Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सेती खोँच जिन्दगी फाल्ने थलो !

सेती डिलमा स्कुटर र सुसाइड नाेट छाडेर ढुंगाना बेपत्ता

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
सेती खोँच जिन्दगी फाल्ने थलो !
ShareTweetSend

बर्खाको समय । सेती नदिमा बहाव बढ्दो छ । पछिल्लो साता नदिमा वेवारिसे शव एकपछि अर्को देखा परिरहेका छन् । देखेभेटेसम्म प्रहरीले शव निकालेको छ । त्यसबाहेक प्रहरीले यसरी आत्महत्या गर्नेहरुको खोजीका लागि बढी समय खर्चनुपरेको छ । गत सातामात्रै तीन हप्ताको निरन्तर खोजीपछि पोखरा महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलको शव तनहुँमा भेटिएको थियो ।

पोखरा सभागृह गेट नजिकै व्यवसाय गर्दै आएका फणिन्द्र ढुंगाना वेपत्ता भएका छन् । उनी वेपत्ता भएपछि प्रहरी फेरि सेती खोँचमै केन्द्रित भएको छ । इभा ट्रेडर्सका संचालक ३५ वर्षीय ढुंगाना शनिबार बेलुकीदेखि सम्पर्कविहीन भएका हुन् । कास्की धिताल घर भएका ढुंगानाका श्रीमती, छोरी र एक महिनाको छोरो छ ।

स्कुटर लिएर निस्केका ढुंगाना त्यसपछि घर फर्केनन् । उनको आफन्तले रातभर खोजी कार्य गरेपनि अत्तोपत्तो लाग्न सकेन । पोखराको चोरसाँघु नजिकै एसओएस स्कुल अगाडि उनको को २३ प ५७६८ नम्बरको स्कुटर फेला परेको ढुंगानाको पसल नजिकैको स्थानीयले बताए । उनको स्कुटरमा एउटा चिठ्ठी समेत फेला परेको छ ।

यसैबीच, पोखराको चोर साँघुबाट हामफालेको आशंकामा नेपाल प्रहरी तथा सशस्त्र टोलीको रेस्क्यु टिमले खोजिकार्य शुरु गरेको छ । स्थानियका अनुसार चोर साँघु पुल नजिकै एक पुरुषले स्कुटर रोकेर पुलमा आएर चुरोट पिउँदै गरेको र पछि पुलबाट केही खसे जस्तो आवाज आएपछि त्यहाँ हेर्दा मान्छे देखिएन ।

कास्की प्रहरीले पनि घटनाको प्रारम्भिक अनुसन्धानलाई हेर्दा त्यहींबाट हाम्फालेको जस्तो देखिएको आशंका गरेको छ । पुल नजिकै स्कुटर भेटिनु, पुलमुनि रहेको घाँस मडारिनुका साथै भाँचिएको देखिनु र स्कुटर भित्र उनले लेखेको चिठ्ठी हेर्दा ढुंगाना नै हाम फालेको हुन सक्ने प्रहरीको आँकलन छ ।

बिहान १० बजेदेखि खोजीकार्यमा जुटेको प्रहरी र सशस्त्रको उद्धार टोलीले सो स्थानमा खोजी गर्दा फेला पार्न नसकेपछि ढुंगेसाँघु हुँदै दोबिल्लातर्फ अघि बढेको जनाएको छ । झन्डै डेढ सय मिटर गहिरो सेती खोंचमा जोखिमका बीच सशस्त्र टोलीका १ दर्जन रेस्क्यु टोलीले झन्डै साढे ३ घण्टासम्म प्रयास गर्दा केहि पत्तो लागेन ।

साहुहरुकै नाम किटेर सुसाइड नोट

ढुंगानाले मिटर ब्याजी साहुका कारण जिवन असहज भएको भन्दै साहुहरुकै नाम किटेर सुसाइड नोट छाडेका छन् । उनले पत्रमा सुरुमा श्रीमती अनिताका लागि, त्यसपछि ससुराली दाजुभाइका लागि र अन्तिममा आफूले यो कदम उठाउनुपरेको कारण खोतलेका छन् ।

उनले परिवारका लागि लेखेको सुसाइड नोटमा बाहिरी मानिसको व्यवसायिक टर्चरले घर छोडेर हिँड्न बाध्य भएको उल्लेख गरेका छन् । उनले मिटर ब्याजी साहुका कारण ज्यान फालेको स्पष्ट पनिपारेका छन् । आर्थिक समस्यामा परेको लेख्दै उनले माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरे जस्ता मिटर ब्याजी साहुका कारण आफूजस्ता धेरेको जिवन असहज बन्दै गइरहेको सुसाइड नोटको अन्तिम वाक्यमा लेखेका छन् ।

उनले लेखेका छन्ः ‘म आर्थिक समस्यामा परेको छु । माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरे जस्ता अझ धेरै साहुहरुसँग कारोबार गर्नाले । १०० कडा ५०, ६०, ८० प्रतिशत सम्म ब्याज असुली गर्दै आएका थिए । यिनीहरु जस्ताले गर्दा मेरो यो हालत भयो । कोहि कसैले चेक देखाएर धम्काउन मिल्दैन । किनकी यी सबैले मबाट डबल त्रिबल गरी असुल उपर गरिसकेका छन् । दुई तीन गुण असुली गर्नेहरुले गर्दा नै समाजमा म जस्ता धेरैको जिवन असहज बन्दै गईरहेको छ ।’

मिटरब्याजीका कारण कोहि मालामाल भएको, कसैले धान्न नसकेर यसरी जीवन नै फाल्नुपर्ने जस्तो कदम उठाउन बाध्य भएको कुराहरु आइरहँदा यस घटनाले थप गम्भिर बनाएको छ । कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानालाई हामीले सोध्यौंः ‘मिटर ब्याजी चलाउनेहरु विरुद्ध अब कसरी लाग्ने ?’ रानाले भने– ‘यो घटनाको अनुसन्धानसँगै हामी यस विषयलाई गम्भिरताका साथ लागिपर्दछौं ।’

श्रीमती, छोरी र एक महिने छोरो हेर्न ससुराली दाजुभाइलाई आग्रह

यसैबीच, पत्रको सुरुमै ढुंगानाले श्रीमती अनिता कुमारी बाँस्तोलालाई प्यारी श्रीमती भन्दै दुई वाक्य लेखेका छन् । मैले त संघर्ष गर्न सकिनँ तर तिमीमा त्यो क्षमता देखेको छु । अब बाकी जिवन छोरा र छोरीको जिम्मेवारी सम्हाल्दै र मैले गरेका गल्ती प्रति असहजताको समय गुजार्दै जानुपर्ने हुनाले त्यसप्रति माफी चाहन्छु माफ गरिदेउ । मैले तिमीलाई कहिल्यै सुख दिन सकिनँ, त्यसप्रति क्षमा माग्दछु । सानु छोरा र छोरीलाई तिम्रो जिम्मामा छाडेको छु । उही तिमीलाई दुःखी बनाउने फरिन्द्र ढुंगाना, अलबिदा लेखेका छन् ।

साथै, दाइ सुदर्शन पोख्रेललाई हजुरलाई ठूलो जिम्मा लगाएको छु, बहिनी भाञ्जा भाञ्जीको आँखामा आँशु कहिल्यै पनि नखसाओस् भनेका छन् । सालो भाइहरु सागर र शुशिललाई दिदी र भाञ्जा भाञ्जीको कहिल्यै पनि साथ नछाडी, जस्तोसुकै परिस्थितिमा पनि दिदीको संरक्षण र हेरचाह गर्न भनेका छन् । हर व्यक्तिहरु कुटुम्ब एक हुँदैनन्, त्यसकारण सबै परिस्थितिमा साथ नछाड्नुहोला भनेका छन् ।

व्यवहार बिग्रेपछि देश छाड्न गरिएकाे नाटक ?

यद्यपी, ढुंगानासँग निकट केहीले भने एक महिनाकाे छाेराे छाडेर देहत्याग गर्नेमा शंका गरेका छन् । उनले स्कुटी डिलमा राखेर ढुंगा पल्टाएर त्यसपछि नेपाल छाडेर भारत पसेकाे हुनसक्ने पनि शंका गरिएकाे छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ
गण्डकी क्षेत्र

मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 July 12 मा प्रकाशित
मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ
गण्डकी क्षेत्र

मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 July 9 मा प्रकाशित
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
गण्डकी क्षेत्र

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

by राम बहादुर रोकाहा
2026 July 9 मा प्रकाशित
बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित
Breaking 1

बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित

by राम बहादुर रोकाहा
2026 July 6 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो
Breaking 2

अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

by राम बहादुर रोकाहा
2026 July 6 मा प्रकाशित
सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा
Main News 1

सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा

by राम बहादुर रोकाहा
2026 July 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ

मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ

2026 July 12 मा प्रकाशित
मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ

मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ

2026 July 9 मा प्रकाशित
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

2026 July 9 मा प्रकाशित
बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित

बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित

2026 July 6 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

2026 July 6 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews