Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

बिग एफएममा ७ वर्षपछि स्टेशन म्यानेजर, युवा पत्रकार रञ्जन अधिकारी नियुक्त

गण्डकी न्यूज गण्डकी न्यूज
2023 April 29 मा प्रकाशित
बिग एफएममा ७ वर्षपछि स्टेशन म्यानेजर, युवा पत्रकार रञ्जन अधिकारी नियुक्त
ShareTweetSend

पोखरा, ९ असार । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएम १०१.२ को स्टेशन म्यानेजरमा युवा पत्रकार रञ्जन अधिकारी नियुक्त भएका छन् । पोखरा ब्रोडकास्टिङ मिडिया प्रा.लि.ले सात बर्षदेखि रिक्त रहेको सो पदमा अधिकारीलाई नियुक्त गरेको हो ।

स्टेशन म्यानेजरको जिम्मेवारी पाएका अधिकारी विगत १० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । २०७० देखि एफएमकै समाचार विभागमा कार्यरत अधिकारीसँग आदर्श समाज दैनिक, रेडियो अन्नपूर्ण, एभिन्यूज टेलिभिजन, गोलनेपाल डटकम, गण्डकन्युज डटकम लगायतका संघसंस्थामा गरी लामो समय कार्य अनुभव छ । अधिकारी अनलाइन मिडिया र प्रविधिमा पोख्त छन् ।

व्यवस्थापन र मास कम्युनिकेशनका विद्यार्थी अधिकारी नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका सचिव, धादिङ पोखरा जर्नालिस्ट सोसाइटीका अध्यक्ष पनि हुन् । उनले पोखरा जेसीज, स्वयंसेवी मानवअधिकार रक्षक सञ्जाल नेपाल लगायतका सामाजिक संघसंस्थामा मिडिया को–अर्डिनेटरका रुपमा काम गरिसकेका छन् । उनी यातायात पत्रकारिता पुरस्कार २०७३, पोखराकै पहिलो पत्रकार जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०७४ बाट पुरस्कृत भईसकेका छन् ।

एफएमका अध्यक्ष महेश भण्डारीले युवामाझ लोकिप्रिय रेडियोको नेतृत्व युवालाई नै सुम्पिएको बताए । ‘पाँच वर्षदेखि निकट रहेर कामको मूल्यांकन गरेको छु । एफएमले कुशल नेतृत्व पाएको छ । सानै उमेरमा लामो अनुभव छ’ भण्डारीले भने – ‘झण्डै सात वर्षसम्म विभागीय प्रमुखबाट कार्यसम्पादन भएको अवस्थामा पहिलोपटक स्टेशन म्यानेजर नियुक्त गरेको हुँ । एफएम झनै लोकिप्रय बन्नेमा विश्वस्त छु ।’

स्टेशन म्यानेजर अधिकारीले पोखराकै अग्रणी र स्थापित रेडियोमा यति ठूलो जिम्मेवारी पाउनु ठूलो अवसर भएको बताए । उनले पोखरामा तीन दर्जन रेडियोको भिडमा एफएमलाई अरुलाई भन्दा अगाडि राखिरहन आफूले सक्दो मेहनत गर्ने उल्लेख गरे । ‘रेडियो युवामाझ लोकप्रिय छ । न्युज सँगै इभेन्ट, प्रोग्राम फोकस् गरेर समयानुकुल अघि बढ्नेछु’ – अधिकारीले भने– ‘केहि समयमै श्रोताले फरक महसुस गर्न पाउनेछन् । अनलाइन र सामाजिक सञ्जालमा समेत ध्यान दिइनेछ ।’

हालै रेडियोको ‘प्रोग्राम चिफ’ मा शंकर तिवारी निुयक्त भएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी
गण्डकी क्षेत्र

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

by राम बहादुर रोकाहा
2026 September 6 मा प्रकाशित
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
गण्डकी क्षेत्र

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

by राम बहादुर रोकाहा
2026 September 5 मा प्रकाशित
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
गण्डकी क्षेत्र

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित
जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम
Breaking 1

जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

by राम बहादुर रोकाहा
2026 September 6 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ
Breaking 2

वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित
पुतलीबजारमा कपडा बैंकको तयारी
गण्डकी क्षेत्र

पुतलीबजारले बाढीपीडितका लागि २७ लाखभन्दा बढी सहयोग गर्ने

by राम बहादुर रोकाहा
2026 September 2 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

2026 September 6 मा प्रकाशित
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

2026 September 5 मा प्रकाशित
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

2026 September 4 मा प्रकाशित
जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

2026 September 6 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ

वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ

2026 September 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews