Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरामा मेयरले डोजर चलाउँदा पत्रकार सहित पाँच जना खोलामा खसे

'दुःखद दुर्घटना भयो' : मेयर जिसी

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
पोखरामा मेयरले डोजर चलाउँदा पत्रकार सहित पाँच जना खोलामा खसे
ShareTweetSend

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले फिर्के खोलामा बन्ने पैदलमार्ग (फुटट्रयाक) शुभारम्भ गर्ने क्रममा एक्कासी डोजर चल्दा ठूलो दुर्घटना हुन पुगेको छ ।

शुक्रबार बिहान ९ः४० बजेतिरको समयमा औपचारिक कार्यक्रम समापन पश्चात् डोजर चलाएर निर्माण कार्य शुभारम्भ गर्ने क्रममा घटना भएको हो । डोजर चलाउने ज्ञान नभएका मेयर जिसी अपरेटर सिटमा बसेको केहि छिनमै एक्कासी डोजरको अगाडिको बकेट बायाँतिर घुम्दा छेउमा बसेर फोटो खिच्न लागेका पत्रकारहरु र सर्वसाधारण खोलातिर गुल्टिए ।

पर्खालमाथिको रेलिङमा आड लागेर बसेका उनीहरु डोजरको अघिल्लो भाग घुमेर पर्खाल नै भत्काएपछि रेलिङसँगै भिरमा खसेका हुन् । पत्रकार रञ्जन अधिकारी, सन्देश श्रेष्ठ सहित सर्वसाधारण गरी आधा दर्जन भिरमा खसे ।

सिर्जनाचोककी गौरी पौडेललाई माथिबाट खसेको पर्खालको ढुंगाले च्यापेर खुट्टा फ्याक्चर भएको छ । सबैभन्दा तल २० मिटर जति खसेका पत्रकार अधिकारीको हात र खुट्टामा विभिन्न भागमा चोट लागेको छ । खस्ने बित्तिकै अड्कन पुगेका पत्रकार श्रेष्ठ सामान्य छन् ।

पत्रकार अधिकारी र पौडेललाई मेट्रोसिटी अस्पतालमा उपचार गरिएको छ । गण्डकन्यूज डटकमका सम्पादक अधिकारी, रेडियो अन्नपूर्णका सन्देश श्रेष्ठ लगायतका पत्रकार समाचार संकलनका क्रममा त्यहाँ पुगेका थिए । घुँडामा ढुंगाको छपनीले किचिएर गम्भिर चोट लागेका गौरी पौडेल प्रगति आमा समूहकी अध्यक्ष हुन् । उनी शुभारम्भ कार्यक्रममा सहभागी भएकी थिइन् ।

पोखरा लेखनाथ महानगरपालिका कार्यालय, वडा नं. ५ कार्यालय र फिर्के खोला वातावरण संरक्षण तथा बाटो निर्माण उपभोक्ता समिति पोखरा ५ को आयोजनामा भएको कार्यक्रममा मन्तव्यको क्रम सकिएपछि मेयर जिसी वडा अध्यक्ष धनबहादुर नेपालीसँगै डोजरमा शुभारम्भ गर्न गएका थिए । डोजर अपरेटर लिलाचन्द्र डल्लाकोटीले सिट छाडेर पछाडि सरेपछि मेयर जिसी बसे । अपरेटर सँगै थिए । पत्रकारहरु फोटो खिच्न थाले । एक्कासी डोजरको अगाडिको भाग बाँयातिर घुम्यो । पर्खालसहित रेलिङमा धक्का दिएर भत्क्यो, त्यहाँ रहेका आधा दर्जन खोलामा खसे । छेउमै रहेर फोटो खिच्ने पत्रकारहरुले भने मेयर जिसीले एकैचोटी आत्तिएर डोजरको लिभर दवाउने एक्कासी यस्तो घटना हुन पुगेको बताएका छन् ।

घटनाप्रति मेयरद्वारा दुःख व्यक्त

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले दुःखद घटना हुन पुगेकोमा आफूलाई पीडाबोध भएको बताएका छन् ।

‘यसरी चलाएर नगरौं भनेको हुँ । सबैले अपरेटर हुन्छ भनेर भने । यस्तो भयो ।’ जिसीले भने – ‘मैले सोचेको पनि थिईनँ । ठूलो दुर्घटना टरेको हो । यति भयानक दुर्घटना हुँदा पनि क्षति भएन । म असाध्यै दुःखी छु यो घटनाले ।’ उनले घाईतेको पूर्ण उपचार निःशुल्क गर्ने जनाउँदै अब आगामी दिनमा आफू सचेत रहने बताए ।

पोखरा लेखनाथ महानगर वडा नं. १८ को अँधेरी कुनादेखी ड्यामसाईडसम्म फिर्केको ६ किमीको दुरीमा पैदलमार्ग बनाउने महानगरको योजना छ । पैदलमार्ग बनाउनको लागि फिर्के खोला वातावरण संरक्षण तथा बाटो निर्माण उपभोक्ता समितिले काम सुरु गरेको छ । यो काम पोखरा ५ बाट सुरु भएको हो ।

तस्विरः नारायण शाही / अनुप प्रकाश पौडेल

सम्बन्धित ब्लगः

मेरो पुनर्जन्म

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ
Breaking 1

अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

by राम बहादुर रोकाहा
2026 May 12 मा प्रकाशित
५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण
Breaking 2

५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण

by राम बहादुर रोकाहा
2026 May 12 मा प्रकाशित
बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद
Main News 1

बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद

by राम बहादुर रोकाहा
2026 May 12 मा प्रकाशित
जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला
गण्डकी क्षेत्र

जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
गण्डकी क्षेत्र

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई
Breaking 1

स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

2026 May 12 मा प्रकाशित
५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण

५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण

2026 May 12 मा प्रकाशित
बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद

बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद

2026 May 12 मा प्रकाशित
जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला

जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला

2026 May 11 मा प्रकाशित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

2026 May 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews