Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

मानुङ्गले दिएको सन्देश र व्यासको पर्यटन सम्भाव्यता

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
मानुङ्गले दिएको सन्देश र व्यासको पर्यटन सम्भाव्यता
ShareTweetSend

गत केही समय देखि चर्चामा रहेको मानुङ्गमा गत शनिवार कोभिडको कहरका बीच अप्रत्याशित रुपमा दश हजार भन्दा बढीको संख्यामा आन्तरिक पर्यटकको घुइँचो लागे पछि मानुङ्ग बारे चर्चा परिचर्चा सुरु भएको छ ।

समाचार, सामाजिक सञ्जालमा चर्चा भइरहे पनि किशोर पुस्ता बीच लोकप्रिय एप्लिेकशन टिकटकमा भाइरल भए पछि मानुङ्ग देशभर नै छोटो समयमा भाइरल बन्न पुग्यो र मानुङ्गले देशका प्राय मिडियामा स्थान पाउन सफल भयो ।

हुन त यतिवेला मानुङ्गको नाम बारे समेत बहस हुन थालेको छ तर पंत्तिकारले व्यास क्षेत्रको समग्र पर्यटनका केही आयाम बारे बहसका निम्ति वा भनौँ निति निर्माण हेतु सहयोग पुग्ने ठानी विषयवस्तुको उठान गर्ने प्रयत्न गरेको हुँदा विम्वका रुपमा मानुङ्ग लाई लिइएको वारे अनुरोध गर्न चाहन्छु ।

मानुङ्ग बारे चर्चा संगै पुर्वाधारको विकास, व्यवस्थापन र विविध पक्षको चर्चा भयो तर यस्को सहि अध्ययन हुन पनि उत्तिकै जरुरी छ ।

मानुङ्ग बारे यतिवेला वढी चर्चा सवारी साधन पार्किङ्ग, शौचालय, होटल सहित केहीले प्याराग्लाडिङको समेत गरेको समाचार प्रकाशन भए । र मानुङ्ग संगै सामाजिक सञ्जाल प्रयोगकर्ताले मानुङ्ग जस्तै हिल स्टेशन वन्न सक्ने आआफ्ना क्षेत्रका डाँडाकाँडाका तस्विर अपलोड गर्दै पर्यटकिय सम्भावना पनि औँल्याए ।

पहाडी क्षेत्र र डाँडाकाँडाले भरिभराउ हाम्रो क्षेत्रमा पर्यटनको गुरुयोजना गर्नुपुर्व विश्वव्यापी रुपमा पर्यटनको आधारभुत आवश्यकता ठानिने केही विषयवस्तु बारे जानकारी राखियो भने योजना तर्जुमालाई पक्कै टेवा पुग्नेछ ।

विश्वव्यापी मान्यतामा पर्यटनका प्रमुख आधार

पर्यटकिय गन्तव्य निर्माण गर्नुपुर्व केही सुविधा स्थापना गर्नुपर्दछ भन्ने विश्वव्यापी मान्यता अनुसार पर्यटनको क्षेत्रमा 4A चर्चित छ ।

पहिलो 4A अर्थात Attraction : आकर्षण, यस्मा प्राकृतिक आकर्षण र मानव निर्मित दुवै आकर्षण समावेश गर्न सकिन्छ ।

प्राकृतिक रुपमा हाम्रा हिल स्टेशनहरुमा ( विदेश तिर ह्वाइट लेक समेत भनिने ) कुहिरो, हिम श्रृंखलाको दृश्यावलोकन, सुर्योदय तथा सुर्यास्तको दृश्य आदी सवै तीर उपलव्ध छन् भने मानव निर्मितमा ऐतिहासिक, धार्मिक सहित मौलिक संरचना हुन सक्दछन् ।

जस्तै मानव निर्मित तनहुँसुरको दरवार, हाइकिङ, ट्रेकिङ्ग रुट तथा थप्न सकिने प्याराग्लाइडिङ, घोडचढी आदी । जसरी वेदव्यास जन्मभुमिमा विश्वकै अग्लो वेदव्यासको मुर्ति निर्माण कार्यको थालनि भएको छ भने व्यास १० मा परेवाका मुर्ति देखि दरै, वोटे जातीका मौलिकता झल्कने मौलिक वस्तुहरुको निर्माण थालनि गरिन लागेको छ, त्यस्तै बहुप्रतिक्षित मादीमा ताल, नारेश्वर ताल आदी, व्यासकै पर्यटनमा मौलिक मानव निर्मित वस्तु पनि आकर्षण बन्न सक्ने स्पष्ट संकेतहरु देखा पर्न थालिसकेका छन् ।

दोस्रो Accessiblity : पहुँच, पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न अर्को महत्वपुर्ण पक्ष पहुँच मार्ग पनि रहेछ तर त्यस्का लागि सडक मार्ग मात्रै भने विकल्प होइन विशेषगरी हिलस्टेशनहरुका लागि तर फरक पहुँच मार्गका फरक पर्यटक भने अवश्य हुनेछन् ।

ट्रेकिङ, हाइकिङका शौखिनहरुका लागि पदमार्ग चाहिए पनि प्राय आन्तरिक पर्यटकहरु भने कालोपत्रे सडक समेत खोज्दा रहेछन् ।

पक्कि सहज पहुँच मार्गका हकमा पनि व्यासको मानुङ्ग सहित, तनहुँसुर, गलेखामकोट, कुलुङ जस्ता हिलस्टेशन जान पक्कि सडक मार्ग निर्माणाधिन अवस्थामा रहेका छन् भने छाव्दीमा हालै पक्की सडक निर्माण भइसकेको छ ।

तेस्रो Accommodation : खाना तथा आवासको प्रवन्ध, यस्को ज्वलन्त उदाहरण हालै मानुङ्गले दर्शाएको छ, अनपेक्षित पर्यटक आउँदा समेत खाना तथा आवासको प्रवन्ध नभएको गुनासाहरु समेत सुनिए ।

चौथो तर महत्वपुर्ण Amenities : अतिरित्त सुविधा, पर्यटकका निम्ति अतिरिक्त्त सुविधा पर्यटकिय गन्तव्य वनाउने एउटा महत्वपुर्ण अस्त्र हो भन्ने बन्दिपुरले प्रमाणित गरिसकेको छ ।

यस्मा भिषा, टिकट सहित यातायातको सुविधा समेत सम्बन्धित पर्यटकिय गन्तव्यले व्यवस्था गर्दा विशेष गरी विदेशि पर्यटकको आवागमन सहज वन्ने रहेछ ।

मानुङ्गमा सवारी पार्किङ्ग व्यवस्थित गर्न तथा बैकल्पिक रोजगार श्रृजना गर्न सिक्किमको मोडेल जस्तै अन्यत्रबाट आएका सवारी साधनलाई चापाघाट कन्टार क्षेत्रमा पार्किङ्गको व्यवस्था गरेर स्थानिय रुटका निश्चित सवारी साधनबाट पर्यटक आउने जाने व्यवस्था गर्दा सवारीको व्यवस्थापन तथा स्थानिय स्तरमा रोजगारी दुवै एकैसाथ हुने सम्भावना पनि रहन सक्दछ ।

नाइट क्याम्प गर्न रमाउनेका लागि सुविधा तथा स्थानिय रुपमा टेण्ट व्यवसायीले सुरुवात वाटै यस्को लाभ लिइसकेको उदाहरण हामिले मानुङ्ग वाटै देखिसकेका छौँ ।

अर्को सम्भावना साहसिक खेल

पंत्तिकारले लामो समय देखि उठान गर्दे आएको यो विषयले अझै महत्व पाउन सकेको छैन तर मानुङ्गमा पर्यटकको घुइँचो लागे संगै समाचारमा समेत प्याराग्लाडिङको विषयले प्रवेश पाएको छ ।

विभिन्न महोत्सवमा मानुङ्गबाट दमौली प्याराग्लाडिङ देखेका पर्यटनप्रेमिले यो विषयवस्तुको उठान गर्नु स्वाभाविक हो म पनि कुनै समय यो विषय उठाउने मध्ये थिएँ तर प्याराग्लाडिङ हावामा निर्भर रहने उडान भएकाले हावाको गति संगै मात्रै सुरक्षित अवतरण सम्भव रहेछ भन्ने विषय पंत्तिकारले तनहूँसुरवाट प्याराग्लाडिङ उठानको परिक्षण उडानका क्रममा जानकारी पाएको हो ।

अन्य कुनै अवस्थामा वाहेक हावा उत्तरवाट दक्षिण बहने हुँदा प्याराग्लाडिङको रुट पनि उत्तर दक्षिण हुनुपर्ने रहेछ, जस्का लागि व्यासको हकमा तनहुँसुर परिक्षण प्रमाणित भइसकेको रुट हो भने सम्भाव्य रुटका रुपमा छापथोक, गलेखामकोटको पनि अध्ययन गर्न सकिने सम्भावना छ ।

पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आए लगत्तै प्याराग्लाडिङ जस्तै अन्य साहसिक खेलहरु पोखराबाट स्थानान्तरण गर्नुपर्ने हुनसक्छ, विमानस्थल क्षेत्रबाट ५० कि.मि क्षेत्र बाहिर मात्र यस्ता विधा सञ्चालन हुने सम्भावना रहेकाले पनि व्यासले यस्को फाइदा लिन सक्दछ, पर्वतले यस्को फाइदा लिन थालनि गरिसकेको छ । प्याराग्लाडिङ वाहेक पनि साहसिक पर्यटनका थुप्रै विधाको विकास यस क्षेत्रमा गर्ने सम्भावना छ ।

एक नीजि प्याराग्लाडिङ कम्पनीले परिक्षण उडान सफल भए लगत्तै तनहुँसुरमा आफ्नै लगानीमा प्याराग्लाडिङ लर्निङ स्कुल खोल्ने इच्छा प्रकट गर्दे अनुमतिका लागि निमायक निकाय उड्डयन प्राधिकरण संग अनुमतिको प्रकृया थाल्न सोहि वेला अनुरोध गरेको थियो ।

हामीले पर्यटनको सम्भावनाको कुरा उठान वा योजना वनाइँरहँदा केही उल्लेख्य सम्भावना भएका क्षेत्रलाई जोड्दा सिङ्गो व्यास क्षेत्र यसवाट लाभान्वित हुन सक्दछ जस्तै मानुङ्गमा पर्यटक आउँदा दमौली सहित चापाघाट क्षेत्रका होटलहरुले पनि लाभ पाएका थिए ।

मानुङ्ग स्थापित भइसकेको भए पनि अन्य गन्तव्यहरुलाई समेत जोडेर व्यास क्षेत्रलाई नै पर्यटकिय गन्तव्य वनाउन सकिने आधार व्यास सँग प्रशस्त छ तर डिजिटल विज्ञापनको यो युगमा सोहि प्रकारको विज्ञापन गर्न भने सक्नुपर्दछ । अस्तुः

रबिन पौडेल

[email protected]

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
Breaking 1

बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ

by राम बहादुर रोकाहा
2026 May 21 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु
Breaking 2

स्याङ्जाका पालिकामा बेरुजु घट्यो, अझै १३ करोडभन्दा बढी हिसाब मिलेन

by राम बहादुर रोकाहा
2026 May 21 मा प्रकाशित
सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ
Main News 1

सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ

by राम बहादुर रोकाहा
2026 May 21 मा प्रकाशित
पाँच–दस मिनेटमै नागरिकता, स्याङ्जा प्रशासनको नयाँ प्रणालीले घटायो लाइन र भनसुन
Breaking 2

पाँच–दस मिनेटमै नागरिकता, स्याङ्जा प्रशासनको नयाँ प्रणालीले घटायो लाइन र भनसुन

by राम बहादुर रोकाहा
2026 May 20 मा प्रकाशित
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
खेलकुद

गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि

by राम बहादुर रोकाहा
2026 May 20 मा प्रकाशित
वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी
Main News 1

वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी

by राम बहादुर रोकाहा
2026 May 20 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ

बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ

2026 May 21 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

स्याङ्जाका पालिकामा बेरुजु घट्यो, अझै १३ करोडभन्दा बढी हिसाब मिलेन

2026 May 21 मा प्रकाशित
सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ

सेवाग्राहीमैत्री प्रहरी सेवा : प्रहरी कार्यालय पुग्ने नागरिकलाई अब ‘सहजकर्ता’को साथ

2026 May 21 मा प्रकाशित
पाँच–दस मिनेटमै नागरिकता, स्याङ्जा प्रशासनको नयाँ प्रणालीले घटायो लाइन र भनसुन

पाँच–दस मिनेटमै नागरिकता, स्याङ्जा प्रशासनको नयाँ प्रणालीले घटायो लाइन र भनसुन

2026 May 20 मा प्रकाशित
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि

गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि

2026 May 20 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews