Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरा काहुँको कालिका माविलाई शिक्षा महाशाखाको निर्देशनः तुरुन्त रकम फिर्ता गर्नू

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
पोखरा काहुँको कालिका माविलाई शिक्षा महाशाखाको निर्देशनः तुरुन्त रकम फिर्ता गर्नू
ShareTweetSend

पोखरा ११ काहुँ स्थित कालिका माध्यमिक विद्यालयलाई पोखरा महानगर शिक्षा महाशाखाले तुरुन्त विद्यार्थीका अभिभावकलाई रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

बुधबार उक्त विद्यालयले पाठ्यपुस्तक अनुदान बापतको रकम समेत नघटाई सरकारी पब्लिकेसन जनक शिक्षा सामग्री र प्राइभेट पब्लिकेसनका किताब मिसाएर विद्यालयबाटै फर्जी चलानी मार्फत पुस्तक बिक्री गरेको समाचार गण्डकन्यूजले प्रकाशित गरेको थियो । समाचार सार्वजनिक भएलगत्तै बुझ्दा विद्यालयबाट गलत भएको पुष्टि भएकाले फिर्ता गर्न निर्देशन दिएको महाशाखा निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए ।

यस्तै, महाशाखाका शाखा अधिकृत बद्रीप्रसाद सुवेदीले पनि आफूले विद्यालयकी प्रधानाध्यापसँग कुरा गरिसकेको जनाए । ‘उहाँले प्रक्रियागत रुपमा गल्ती भएको र पत्रकारहरुसमक्ष प्रस्तुतिकरण गलत भएको स्वीकार गर्नुभएको छ । उहाँले रिअलाईज गर्नुभयो । अब यस्ता अनियमितता नहुने पनि स्पष्ट पार्नुभएको छ ।’ – सुवेदीले भने – ‘जे जे कमजोरी भएको हो, ति कार्य नदोहोराउन र तुरुन्त विद्यार्थीहरुलाई रकम फिर्ता गर्न भनिसकेका छौं ।’

यदि निर्देशन अटेर गरेमा शिक्षा महाशाखाबाट कस्तो कारबाही हुन्छ त ? भन्ने प्रश्नमा उनले भने – ‘कारबाही नहुने भन्ने त हुँदै हुन्न नि । त्यही हो अरु विद्यालयहरुमा भए गरेका अनियमितता बारे पनि गुनासो आउनुप¥यो । अरुलाई कारबाही खै ? भनेर मात्र भएन । कालिकाको पो समाचार सार्वजनिक भयो, थाहा भयो । अरु ठाउँको पनि अनियमितता थाहा भए हामी कारबाही थालिहाल्छौँ नि ।’

उनले यदि विद्यालयमा अनियमितता भएको लागेमा विद्यार्थी तथा अभिभावकले यसरी नै गुनासो उजुरी गर्न समेत आग्रह गरेका छन् । पत्रकारले राम्रो विषय उजागर गरिदिएकोमा धन्यवाद दिँदै उनले शिक्षा क्षेत्रको सुशासन र अनुसाशनमा मिडिया, अभिभावक यसरी नै जागरुक भएमा थप उपलब्धि हाँसिल हुने बताए ।

सरकारी अनुदान लिइसक्दा पनि अभिभावकबाट समेत निःशुल्क पुस्तकको रकम असुल्ने, मूख्य बजार क्षेत्रबाट ३ किलोमिटर दूरी भएको विद्यालयले विद्यार्थीहरुलाई टाढा भएर समस्या भयो भन्दै आफै पुस्तक विक्री गर्ने, फर्जी बिल भिडाउने, अतिरिक्त शुल्क लिने जस्ता गुनासो आएपछि बुझ्न जाँदा विद्यालयकी प्रधानाध्यापक निर्मला मानन्धर उल्टै पत्रकारसँग जाइलागेकी थिइन् ।

भिडियोः

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Breaking 1

परालको टौवामा आगो लगाएको आरोपमा एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 April 7 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Breaking 2

लागूऔषधसहित दुई युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 April 7 मा प्रकाशित
२९ वर्षपछि बहुविवाह मुद्दाका फरार दुई पक्राउ
Main News 1

२९ वर्षपछि बहुविवाह मुद्दाका फरार दुई पक्राउ

by राम बहादुर रोकाहा
2026 April 7 मा प्रकाशित
फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य
गण्डकी क्षेत्र

ट्होटे पर्व: स्याङ्जाको फेदीखोलामा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 April 7 मा प्रकाशित
स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप
Main News 1

स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप

by राम बहादुर रोकाहा
2026 April 7 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते
Main News 1

स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते

by राम बहादुर रोकाहा
2026 April 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

परालको टौवामा आगो लगाएको आरोपमा एक जना पक्राउ

2026 April 7 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

लागूऔषधसहित दुई युवक पक्राउ

2026 April 7 मा प्रकाशित
२९ वर्षपछि बहुविवाह मुद्दाका फरार दुई पक्राउ

२९ वर्षपछि बहुविवाह मुद्दाका फरार दुई पक्राउ

2026 April 7 मा प्रकाशित
फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य

ट्होटे पर्व: स्याङ्जाको फेदीखोलामा आज सार्वजनिक बिदा

2026 April 7 मा प्रकाशित
स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप

स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप

2026 April 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews