Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

जसले पार्टी दिए, रक्सी धोकेर उसैलाई मारिदिए, ‘बाइक र जिएफ कसको राम्रो ?’ भन्नेमा विवाद (भिडियो)

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
जसले पार्टी दिए, रक्सी धोकेर उसैलाई मारिदिए, ‘बाइक र जिएफ कसको राम्रो ?’ भन्नेमा विवाद (भिडियो)
ShareTweetSend

पोखरा २९ पट्नेरीका अमित रसाइलीलाई बाइक गुडाउने मोह अति थियो । उनले घरमा बाइक किनिदिन भनिरहन्थे । परिवारले दुःख सुख बाइक किनिदिए । तर त्यही बाइक किनेको खुशी बाँडेका साथीहरुकै हातबाट टाउको नै थिलो थिलो हुने गरी प्राण त्याग्नुपर्छ भन्ने उनलाई के थाहा ? जसलाई खुवायो, उनीहरुले नै मातेर आफैलाई मार्छ भन्ने अमितलाई के पत्तो ?

जेठ ३१ गते उनले आफू निकट ४ साथीभाइलाई पार्टी दिन्छु भने । सबैलाई फोनमा भने, बागमारा चौरमा बस्ने है भनेर योजना सुनाए । घरमा आमा र हजुरआमालाई आज म साथीकै घरमा बस्छु है भनेर निस्किए । हजुरआमाले त नजाउ बाबु भनेकी थिइन् । तर, भोलिदेखि कतै निस्किन्नँ है आमा भनेर अमित निस्किए ।

पोखरा ३३ बागमारा चौरमा २० वर्षे मनीष श्रेष्ठ, २१ वर्षे सुनम गुरुङ, सोहि वर्षका शंकर सुनार, कृष्ण सुनार आइपुगे । यी चार जना असाध्यै मिल्ने साथी हुन् । घरमै आउजाउ हुन्थ्यो । घरेलु मदिरा, चाउचाउ र चुरोट किन, राति ९ बजेतिर चौरमा पुगेका उनीहरु मदिरा पिउन थाले । मात चढ्दै गएपछि अन्तरंग कुराकानी सुरु भयो । साथीहरुबीच कसको बाइक राम्रो ? कसकी गलफ्रेण्ड (जीएफ) च्वाँक भन्ने प्रसंगहरु उठेको अभियुक्तको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ । आआफ्ना बाइक र प्रेमिका राम्रा भन्ने विषयले चर्किएर झगडाकै रुप लिएको थियो । त्यसपछि सबै मिलेर अमितको टाउकोमा हेल्मेट र ढुंगाले हाने । अमितको प्राण उडेपछि शव लुकाउन खोजे तर ठाउँ पाएनन् । त्यसैले, नजिकै तल सेतीसम्म लगेर बगाइदिए ।

राति साढे ३ बजेको समयमा प्रहरी कन्ट्रोल रुम १०० मा साथीहरुले नै फोन गरे। प्रहरीलाई पहिलो शंका नै त्यही भयो । रातिको समयमा साथीहरुले नै हरायो भन्नुको कारण सामान्य विषय होइन । परिवारलाई यसबारे थाहै थिएन । प्रहरी घटनास्थलमा पुगेर अमितको खोजी गर्दा आइतबार बिहान ७ बजे पोखरा ३२ रातोपैरास्थित सेती खोंचमा शव भेटिएको थियो ।

सोमबार प्रेस कन्फरेन्समार्फत कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले अमितको हत्यामा संलग्न ४ जनालाई सार्वजनिक गरे । उनीहरुलाई कारबाही बढाइएको एसपी कार्कीले जानकारी दिए ।

 

लकडाउन अवधिमै आफ्नै साथीबाट हत्या भएको यो घटना पोखरामा तेस्रो हो । नयाँ वर्षकै दिन पोखरा १४ समिनताराका विमल रानाभाट हराएकोमा जेठ ३ गते मात्रै उनको शव सडेगलेको अवस्थामा भेटिएको थियो । उनको हत्या आफ्नी श्रीमतीसँग लसपस गरेको भन्दै मितज्यू भनिएका मित्र ज्ञान बहादुर परियार लगायतले नै गरेका थिए ।

पोखरामा श्रीमतीसँग सल्केको भन्दै ‘मितज्यू’ भनिएका साथीकै घनले हानेर हत्या (भिडियो सहित)

त्यसपछि,  पोखरा २६ सुन्दरीबजार बस्ने सुजन बिक पनि आफ्ना दुई साथीहरुबाटै जेठ ३ गते मारिएका थिए र उनलाई पनि गाडेको अवस्थामा जेठ ६ गते भेटिएको थियो । यी सबै घटनामा मदिरा नै प्रमुख कारण बनेको छ ।

पोखरामा सुजनलाई मारेर गाड्ने प्युठानका २ पक्राउ, सँगै रक्सी खाँदा झगडा (भिडियोसहित)

 

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
गण्डकी क्षेत्र

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

by राम बहादुर रोकाहा
2026 September 5 मा प्रकाशित
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
गण्डकी क्षेत्र

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित
जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम
Breaking 1

जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

by राम बहादुर रोकाहा
2026 September 5 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ
Breaking 2

वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित
पुतलीबजारमा कपडा बैंकको तयारी
गण्डकी क्षेत्र

पुतलीबजारले बाढीपीडितका लागि २७ लाखभन्दा बढी सहयोग गर्ने

by राम बहादुर रोकाहा
2026 September 2 मा प्रकाशित
बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान
गण्डकी क्षेत्र

बिरुवाले बाढीपीडितका लागि ३० लाखभन्दा बढी सहयोग गर्ने

by राम बहादुर रोकाहा
2026 September 2 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

2026 September 5 मा प्रकाशित
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

2026 September 4 मा प्रकाशित
जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

2026 September 5 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ

वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ

2026 September 4 मा प्रकाशित
पुतलीबजारमा कपडा बैंकको तयारी

पुतलीबजारले बाढीपीडितका लागि २७ लाखभन्दा बढी सहयोग गर्ने

2026 September 2 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews