Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

भक्तपुरबाट पोखरा घुम्न आएका सुप्रिलकाे फेवातालले ज्यान लियाे

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
भक्तपुरबाट पोखरा घुम्न आएका सुप्रिलकाे फेवातालले ज्यान लियाे
ShareTweetSend

पोखरा । कक्षा १२ को परीक्षा भर्खरै मात्र सकियो। अब परीक्षाफल कुर्नुबाहेक अरु काम थिएन । मन मिल्ने साथीहरु कतै घुम्न निस्कने योजना बन्यो । स्कुलमा सँगै लामो समय पढेका साथीहरु विभिन्न क्याम्पसमा छरिएपनि दोस्ती उस्तै थियो । त्यसैले, स्कुले साथीहरु पोखरा घुम्न जान तयार भए ।

रामेछाप घर भई भक्तपुर सुर्यविनायक बस्ने १८ वर्षीय सुप्रिल लामा, सिन्धुली घर भई सोहि ठाउँ बस्ने १८ वर्षीय बिशाल थापा, भक्तपुरका १९ वर्षीय मन्दिप महत, सो ठाउँका १७ वर्षीय शुशिल कुँवर र काठमाण्डौ सितापाईला घर भएका १७ वर्षीय अनिल रोक्का सहित ५ जना शनिबार मोटरसाइकलमा भक्तपुरदेखि पोखरा हुईँकिए ।

पोखरा आएर शनिबार राति लेकसाइडको होली हेभन होटलमा बिताए । आईतबार दिउँसो फेवाताल घुम्ने योजना बन्यो । मौसम राम्रो थियो । पाँच जनाले एउटा डुंगा लिए । आफै चलाएर ताल घुम्न थाले । दिउँसो ३ बजेतिर एक्कासी पानी प¥यो । हावाहुरी र पानीले फेवातालमा छाल उठ्ने गर्दछ । पाँचै जना सुरक्षामा सजग भएर लाइफ ज्याकेट, हेल्मेट सहित लगाएका थिए । तर, चट्याङले डुंगाको पाइडल खियाइरहेका सुप्रिललाई नै हान्यो । उनी तालमा खसे । अझैसम्म वेपत्ता छन् ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीका अनुसार बाँकी चार जनाको भने सकुशल उद्धार गरिएको छ । ‘सेफ्टी तरिकाले नै गएका हुन् । जब मन्दिरको उत्तरतिर गए खपौदी र पामेको बीच भाग फेवातालको शिरतिर पुगे । चट्याङ हानेर डुब्न पुगेको साथीहरुले बताएका छन् ।’ डिएसपी कार्कीले भने– ‘एपीएफको उद्धार टीम तत्काल पुग्दा चारै जना रोईरहेका थिए । एक जना डुबिसकेका थिए ।’

उद्धार गरिएका चारै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगियो । डिएसपी कार्कीका अनुसार खोजी गर्दा हेल्मेट र लाइफ ज्याकेट मात्र भेटियो । ज्याकेटको तुना नै चुँडिएर एउटा साथी डुबेको उनीहरुको भनाई छ ।

सशस्त्र प्रहरी, आर्मीको रेस्क्यु टीम सहित प्रहरीले दिनभर खोजी गरेपनि लामाको अवस्थाबारे थाहा हुन सकेको छैन । सोमबार बिहानैदेखि पुनः खोजी गरिने डिएसपी कार्कीले बताए । चार जना साथी सुप्रिलको पखाईमा छन् ।  सुप्रिललाई जीवित भेटिने आश त छैन तर पनि उनीहरुलाई लागिरहेको छ ‘सुप्रिल टुप्लुक्क आइदिए कति खुशी हुन्थ्यौं। घर परिवारका अगाडि जस्तो लिएर आएको, उस्तै लैजान पाए ? ’

अपडेट समाचारः

फेवातालमा डुबेका सुप्रिल १० दिनपछि मृत भेटिए

[२३ जेष्ठ २०७५, बुधबार प्रकाशित]

गत जेठ १३ गते फेवातालमा वेपत्ता रामेछाप घर भई भक्तपुर बस्ने सुप्रिल लामा १० दिनपछि मृतावस्थामा भेटिएका छन् । जेठ १३ गते दिउँसो साढे तीन बजेतिर आफ्ना चार साथीहरुसँगै फेवातालमा आफै डुंगा चलाएर घुमिरहेका बेला चट्याङ पर्दा सुप्रिल तालको बीच भागमै डुबेका थिए ।

उनको शव झण्डै कुहिन लागिसकेको अवस्थामा आज मध्यान्ह फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए । सुप्रिलका हजुरबुबा एक हप्तासम्म केहि पत्तो नलागेपछि पोखराबाट फर्केका थिए । डुबेकै दिनदेखि गोताखोरको टोलीले लगातार खोजी कार्य जारी राखेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र नेपाल आर्मी खोजीमा जुटेको थियो । फेवातालको शिर भागतिर गहिरो भागमा डुबेको कारण शव उत्रिन लामो समय लागेको हुन सक्ने डिएसपी कार्कीले बताए । ‘त्यो स्थान शिर भागतिरकै स्थान हो । ८० फिट गहिरो रहेछ । उद्धारमा जुटेका हाम्रा टोलीका अनुसार पानीको तल्लो भाग निकै चिसो रहेको थियो ।’ डिएसपी कार्कीले भने ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

by राम बहादुर रोकाहा
2026 August 8 मा प्रकाशित
गण्डकी क्षेत्र

पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा

by राम बहादुर रोकाहा
2026 August 8 मा प्रकाशित
गण्डकी क्षेत्र

बाघको आक्रमणमा दुई बाख्रा मरे

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित
Breaking 1

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
Breaking 2

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
गण्डकी क्षेत्र

वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार

by राम बहादुर रोकाहा
2026 August 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

2026 August 8 मा प्रकाशित

पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा

2026 August 8 मा प्रकाशित

बाघको आक्रमणमा दुई बाख्रा मरे

2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

2026 August 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews