Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

कास्की भिंडाबारीबासीले भने : ‘एन्फा एकेडेमीलाई स्वागत छ तर हामीसँगपनि सल्लाह गरियोस्’

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
कास्की भिंडाबारीबासीले भने : ‘एन्फा एकेडेमीलाई स्वागत छ तर हामीसँगपनि सल्लाह गरियोस्’
ShareTweetSend

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ भिंडाबारीमा एन्फा टेक्निकल सेन्टर निर्माण गरेकोमा स्थानियबासीले खुशी प्रकट गरेका छन् । तर, आफैले भोगचलन गर्दै आएको जग्गामा निर्माण गरिन लागेको टेक्निकल सेन्टरबारे सोधखोज र सल्लाह, सुझाव नमागेकोप्रति भने असन्तुष्टी व्यक्त गरेका छन् ।

एन्फाको आयोजनामा शुक्रबार आयोजनास्थलमा भएको ‘एन्फा टेक्निकल सेन्टरको निर्माण तथा सञ्चालनका लागि गर्न लागिएको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमाथि सार्वजनिक सुनुवाई’ कार्यक्रममा सहभागि स्थानियले आफूहरुसँग सल्लाह नगरी आयोजना गरेकोप्रति दुःख मनाउ गरेका हुन् ।

स्थानिय एकनारायण अधिकारीले आयोजना गाउँमा आउनु गौरवको विषय भएपनि आफूहरुलाई जानकारी नै नदिनू भने आपत्तिजनक भएको बताए । आफूहरुले भोगचलन गर्दै आएको तर दर्ता छुटेका कारण लालपूर्जा नपाएको जग्गामा आयोजना बन्दापनि थाहा नदिनू अन्याय हो, ‘उनले भने, ‘जग्गादातालाई मानमर्दन नहोस् ।’ उनले आयोजनामा आफूहरुको विरोध नभएको भएपनि आयोजनामा कर्मचारी भर्ना गर्दा स्थानियलाई प्राथमिकता दिन आग्रह गरे ।

स्थानिय ढाकाराम दाहालले आफूहरुको जग्गामै आयोजना बन्दापनि आयोजक र स्थानिय सरकाले भन्दा अन्यको मुखबाट सुन्नुपर्दा दुःख लागेको बताए । यद्वपी आयोजना आएकोप्रति खुशी व्यक्त गर्दै उनले भने,‘विकास आको छ गाउँमा, यो राम्रो छ, हामीले नै यसको फाईदा नलिएपनि छोरा नातीले त लेलान् नि ।’

स्थानिय गोविन्दप्रसाद अधिकारीले आफूले भोगचलन गरेको जग्गामा एन्फा आयो भन्दा खुशी लागेको तर एक वचनपनि नसोध्दा दुःख लागेको बताए । एन्फालाई हाम्रो गाउँ र जग्गामा स्वागत छ, उनले भने,‘हाम्रो जग्गा हडपिएर हामी मर्ने नहोस्, हामीलाई पनि आयोजकले सम्झियोस् ।’

स्थानिय कृष्ण अधिकारीले स्थानिय सरकार र एन्फाले अहिलेसम्म कानमा तेल हालेर बस्दा आफूहरुको आवाज नसुनिएको बताए । तैपनि हामी जग्गा दिन तयार छौं,‘उनले भने,‘पछि हाम्रा सन्ततीले हाम्रा बाउबाजेले गरेको त्यागले गाउँमा विकास आयो भन्नेचाहिं होस् ।’ त्यो स्मरण गर्ने बाटो एन्फाले बनाईदिनुपर्ने उनको भनाई छ ।

स्थानिय वडाध्यक्ष हरिश्चन्द्र ढुंगानाले स्थानियको असन्तुष्टी सम्बोधन गर्न एन्फालाई आग्रह गरे । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले बडो दुःखले आयोजना आउन लागेकाले विरोध भन्दापनि सहयोग गरेर सफल बनाउनुपर्ने बताए । उनले आयोजना आउन नदिन पर्दा पछाडिबाट षडयन्त्र र चलखेल भइरहेको भन्दै त्यसलाई विफल बनाएर आयोजना ल्याएरै छाड्ने उद्घोष गरे । उनले आयोजना सञ्चालनपछि त्यसबाट स्थानियबासी भने लाभान्वित हुनुपर्ने बताए ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनबारे अध्ययन गरिरहेको पपुलर ईन्भायरोमेन्टल सर्भिस प्रालिका केशव अधिकारीले आयोजनाबारे जानकारी गराए । उनले ८३ करोडको लागतमा बन्ने एन्फा टेक्निकल सेन्टर ४ चरणमा गरेर ४ वर्षमा सम्पन्न हुने बताए । पहिलो वर्षमा १७ करोडको पूर्वाधार निर्माण हुने उनको भनाई छ । उनले डिजाईन अनुसार टेक्निकल सेन्टर बनेमा यो एसियाकै उत्कृष्ट टेक्निकल सेन्टर बन्ने दाबी गरे ।

एन्फाका उपाध्यक्ष कृष्ण थापाले एन्फा टेक्निकल सेन्टर नेपालको फुटबल र स्थानिय जनताको भविष्यसँग जोडिएको बताए । उनले स्थानियको गुनासो जायज भएकाले सम्बोधनका लागि एन्फा लाग्ने आश्वासन दिए । उनले टेक्निकल सेन्टरका लागि आवश्यक कर्मचारी भर्ना गर्दा स्थानियलाई प्राथमिकता दिन सकिने तर प्राविधिक काम र खेलाडी छनौटमा भने प्राथमिकता दिन नसकिने बताए ।

एन्फाले २५२ रोपनी क्षेत्रफलमा ८३ करोडको लागतमा एन्फा टेक्निकल सेन्टर बनाउने तयारी गरेको छ । ईदी र मर्दी खोलाको दोभानको माथिल्लो तटीय क्षेत्रमा १९ वटा पूर्वाधार निर्माण गरेर टेक्निकल सेन्टर सञ्चालन गर्न लागेको एन्फाका प्रोजेक्ट म्यानेजर गोकुल थापाले जानकारी दिए । टेक्निकल सेन्टरर्लाइ सुरक्षित बनाउन खोला किनारमा चेकड्यामसमेत निर्माण गरिने उनले बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

नागरिक जहाँ, सेवा त्यहीँ : पोखरामै पुगेर १६९ जनाको भत्ता नवीकरण
गण्डकी क्षेत्र

नागरिक जहाँ, सेवा त्यहीँ : पोखरामै पुगेर १६९ जनाको भत्ता नवीकरण

by राम बहादुर रोकाहा
2026 September 8 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

भोटेकोशी बाढीपछि सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए नमुना

by राम बहादुर रोकाहा
2026 September 7 मा प्रकाशित
गण्डकी क्षेत्र

अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना

by राम बहादुर रोकाहा
2026 September 7 मा प्रकाशित
२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला
गण्डकी क्षेत्र

२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

by राम बहादुर रोकाहा
2026 September 7 मा प्रकाशित
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी
गण्डकी क्षेत्र

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

by राम बहादुर रोकाहा
2026 September 6 मा प्रकाशित
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
गण्डकी क्षेत्र

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

by राम बहादुर रोकाहा
2026 September 5 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

नागरिक जहाँ, सेवा त्यहीँ : पोखरामै पुगेर १६९ जनाको भत्ता नवीकरण

नागरिक जहाँ, सेवा त्यहीँ : पोखरामै पुगेर १६९ जनाको भत्ता नवीकरण

2026 September 8 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

भोटेकोशी बाढीपछि सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए नमुना

2026 September 7 मा प्रकाशित

अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना

2026 September 7 मा प्रकाशित
२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

2026 September 7 मा प्रकाशित
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

2026 September 6 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews