश्यकता औँल्याए । अधिकारीले गण्डकीमा संविधानको धाराअनुसार सरकार नबनेर आफूखुसी सरकार बनाउन लागिएको टिप्पणी गरे । उनले समाजलाई सही दिशामा डो¥याउन मिडिया चनाखो हुनुपर्ने सुझाव दिए ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाली प्रेसले लोकतन्त्रका पक्षमा कलम चलाउँदै आएको उल्लेख गरे । पोखराको पत्रकारिताले प्रदेशको सिंगो पत्रकारितालाई अगुवाइ गरेको बताए । उनले विभिन्न आन्दोलन र प्रेस स्वतन्त्रताका लागि खबरदारी गर्नुपर्ने बताए । पत्रकार महासंघका नेताहरु संविधानविरोधी काममा लागेको आरोप लगाउँदै यसको खबरदारी गर्नुपर्नेमा उनको जोड छ ।

पुरस्कारले हौसला प्रदान गरेको पुरस्कृत व्यक्तित्वद्वय रामकृष्ण ज्ञवाली र सुस्मा पौडेले बताए । सबैभन्दा ठूलो कुरा स्वाभिमान रहेको भन्दै अबका दिनमा अझै क्रियाशिल भएर लाग्ने उनीहरुको भनाइ थियो ।

प्रेस चौतारी गण्डकी प्रदेश अध्यक्ष इन्द्रप्रसाद पौडेलले देशभरका १२ हजार पत्रकारमा गण्डकीमा मात्र ७ सय ८२ पत्रकार रहेको बताए । उनले संगठन सुधारमा आफूहरु अघि बढेको उल्लेख गरे ।

पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पत्रकारिता पेसालाई समाजप्रति उत्तरदायी बनाउनु अहिलेको चुनौती हो भनिन् । श्रमजीवीको हकहितका लागि सरकार जवाफदेही बन्नुपर्ने अध्यक्ष भण्डारीको धारणा छ ।

प्रतिभा छनोट समिति संयोजक पुण्य पौडेलले छनोटको प्रक्रियाबारे बोलेका थिए । यसअघि प्रेस चौतारी पुरस्कार पुण्यप्रसाद पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङलाई दिइएको थियो । तर विभिन्न परिस्थिति एवं कोरोना भित्रिएसँगै पुरस्कार वितरण रोकिएको थियो ।

प्रेस चौतारी कास्की अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मोतीसागर अधिकारी र सञ्चालन रञ्जन अधिकारीले गरेका थिए ।

सो अवसरमा प्रेस चौतारी नेपाल गण्डकीको क्यालेन्डर बिमोचन गरिएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
गण्डकी क्षेत्र

लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2025 December 17 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर

by राम बहादुर रोकाहा
2025 December 16 मा प्रकाशित
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
गण्डकी क्षेत्र

६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा

by राम बहादुर रोकाहा
2025 December 16 मा प्रकाशित
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
गण्डकी क्षेत्र

अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै

by राम बहादुर रोकाहा
2025 December 15 मा प्रकाशित
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
गण्डकी क्षेत्र

स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी

by राम बहादुर रोकाहा
2025 December 14 मा प्रकाशित
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
खेलकुद

पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई

by राम बहादुर रोकाहा
2025 December 14 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ

लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ

2025 December 17 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा

अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर

2025 December 16 मा प्रकाशित
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा

६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा

2025 December 16 मा प्रकाशित
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै

अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै

2025 December 15 मा प्रकाशित
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी

स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी

2025 December 14 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews