Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकीमा कसरी हाेला नयाँ सरकारका लागि आव्हान ?

प्रदेश प्रमुखको संकेत १६८ को ३, कांग्रेस–माओवादीको चाहना १६८ को २

गण्डकी न्यूज गण्डकी न्यूज
2023 May 12 मा प्रकाशित
गण्डकीमा कसरी हाेला नयाँ सरकारका लागि आव्हान ?
ShareTweetSend

पाेखरा । खगराज अधिकारी नेतृत्वकाे सरकार ढलेपछि गण्डकी प्रदेशमा नयाँ सरकार गठनकाे अन्याैलता कायमै छ । संघीय सरकारमा गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा एकिकृत मा‌ओवादी र नेकपा एकिकृत समाजवादीकाे गठबन्धनकाे प्रष्ट बहुमत भएका कारण नयाँ सरकार बन्ने निश्चित त छ तर सरकार गठन गर्न कसरी आव्हान हाेला भन्ने जिज्ञासा कायमै छ ।

नेपालकाे संविधानमा निर्बाचन पछि नयाँ सरकार गठन गर्नका लागि धारा १६८ ले व्यवस्था गरेकाे छ । जस अनुसार धारा १६८ काे उपधारा १ मा बहुमत प्राप्त दलले सरकार गठनका लागि दावा पेश गर्ने छ ।

कुनै १ दलकाे बहुमत प्राप्त नभएमा १६८ कै उपधारा २ अनुसार सरकार गठन हुनेछ । याे उपधारमा दुई वा साे भन्दा बढी दलकाे समर्थनमा बहुमत प्राप्त गर्ने सांसदले सरकार बनाउने गरी दावा पेश गर्न प्रदेश प्रमुखले आव्हान गर्ने व्यवस्था छ ।

साेही धारकाे उपधार ३ मा संसदकाे सबै भन्दा ठुलाे दललाई प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आव्हान गर्ने व्यवस्था छ ।

श्राेतका अनुसार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले खगराज अधिकारी नेतृत्वकाे सरकार धारा १६८ काे उपधारा २ बमाेजिम गठन भैसकेकाले अब सरकार बनाउन उपधारा ३ अनुसार आव्हान गर्न सक्ने संकेत गरेका छन् ।

यस्ताे संकेत पाएका कांग्रेस र माओवादीका सांसदहरुले प्रदेश प्रमुखलाई त्यसाे नगर्न सुझाव दिएकाे श्राेतकाे दावी छ । उनीहरुले धारा १६८ काे उपधारा २ अनुसार नै आव्हान गर्दा पनि सरकार गठन गर्न बहुमत पुग्ने भएकाले अन्तिम विकल्पमा नजान प्रदेश प्रमुखलाई सुझाव दिएका छन् । याे कुरा कांग्रेसका एक सांसदले पुष्टि गरे ।

केन्द्रीय राजनीति पनि अस्थिर रहेकाले जति बेला पनि समीकरण भत्किन सक्छ भन्दै संविधानकाे अन्तिम विकल्प अहिले प्रयाेग गर्दा फेरि मध्यावधिमा जान सक्ने भएकाले त्यसाे नगराैं भनेका छाैं– ती सांसदले भने ।

श्राेतका अनुसार संघीय राजधानी काठमाण्डाैंमा रहेका प्रदेश प्रमुख गुरुङले कानुनी परामर्श गरिरहेका छन् ।

 

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
Breaking 1

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
Breaking 2

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
Main News 1

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews