Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सरकारी पुनर्कर्जा नपाएको पोखराका होटलकर्मीको गुनासो

गण्डकी न्यूज गण्डकी न्यूज
2021 February 7 मा प्रकाशित
सरकारी पुनर्कर्जा नपाएको पोखराका होटलकर्मीको गुनासो
ShareTweetSend

पोखरा । कोभिड– १९ बाट ग्रसित उद्योग व्यवसायलाई राहातका लागि सरकारले चालू बजेट मार्फत् पुनर्कर्जा कोषको व्यवस्था गरे पनि त्यस्तो कर्जा हालसम्म आफूहरुले पाउन नसकेको गुनासो पोखराका होटल व्यवसायीले गरेका छन् ।

कोभिड संक्रमणले होटल तथा पर्यटन व्यवसायमा देखा परेका समस्याहरुमा केन्द्रित भएर पश्चिमाञ्चल होटल संघ पोखराले आइतबार यहाँ आयोजना गरेको वृहत छलफल कार्यक्रममा व्यवसायीले त्यस्तो गुनासो गरेका हुन् । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक मार्फत् सहुलियत दरको पुनर्कर्जा व्यवसायीलाई प्रदान गर्ने घोषणा गरे पनि व्यवहारमा कुनै पनि व्यवसायीले त्यस्तो कर्जा पाएको उदाहरण आफूहरुसँग नभएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । कोभिडसँगै होटल व्यवसाय र पर्यटन क्षेत्र ठूलो मारमा परेको अवस्थामा सदस्य तथा पदाधिकारी व्यवसायीविच एकअर्कालाई परेका समस्या आदानप्रदान गर्ने र तिनलाई समाधान गर्न पहल गर्ने उद्धेश्यले कार्यक्रम राखिएको अध्यक्ष तुलाचनले सो अवसरमा बताए ।

कार्यक्रममा नेपाल सरकारद्वारा व्यवसायीहरुलाई राहत प्रदान गर्ने उदेश्यले बैंक तथा वित्तिय संस्थाहरु मार्फत् प्रदान गर्ने पुनर्कर्जा, कर्जाको पुनर्तालिकिकरण र सहुलियत कर्जा प्राप्त गरे नगरेको तथा गण्डकी प्रदेश सरकारद्वारा ल्याइएको व्यवसाय जिवन रक्षा (कोष) कर्जा सम्बन्धमा छलफल गरिएको थियो । यसैगरी . विद्युत माग (डिमाण्ड) शुल्क तथा महशुल एवम् विभिन्न अन्य कर सम्बन्धमा पनि व्यवसायीले छलफल गरेका थिए । भवनहरुको अभिलेखिकरण सम्बन्धि विषय समेत कार्यक्रमले समेटेको थियो । सो अवसरमा गण्डकी प्रदेश सरकारले व्यवसायीका लागि ल्याएको पुनर्कर्जा समेत हालसम्म वितरण हुन नसकेको र ढिलोगरी बल्ल आवेदन माग भएको कार्यक्रममा चर्चा गरिएको थियो ।

सो अवसरमा बोल्दै होटल संघ नेपालका सदस्य एवं पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार विप्लव पौडेलले सहज ढंगले व्यवसायीले पुनर्कर्जा पाउन नसक्नु दुःखद भएको बताए । अहिले पर्यटन व्यवसाय डुब्ने कि उत्रने भन्ने जस्तो अवस्थामा रहेको स्मरण गराउँदै पौडेलले गण्डकी प्रदेश सरकार र मुख्यमन्त्रीलाई समेत व्यवसायीका समस्या बारे अवगत गराइसकिएको जानकारी गराए ।

पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार हरिप्रसाद शर्मा गैह्रेले पर्यटन क्षेत्रले उद्योग सरहको लाभ लिन नपाएको भन्दै यसका लागि व्यवसायिक एकता मार्फत् सरकारलाई दवाव दिन जरुरी भएको भनाई राखे । एकतामा नै बल हुने भन्दै सल्लाहकार गैह्रेले नेतृत्वलाई आबश्यक सल्लाह र सुझाव र परेको बेला सक्रियता प्रदर्शन गर्न संघका सदस्यहरु तयार रहनुपर्ने भनाई राखे ।

होटल संघ नेपालका अर्का केन्द्रिय सदस्य एवं पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले व्यवसायीलाई हेर्ने सरकारी दृष्टिकोण सकारात्मक नहुँदा पनि पर्यटन व्यवसाय अहिले थप प्रताडित हुनु परेको दुःखेसो पोखे । तर पनि संघको नेतृत्व र केन्द्रिय होटल संघका तर्फबाट समेत सरकार र सम्बन्धित ठाउँमा घच्घच्याउने काम जारी राखिएको पराजुलीले सुनाए ।

कोभिडको महामारीमा पनि संघले केही महिना अघि पूर्वी नेपालमा जाउँ है पोखरा अभियानलाई निरन्तरता दिएको, पूर्वका व्यवसायीको टोली समेत पोखरा आएको र आगामी दिनमा पश्चिम नेपालमा पनि जाउँ है पोखरा अभियानलाई निरन्तरता दिइने जानकारी पनि उनले दिए । यसैगरी भारतमा चलिए पोखरा र चीन तथा अन्य देशमा समेत नेपाल पर्यटन बोर्डसँग मिलेर प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्ने योजनामा संघ रहेको उनले सुनाए ।

संघका सल्लाहकार गोविन्दराज पहारीले सबैभन्दा पीडित नै अहिले होटल क्षेत्र भएको भन्दै यो क्षेत्रलाई रुग्ण उद्योगको रुपमा सरकारले घोषणा गरेर सहुलियत दिनुपर्ने माग गरे । कर तिरेर पनि होटल व्यवसायीले अहिले संकट पर्दा सुविधा पाउन नसकेको भन्दै फोहोर मैला शुल्कमा ५० प्रतिशत छुट बाहेक केही पाउन नसकेको यथार्थ सुनाए । यस्तै हो भने हामी लडेर नै अधिकार लिन बाध्य हुनेछौं, उनले भने, आबश्यक परे हामी पर्यटन सहिद हुन तयार छौं ।

अग्रज पर्यटन व्यवसायी रामचन्द्र बहादुर भट्टराईले कोभिडको असर अझै कम्तिमा तीन बर्ष पर्यटनमा पर्ने भन्दै दीर्घकालिन योजनाका साथ अगाडि बढ्न जरुरी भएको सुझाव राखे । आन्तरिक पर्यटनले मात्र होटल क्षेत्र टिक्न गाह्रो हुने भन्दै उनले अन्तर्राष्ट्रिय उडान र सबै होटल खुल्ने वातावरण बनाउन जरुरी रहेको भनाई पनि राखे ।

कार्यक्रममा व्यवसायीले सरकारले पुनर्कर्जाको व्यवस्था गरे पनि त्यो पाउन नसकिएको, बैंकले अनेक बाहना बनाएर व्यवसायीलाई दुःख दिने गरेको, झुलाउने गरेको र साना व्यवसायीलाई वास्ता नगरेको गुनासो सुनाएका थिए । विद्युत शुल्कमा समेत पुरानो विल छुटेछ भन्दै नेपाल प्राधिकरणले लाखौंको विल पठाउने गरेको, आफ्नो गल्तीको भागिदार व्यवसायीलाई बनाएको सो अवसरमा सुनाइएको थियो । कार्यक्रममा व्यवसायी दयानन्द पोखरेल, लक्ष्मीनारायण श्रेष्ठ, रविचन्द्र हमाल, हितमान गुरुङ, ओमनाथ अधिकारी लगायतले भनाई राखेका थिए । कार्यक्रमको संचालन संघका महासचिव गणेशराज पहारीले गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री
Breaking 1

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न
Breaking 2

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट
Main News 1

स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
गण्डकी क्षेत्र

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
गण्डकी क्षेत्र

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

by राम बहादुर रोकाहा
2026 August 16 मा प्रकाशित
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
गण्डकी क्षेत्र

स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

2026 August 18 मा प्रकाशित
लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

लक्ष्य छ पुल, बने चार : स्याङ्जामा पूर्वाधारका ६१ योजना सम्पन्न

2026 August 18 मा प्रकाशित
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

2026 August 18 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

2026 August 16 मा प्रकाशित
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा

2026 August 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews