Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखराको गण्डकी हस्पिटल परिसरको पूरानो गाडीमा सालनालसहित शिशु छाडेर महिला फरार

गण्डकी न्यूज गण्डकी न्यूज
2021 December 29 मा प्रकाशित
पोखराको गण्डकी हस्पिटल परिसरको पूरानो गाडीमा सालनालसहित शिशु छाडेर महिला फरार
ShareTweetSend

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को परिसरमा रहेको पूरानो गाडीमा सालनालसहितको शिशु फेला परेको छ । मंगलबार बिहान साढे नौ बजेतिरको समयमा अस्पताल पुगेका एक युवकले बच्चा फेला पारेका हुन् ।

बच्चालाई जन्माउने बित्तिकै बसमै छाडेकी महिला फरार छिन् । तत्काल उपचार गरेपछि बच्चाले जीवनदान पाएका छन् । अस्पतालकी कर्मचारी विष्णु तामाङले आफू स्कुटरमा जाँदै गर्दा बच्चा फेला परेको र देख्ने युवककाे सहयाेगमा तत्काल अस्पताल लगेकाे सञ्चारकर्मीसँग बताईन् ।

‘म स्कुटरमा गइरहँदा एउटा भाइले बच्चा-बच्चा भनेर चिच्यायो । झाडीमा कुकुरको बच्चा जस्तो लागेको थियो तर मान्छेकै बच्चा रहेछ ।’ तामाङले भनिन् – ‘बसकाे सीट बीचकाे भुइँमा बच्चा थियाे । बच्चाले आवाज निकालिरहेकाे भएपनि मुखबाट फिँज आइरहेको थियो । भाइले एकजना दिदीसँग लुङ्गी मागेर ल्याउनुभयो । मैले बच्चा बोकेँ र भाइले बसभित्रकै थोत्रो प्लाष्टिकमा सालनाल पोको पारेर बोक्यो । ’

अस्पतालको एनआईसियू वार्डमा नर्सिङ ईञ्चार्जका रुपमा कार्यरत सावित्री न्यौपानेले अहिले बच्चाको अवस्थामा सुधार भइरहेको जानकारी दिइन् । उनले भनिन् – ‘छोरो हो । साढे ३ किलोको राम्रो अवस्थामै जन्माएको रहेछ । तर, त्यस्तो ठाउँमा छोडिदिँदा यस्तो बिजोक भयो । बच्चाको शरीरभरी माटो थियो । अस्पतालमा ल्याउँदा त एकदम गम्भिर थियाे । चिसो थियाे । शरीर पनि निलो भइसकेको थियो । श्वास फेर्न नै कठिन अवस्थामा थियो ।’

बच्चालाई तत्काल तातो बनाएर श्वास फेर्न सहज बनाउने मेसिन जडान गरेको बताउँदै उनले बच्चालाई उपचार सुरू गरेपछि प्रहरीलाई खबर गरेको बताइन् । ‘बच्चामा पूर्ण सुधार अझै आइसकेको छैन । अहिले उपचार भइरहेको छ । बेवारिसे बच्चाहरु भेटिएमा त्यसको रेखदेख गर्ने एकद्वार संकट व्यवस्थापन प्रणाली ‘ओसिएमसी’ भन्ने संस्था छ । अब त्यो संस्थाकै रेखदेखमा बच्चाकाे उपचार अघि बढ्छ।’ न्यौपानेले भनिन् । बच्चालाई अस्पताल लग्ने विष्णु साँझतिर हेर्न पनि गईन् । भेन्टिलेटरमा भएकाले भेट्न पाइनन् ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी रमेश थापाले अहिलेसम्म बच्चा फालेर हिँड्ने महिलाबारे थाहा हुन नसकेको बताए । उनले महिलाको खोजी कार्य भइरहेको जानकारी दिँदै बच्चा संरक्षणको कानुनी प्रक्रिया पनि अघि बढाइएको गण्डकन्यूजलाई बताए ।

अहिले सामाजिक सञ्जाल टिकटकमा युवक र युवतीले बच्चा बोकेर अस्पताल लगिरहेको २ वटा भिडियो भाइरल बनेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
गण्डकी क्षेत्र

अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट

by राम बहादुर रोकाहा
2026 September 19 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
Breaking 1

तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा

by राम बहादुर रोकाहा
2026 September 19 मा प्रकाशित
गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
गण्डकी क्षेत्र

स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 17 मा प्रकाशित
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
गण्डकी क्षेत्र

माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

by राम बहादुर रोकाहा
2026 September 17 मा प्रकाशित
दमौली कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
अपराध/सुरक्षा

१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्

by राम बहादुर रोकाहा
2026 September 17 मा प्रकाशित
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
अपराध/सुरक्षा

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

by राम बहादुर रोकाहा
2026 September 16 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट

अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट

2026 September 19 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा

2026 September 19 मा प्रकाशित
गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु

2026 September 17 मा प्रकाशित
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

2026 September 17 मा प्रकाशित
दमौली कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ

१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्

2026 September 17 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews