Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पाेखरामा काममा लगाएकै दिन किशाेरीमाथि बलात्कार प्रयास, फेन्सी सञ्चालक पक्राउ

रञ्जन अधिकारी रञ्जन अधिकारी
2022 June 30 मा प्रकाशित
पाेखरामा काममा लगाएकै दिन किशाेरीमाथि बलात्कार प्रयास, फेन्सी सञ्चालक पक्राउ
ShareTweetSend

पोखरा । पोखरामा एक किशोरीमाथि बलात्कार प्रयासको आरोपमा  फेन्सी सञ्चालक पक्राउ परेका छन् ।

फेन्सीमा जागिर दिलाएको पहिलो दिन नै किशोरीमाथि बलात्कार गर्न खोजेको आरोपमा शिला फेन्सी स्टोर्स, चिप्लेढुंगाका सञ्चालक छविलाल गौतम पक्राउ परेका हुन्।

गौतमलाई बुधबार नियन्त्रणमा लिई यौनजन्य दुर्व्यवहार मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले बताए ।

डिएसपी तिवारीका अनुसार पीडित किशोरीको परिवारको उजुरीका आधारमा गौतमलाई बुधबार बिहान पक्राउ गरिएको हो ।

‘पीडितकी आमाले किटानी जाहेरी दिएपछि आरोपितलाई पक्राउ गरेका छौँ , पीडित बालिकाको स्वास्थ्य परीक्षण गराई परिवारको जिम्मा लगाइसकेका छौँ । आरोपित माथि यौनजन्य दुर्व्यवहार मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ’, डिएसपी तिवारीले गण्डकीन्यूजसँग भने ।

कसरी भयो घटना ?

स्याङ्जा जिल्ला स्थायी घर भई हाल पोखरामा परिवारसँग बस्दै आएकी १५ वर्षीया किशोरी पढाइ नभएकोले खाली बस्न भन्दा जागिर गर्ने सोचमा पुगिन । आफ्नो जागिर गर्ने इच्छा अनुसार जागिर खोजिदिन दाइ नाता पर्नेलाई उनले अनुरोध गरिन ।

काम खोज्ने क्रममा उनी चिप्लेढुंगामा सेल लगाएर सामान बिक्री गर्ने पसलमा पुगिन् । पसल सञ्चालकले किशोरीलाई आफ्नो पसलमा सेलमा सामान बिक्री गर्नुपर्ने भएको र अलि टाठो बाठो मान्छे मात्र राख्ने भनेपछि उनले त्यहाँ काम पाइनन् । तर उनै पसलेले नजिकैको एक फेन्सीमा कामदार खोजेको छ भन्ने आफूले सुनेको छु भन्दै शिला फेन्सी स्टोर्समा जान सुझाए ।

जागिर गर्ने अठोट लिएकी किशोरी हरेस नखाई उनैले देखाइदिएको शिला फेन्सी स्टोर्समा पुगिन् । फेन्सीका सञ्चालक छविलाल गौतमले बिहान ८ बजेदेखि बेलुकी साढे ७ बजेसम्म काम गर्ने शर्तमा जागिर दिलाए र, दुई दिनपछि असार १५ गतेको बिहानैबाट काममा आउन भने । सञ्चालक गौतमले काम बिहानैबाट गर्नुपर्ने भएकाले खाना बोकेर नै आउनुपर्ने बताएका थिए ।

सोही अनुरूप किशोरी असार १५ गते बिहानै जागिरमा पुगिन् । आफ्नो जागिरको पहिलो दिन भएकाले किशोरी सञ्चालक गौतमले भनेको समय अगावै फेन्सी स्टोर्समा पुगिन् । पसलमा बसिरहेका गौतमले काम सिकाउन भन्दै बिहान ८ :३० बजेको समयमा आफूतिर बोलाए । उनले बाटोको छेउमा रहेको उक्त पसलको तल्लो तलाबाट माथिल्लो तलामा किशोरीलाई लग्ने सोच बनाए । सोहीअनुरूप उनले किशोरीलाई माथिल्लो तला देखाउने भनि लिएर गए । पहिलो तलाबाट माथिल्लो तलामा जाने क्रममा उनले किशोरीको काँधमा हात राखेर अघि बढे ।

शुरुमै उसको व्यवहारबाट अत्तालिएकी किशोरीलाई भर्‍याङको बिचतिरको अँध्यारो स्थानमा पुर्‍याएर गौतमले एक्कासि चुम्बन गर्न थाले । उनी त्यतिमा मात्र रोकिएनन्, गौतमले किशोरीलाई भित्तामा च्यापेर गोप्य अङ्गतिर हात बढाउन थाले । किशोरीले प्रतिवाद गरेर कराउन थालेपछि आजकलको जमानामा यस्तो कुरा सामान्य हो भन्दै फकाउने प्रयत्न गरे ।

उनी त्यहाँबाट रुँदै निस्किएर आफ्नो परिवारकोमा पुगिन् । त्यहाँ भएका परिवारका सदस्यलाई घटना विवरण सुनाइन । लगत्तै आपसी छलफल पछि परिवार जिल्ला प्रहरी कार्यालय कास्कीमा पुग्यो । र , आमाको नामबाट किटानी जाहेरी दर्ज भयो ।

घटनाबारे बोल्ने किशोरीको साहस र परिवारको किटानी जाहेरी पश्चात् पीडक गौतम घटना घटाएको दुई घण्टामै पक्राउ परे ।

किशोरीका मामाले भाञ्जी भाग्यवश नर्कबाट उम्कन सफल भएपनि अन्य छोरीचेलीहरु सुरक्षित होउन् भनेर कानुनी उपचार खोज्न अघि बढेको बताए ।

(बालिकाको उपस्थितिमा परिवारले दिएको घटना विवरण अनुसार ।)

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
गण्डकी क्षेत्र

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

by राम बहादुर रोकाहा
2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने
गण्डकी क्षेत्र

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
अपराध/सुरक्षा

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड
गण्डकी क्षेत्र

प्रहरी कार्यालय देखिने बनाउन युथ क्लबले राख्यो स्याङ्जामा ‘थ्रीडी’ बोर्ड

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 6 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

2026 October 4 मा प्रकाशित
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

2026 October 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews