Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरामा १५ वर्ष अघिको त्यो हत्याः मार्ने पक्रिए, मर्नेको आफन्त अत्तोपत्तो छैन

रञ्जन अधिकारी रञ्जन अधिकारी
2021 December 29 मा प्रकाशित
पोखरामा १५ वर्ष अघिको त्यो हत्याः मार्ने पक्रिए, मर्नेको आफन्त अत्तोपत्तो छैन
ShareTweetSend

कास्कीको साविक लेखनाथ नगरपालिका १४, सातमुहाने (हाल पोखरा ३२) स्थित तालखोलामा तटबन्ध निर्माणका लागि २०६२ को अन्तिमतिर मजदुरहरुको टोली खटिएका थिए । त्यसै टोलीमा थिए २० वर्षका रोजन राई । जसले आफ्नो घर सुनसरी, धरान भनेर स्थानियलाई चिनाएका थिए । अहिलेसम्म उनको बारे थाहा हुन सकेको यति नै हो ।

स्थानिय अशोक गुरुङको ती मजदुरहरुसँग झगडा परेको थियो । २०६३ वैशाख २९ गत झगडाकै क्रममा अशोकले दाउराको चिर्पटले रोजनलाई टाउकोमा प्रहार गरे । सख्त घाइते राईको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै मृत्यु भयो ।

रोजनको यहाँ कोहि आफन्त थिएनन् । उनलाई चिन्नेजान्नेहरु पनि कोहि भएनन् । कास्की प्रहरीले केही संदिग्धहरुलाई समात्यो । झगडामा संलग्न अशोकले हत्या गरेको नखुल्दा उनी मुक्त भए । त्यसपछि उनी स्वतन्त्र रुपमा हिँडडुल गर्न थाले ।

घटना भएको १५ वर्ष पुगिसकेको थियो । हत्याकाण्ड त्यसै सेलाएको बेला कास्की प्रहरीको कमाण्ड एसपी रमेश थापाले सम्हालेपछि यो केस पनि अन्ततः निचोडमा पुग्न सफल बनेको छ । अपराध अनुसन्धानमा दख्खल मानिएका एसपी थापालाई पूरानो जघन्य अपराध अनुसन्धानमा सफलता मिलेको यो लगातार दोस्रो घटना हो ।

कास्कीको मादी गाउँपालिका १०, मकैखोलामा १४ महिना अघि स्थानिय बालिका कोपिला परियारलाई बलात्कारपछि हत्या गर्ने स्याङ्जा हरिनासका ४५ वर्षीय खड्कबहादुर खवास पक्राउ परी जेल सजाय भोगिरहेका छन् । कोपिला हत्यालगत्तै पक्राउ परेपनि खवासले प्रहरीको फितलो अनुसन्धानका कारण तत्कालिन समय उन्मुक्ति पाएका थिए ।

रोजनको हत्या भएको १५ वर्षपछि अशोक गुरुङ कसरी पक्रिन सफल भयो त ? एसपी थापा भन्छन् – ‘म कास्की आएपछि यहाँ कुन–कुन घटनामा संलग्नहरु पक्राउ परेका छैनन् भन्ने फाइल हेरेँ । केही घटनाहरुमा संलग्न फरार रहेका थिए । केही घटनामा भने संलग्न को हुन् भन्ने नै पत्तो थिएन । घटनामा सलंग्न पत्तो नभएका कोपिला परियार हत्या र रोजन राई हत्याको निचोडमा अहिले पुग्न सकियो ।’

एसपी थापाका अनुसार सातमुहानेमा रोजन राईको हत्यामा अशोक गुरुङ नै संलग्न रहेको अनुसन्धानबाट खुलेपछि उनको बारे बुझ्दा अहिले रोजगारीका क्रममा बहराईनमा रहेको खुलेको हो । कास्की प्रहरीको अनुरोधमा नेपाल प्रहरीले २७ मंसिरमा अशोकका विरुद्ध रेड नोटिस जारी गरेको थियो।

इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपाल मार्फत् बहराइन प्रहरीसमक्ष गरेको अनुरोधको आधारमा त्यहाँको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । इन्टरपोलमा राखिएको रेड नोटिसका आधारमा उनी बहराईनमा पक्राउ पनि परिसके। अब गुरुङलाई कूटनीतिक च्यानलबाट सुपुर्दगी गरेर काठमाडौं ल्याउने प्रक्रिया सुरु गरिएको छ ।

हत्यामा संलग्न पक्राउ परेपनि मृतकका आफन्त बेखबर छन् । रोजन कहाँको, को भन्ने नै अझै खुलेको छैन । उनको हत्या भएर घर नपुग्दा पनि १५ वर्षसम्म कसैले पनि खोजीका लागि निवेदन दिएका छैनन् । कास्की प्रहरीले जिल्लाबाहेक अरु ठेगाना नखुले पनि सुनसरी प्रहरीलाई रोजनका आफन्तको खोजीका लागि अनुरोध गरिसकेको छ ।

एसपी थापा भन्छन्ः ‘सुनसरीदेखि मोरङ प्रहरीलाई पनि पनि जानकारी गराएका छौँ । तालबेसी खोलामा तटबन्धको जिम्मा लिने ठेकेदार कम्पनीदेखि स्थानियसँग पनि बुझ्ने काम भइरहेको छ । पत्तो लाग्ला ।’

यद्यपी, जाहेरीकर्ता नभेटिएपनि हत्या जस्तो जघन्य अपराधको घटनामा प्रहरी अनुसन्धान प्रतिवेदनकै आधारमा आरोपित अशोक गुरुङ विरुद्ध मुद्दा चल्नेछ । गुरुङले सजाय पाउनेछन् ।

सम्बन्धित समाचारः

सुरुवालको पासोले ‘कोपिला’ निमोठिँदाको नालीबेली

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण
गण्डकी क्षेत्र

स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट
Breaking 1

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते
Breaking 2

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान
Main News 1

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

by राम बहादुर रोकाहा
2026 June 27 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
गण्डकी क्षेत्र

२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2026 June 24 मा प्रकाशित
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै
Main News 1

स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै

by राम बहादुर रोकाहा
2026 June 26 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण

स्याङ्जामा पर्यटकको नयाँ गन्तव्य : म्हाँजु भञ्ज्याङ बन्दै आकर्षण

2026 June 27 मा प्रकाशित
स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

स्याङ्जाका ११ स्थानीय तहको बजेट सार्वजनिक, ल्याए झण्डै ७ अर्बको बजेट

2026 June 27 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते

2026 June 27 मा प्रकाशित
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्‍यो नयाँ पर्यटन अभियान

2026 June 27 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ

२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

2026 June 24 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews