Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरामा आन्तरिक पर्यटकलाई ५० प्रतिशत छुट

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
पोखरामा आन्तरिक पर्यटकलाई ५० प्रतिशत छुट
ShareTweetSend

पर्यटकीय नगरीमा विस्तारै पर्यटकीय गतिविधिलाई जोड दिन थालिएको छ । कोरोना (कोभिड–१९) का कारण गत चैतदेखि सुस्ताएको पर्यटनलाई गति दिन पोखराका पर्यटकस्तरीय होटलले ५० प्रतिशत छुट दिने निर्णयसहित आन्तरिक पर्यटकलाई निम्तो दिएका हुन् ।

रेष्टुराँ एण्ड बार एशोसिएशनले (रेवान) पोखराले अङ्ग्रेजी वर्षको अवसरमा गर्दै आएको सडक महोत्सवलाई समेत लक्षित गरेर पश्चिमाञ्चल होटल सङ्घले ५० प्रतिशत छुटको व्यवस्था गरेको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो ।

“पर्यटकीय मौसममा अहिले करोडौँका लगानी भएका होटल खाली छन् अब कोभिड–१९ सँगसँगै विकल्पको खोजी जरुरी छ । हामीले आन्तरिक पर्यटकलाई लक्षित गरेर अहिले ५० प्रतिशत छुटको व्यवस्था गरेका छौँ ।”

अध्यक्ष तुलाचनले स्वास्थ्य मापदण्ड पूरा गरेर होटल खोलिएको पनि जानकारी दिनुभयो ।

उहाँले हानले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘जाऊँ है पोखरा’ कार्यक्रममार्फत पूर्वी नेपालको वीरगञ्ज विराटनगर र जनकपुरमा पुगेर सो ठाउँका पर्यटन व्यवसायी, सरोकारवाला एवं सञ्चारकर्मीसँग अन्तक्र्रिया गरेको जानकारी दिनुभयो ।

तुलाचनले भन्नुभयो, “अहिलेको एकमात्र विकल्प भनेको आन्तरिक पर्यटन प्रवद्र्धन नै हो, उहाँहरु पनि सहकार्य र समन्वय गरेर अघि बढ्न तयार हुनुुहुन्छ ।”

उहाँले आन्तरिक पर्यटनका लागि पनि सिमरा, जनकपुर र विराटनगरलाई हवाई सेवामार्फत जोड्नसके आन्तरिक पर्यटकको गतिविधि बढ्ने उहाँको विश्वास छ ।

तुलाचनका अनुसार पोखरामा ७०० पर्यटकस्तरका होटल छन् भने ४०० सङ्घमा आबद्ध छन् ।

होटलमा एक रातको रु एक हजार ५०० देखि २० हजारसम्मका कोठा रहेका छन् ।

होटल क्षेत्रमा रु एक खर्ब २५ अर्बको लगानी रहेको छ भने प्रत्यक्ष १५ हजार रोजगार र अप्रत्यक्ष तीन हजारभन्दा बढीले रोजगार पाएका छन् ।

कोभिड–१९ को कारण पर्यटन व्यवसायबाट केही पुराना व्यवसायी विस्थापित हुँदै सो ठाउँमा पुनः नयाँ व्यवसायीको पनि आगमन हुन थालेको उहाँले बताउनुभयो ।

पर्यटनलाई चलायमान बनाउन यहाँस्थित अन्य पर्यटन व्यवसायी संस्थाले समेत अन्तर जिल्ला भ्रमण गरेका छन् ।

पर्यटन चलायमानका लागि सहकार्य खोज्दै नेपाल एशोसिएशन टुर एण्ड ट्राभल्स एजेन्ड (नाट्टा) तनहुँ, गोरखा र नेपाल पर्यटक यातायात व्यवसायी (एनटिभीए) ले हालै पाल्पा, नवलपरासी, तनहुँका विभिन्न धार्मिक र ती क्षेत्रका पर्यटन व्यवसायी तथा सरोकारवालासँग अन्तक्र्रिया गरेर फर्किसकेका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले व्यवसायी स्वयं जुर्मुराएर अघि बढ्न खोजेको अवस्थामा राज्यले थप सहजीकरण गरेर व्यवसायीलाई राहत दिनुपर्ने बताउनुभयो ।

“अहिले सुस्ताएको पर्यटनलाई गति दिन पर्यटन व्यवसायीले विभिन्न सहुलियत प्याकेज अघि सारेका छन् अब राज्यले थप सहजीकरण गरिदिनुपर्छ ।”

परिषद्का अध्यक्ष भट्टराईले भन्नुभयो, “अहिले बैंकले दिने पुनर्कर्जा केही व्यवसायीले पाए पनि झञ्झटिलो प्रक्रियाले धेरै व्यवसायीले पुनर्कर्जा लिनबाट वञ्चित छन्, यसको लागि व्यवस्थित र सरलीकरण गर्नसके व्यवसाय पुनः सञ्चालनमा व्यवसायीलाई सहज हुने थियो ।”

राज्यले व्यवसाय सञ्चालन कोषमा छुट्टाएको रु। ५० अर्ब रकमलाई अबिलम्व कार्यान्वयन गरेर व्यवसायीलाई जीवन्त राख्न पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

-रासस

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप
Breaking 1

स्याङ्जामा लागूऔषधसहित दुईजना पक्राउ

by राम बहादुर रोकाहा
2026 April 28 मा प्रकाशित
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा
Breaking 2

राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा

by राम बहादुर रोकाहा
2026 April 28 मा प्रकाशित
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
Main News 1

स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण

by राम बहादुर रोकाहा
2026 April 28 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै
Main News 1

स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित

by राम बहादुर रोकाहा
2026 April 27 मा प्रकाशित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
Main News 1

चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

by राम बहादुर रोकाहा
2026 April 26 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ
Breaking 2

११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ

by राम बहादुर रोकाहा
2026 April 25 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप

स्याङ्जामा लागूऔषधसहित दुईजना पक्राउ

2026 April 28 मा प्रकाशित
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा

राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा

2026 April 28 मा प्रकाशित
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण

स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण

2026 April 28 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै

स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित

2026 April 27 मा प्रकाशित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु

2026 April 26 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews