Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

फलोअपः ब्लड क्यान्सर भएकी दिप्तीको उपचारका लागि बाँकी ७ लाख हस्तान्तरण, ११ लाख बढी संकलन

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
फलोअपः ब्लड क्यान्सर भएकी दिप्तीको उपचारका लागि बाँकी ७ लाख हस्तान्तरण, ११ लाख बढी संकलन
ShareTweetSend

पाेखरा । ब्लड क्यान्सर पीडित बालिका पोखरा ३१ बेगनास निवासी दिप्ती सापकोटाको उपचारका लागि ११ लाख बढी सहयोग संकलन भइसकेको छ । दिप्तीको ज्यान बचाउन गण्डकन्यूज डटकमले समाचार प्रकाशित गरेको थियो ।

देश विदेशबाट अभियान चलाई रकम संकलन गरिएको छ भने बालिकाकी बुबाको बैंक खातामा पनि पैसा जम्मा भएको छ । ३ बर्षिया बालिका दिप्तीका लागि यसअघि नै २ लाख रकम हस्तान्तरण गरी उपचारका लागि पोखराबाट काठमाण्डौ लगिसकिएको छ । यस्तै, कास्की परिवार दक्षिण कोरियाको समन्वयमा संकलित १ लाख ७५ हजार रुपैंया सहयोग संकलन अभियानका संयोजक सूर्यबहादुर क्षेत्रीले बालिकाकी परिवारलाई पठाइसकेका छन् ।

दिप्ती सापकोटा बचाउ अभियानले आइतबार उनका अभिभावकलाई ७ लाख ३७ हजार ९ सय ७ रुपैयाँ हस्तान्तरण गरेको हो । संकलित रकम सिलिङे कृषि सहकारी संस्थाका अध्यक्ष शैलेन्द्र मोहन भट्टराई, सामाजिक अभियन्ता राम रानाभाट, सामाजिक व्यक्तित्व ठाकुर प्रसाद रानाभाट तथा संचारकर्मीको रोहवरमा पीडित बालिकाका बुबा देव बहादुर सापकोटालाई हस्तान्तरण गरेका हुन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाको अग्रसरतामा सञ्चारकर्मी र सामाजिक अभियन्ता बालिका बचाउने अभियानमा जुटेका हुन् ।

बेगनासका युवा समाजसेवी राम रानाभाटले संचालन गरेको दिप्ती बचाउ अभियानलाई साथ दिँदै सिलिङे सहकारीका व्यबस्थापक समेत रहेका बिकास रानाभाटले स्वतस्फूर्त रुपमा अभियान संचालन गरेका थिए। सामाजिक संजालमा फण्ड राईजर संचालन गरेर अस्ट्रेलियाबाट बिबेक रानाभाट तथा अमेरिकाबाट ईन्द्र र चन्द्र रानाभाटको सहयोगमा ५ लाख ३७ हजार ९ सय ७ रुपैयाँ आर्थिक संकलन भएको हो ।

त्यस्तै, अभियन्ता राम रानाभाटले आफूले संकलन गरेको रकममध्ये बाँकी २ लाखको चेक पनि सापकोटालाई हस्तान्तरण गरेका हुन् । उनले यसअघि अस्पतालमै पुगेर डा. बास्तोलाको रोहवरमा २ लाख १ हजार ६० रुपैयाँ हस्तान्तरण गरिसकेका छन् ।

अभियानमा देश तथा विदेशमा रहेका मनकारी व्यक्तिहरुले सहयोग गरेका छन्। हाल दिप्तीलाई कान्ति बाल अस्पताल काठमाण्डौंमा उपचार गराईरहेको र स्वास्थ्य सुधारोन्मुख रहेको बुबा सापकोटाले बताए। रकम हस्तान्तरण गर्दै अभियन्ता दोय रानाभाटले संकलित रकम दुरुपयोग नगरी बच्चाको स्वास्थ्य मै खर्चन अभिभावकलाई सुझाव दिएका छन् ।

डा. वास्तोलाका अनुसार दिप्तीको समयमै उपचार गरेमा निको हुने अवस्था ६० प्रतिशत भन्दा माथि रहेको छ ।

सम्बन्धित समाचारः

बेगनासकी ब्लड क्यान्सर पीडित बालिकाको उपचार गर्न सहयोगको याचना [भिडियोसहित]

फलोअपः दीप्तिको उपचारका लागि २ दिनमै २ लाख सहयोग संकलन, अब काठमाण्डौमा उपचार

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
Breaking 1

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
Breaking 2

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
Main News 1

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews