Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

अन्ततः पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शौचालयको पाइप मर्मत १ वर्षपछि ! [समाचार प्रभाव]

रञ्जन अधिकारी रञ्जन अधिकारी
2021 December 28 मा प्रकाशित
अन्ततः पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शौचालयको पाइप मर्मत १ वर्षपछि ! [समाचार प्रभाव]
ShareTweetSend

गण्डकी हस्पिटल भनेर चिनिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुग्नेले अब भने नाक थुन्न नपर्ने भएको छ । झण्डै १ वर्षअघिदेखि फुटेको पोषण गृहको शौचालयको पाइप मर्मत कार्य सुरु भएको छ ।

क्षेत्रीय अस्पतालको नवनिर्मित प्रसूति तथा स्त्री रोग भवन र पोषण पुनस्र्थापन गृहको बीच भागमा पोषण गृहतर्फको शौचालयको पाइप फुट्दा दिसापिसावको आहाल बनेको थियो । जुन ठाउँमा २ वटा प्लाईउडले छोप्नुबाहेक अरु केही काम भएको थिएन ।

दिसापिसावको आहालले दुर्गन्धित बनेपछि सो सम्बन्धमा गण्डकी न्यूजमा समाचार प्रकाशित भएको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोषण पुनर्स्थापना गृह नै एक वर्षदेखि दिसापिसावले घेरेपछि… शीर्षकमा समाचार प्रकाशन भएपछि तुरुन्त अस्पताल प्रशासन तात्तिएको हो ।

दिनहुँ बिरामी र कुरुवा ओहोरदोहोर गर्ने मुख्य स्थानमै एक वर्षदेखि शौचालयको पाइप फुटेर दिसापिसाव छरपस्ट बगिरहँदा मुकदर्शक बनेको अस्पताल प्रशासनले समाचार प्रकाशन भएको २४ घण्टा नबित्दै काम अघि बढाएको हो । ठेकेदार कम्पनीले एक साताभित्रमा डाइभर्सनको काम सम्पन्न हुने जनाएको छ ।

गत मंगलबार नै सो क्षेत्रमा मर्मत शाखा प्रमुखसहितको उपस्थितिमा ठेकेदार कम्पनीले काम सुरु गर्न नापजाँच थालेको थियो । ठेकेदार कम्पनी सिभिल टेक् कन्स्ट्रक्सनले शुक्रबारदेखि पाइपबाट आएको शौचालयको दिसापिसावलाई डाइभर्ट गर्ने गरी काम सुरु गरेको छ ।

पोषण गृहका प्रबन्धक निरमाया गुरुङले अब भने राहत मिल्ने भन्दै सन्तोषको श्वास फेरिन् । ‘गत वर्ष फागुनदेखि समस्या थियो । हामीले बनाइदिन भनिरह्यौंँ । तर, काम भएको थिएन । अब कम्तिमा दुर्गन्धकाबीच काम गर्नुपर्नेछैन ।’ उनले भनिन् ।

अस्पतालका मर्मत शाखा प्रमुख सुनिल अधिकारीले पाईप फुटेर दिसापिसाव आहाल बनेको क्षेत्रबाट पाईप मर्मत गरी पोषण गृहको मूख्य द्वार हुँदै अण्डरग्राउण्ड गरेर डाइभर्ट गर्न लागिएको बताए ।

ढल फुटेर दिसापिसाव छरपस्ट भएको ठाउँ हुँदै दिनहुँ सयौँको संख्यामा गर्भवती महिला तथा नवजात शिशुलाई लिएर आफन्त आवतजावत गर्ने गर्दछन् । अस्पतालमा कुपोषण भएर भर्ना भएका बालबालिकाले खाने खाना पकाउने भान्सा तथा उनीहरू खेल्ने कोठाको अगाडि नै दुर्गन्धित दिसापिसाव बगिरहेको छ ।

मास्कको प्रयोग गरेर हिँड्ने व्यक्तिलाई समेत दुर्गन्ध खप्न गाह्रो हुने उक्त स्थानमा बगेको दिसापिसावमा अरूको आँखा नपरोस् भनेर महिनौँदेखि प्लाइउडले छोपिएको छ । अब भने त्यहाँ काम गर्ने कर्मचारीसहित अस्पताल पुग्ने बिरामी तथा कुरुवाहरुले राहत महसुस गर्नेछन् ।

सम्बन्धित समाचारः

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोषण पुनर्स्थापना गृह नै एक वर्षदेखि दिसापिसावले घेरेपछि…

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
Breaking 1

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
Breaking 2

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
Main News 1

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews