Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सुन्दर ताल, असावधानीले काल

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
सुन्दर ताल, असावधानीले काल
ShareTweetSend

पोखरा। धेरैले रम्ने, घुम्ने, माया लाउने, डुंगा शयर गर्दै मन बहलाउने फेवाताल लापरवाही गर्दा केहीका लागि काल सावित भएको छ। मन चोर्ने फेवातालले कतिको ज्यान नै खोस्ने गरेको छ। कतिले आफै ज्यान फाले, कतिकोे असावधानीले ज्यान गयो।

बुधबारमात्रै लेखनाथ-२ का १८ वर्षीय सबल पोखरेल फेवातालमा मृत भेटिए। गण्डकी मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत पोखरेलले आवेशमा ज्यान फाले। यस्तै, मंगलबार एक महिलाको शव सडेको अवस्थामा फेवातालमै तैरिरहेको अवस्थामा भेटियो। उनको परिचय अझै खुलिसकेको छैन।

यसपालिको साउनको अन्तिम सातादेखि भदौ दोस्रो सातासम्म लगातार चार जनाको ज्यान गयो। प्रायः जसो घटना भने मृतक आफै र सरोकारवालाको असावधानीले भएका छन्। लाइफ ज्याकेट नलगाउनु/व्यवस्था नगर्नु, डुंगामा क्षमताबढी चढ्नु/चढाउनु, प्रतिकूल मौसममा डुंगा चढ्नु/चढाउनु मुख्य कारण हुन्। गत साउन २४ गते काठमाण्डौंबाट घुम्न पोखरा आएका विदेशमा पढिरहेका दुर्इ युवकको ज्यान गयो। काठमाडौं चक्रपथका १९ वर्षीय प्रतिक श्रेष्ठ र वसुन्धराका २३ वर्षीय एलिन केसीको शव चौथो दिनमात्रै भेटियो। अन्य छ जनाको उद्धार गरियो।

सो डुंगा दुर्घटनामा सरोकारवालाकै लापरबाही देखियो। तीन वर्षअघि जिल्ला प्रशासन कार्यालय कास्कीले तालमा शयर गर्दा लाइफ ज्याकेट अनिवार्य लगाउनुपर्ने निर्णय गरेको थियो। यस्तै, ताल घुम्दा एउटा औसत आकारको डुङ्गामा पाँच जनाबढी सयर गर्न नपाइने नियम बनाइएको थियो। तर नियमविपरीत एउटै डुंगामा आठ जना सवार थिए। कसैले लाइफ ज्याकेट पनि लगाएका थिएनन्। हावा चल्दा फेवातालमा छाल उठयो। डुंगामा पानी पस्न थालेर डुंगा अनियन्त्रित भई दुर्घटना भएको डुंगा चालक गंगा बस्नेतले नै बताएकी छन्।

लाइफ ज्याकेट नलगाउने, क्षमताबढी चढ्ने, मापसे गरी डुंगा चलाउनेलाई कडा निगरानीमा राखेको पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख डिआइजी कमलसिंह बमले जनाएका छन्। फेवातालमा हप्ताजसो नै ज्यान जाने गरेपछि उनले सार्वजनिक कार्यक्रममै आफूले समेत शनिबारको दिन पारेर फेवाताल शयर गरी अवस्था बुझेको बताएका हुन्।

२०७१ असोज २१ गते तालबाराही मन्दिरबाट एक नेपाली यात्रु र दुर्इ पर्यटकलाई लिएर किनारतर्फ र्फकदैं गर्दा दिउँसो साढे १२ बजे डुंगा चालक २२ वर्षीय निशान मगरको डुंगाबाट खसेर ज्यान गयो। पोष्टमार्टममा मापसे गरेको देखिएको रिपोर्ट आएको स्रोतले बताएको छ। ‘बितिसकेको मान्छेको के कुरा गरिरहनु भनेरमात्रै हो तर मगरको रिपोर्टमा मापसे देखियो’-स्रोतले भन्यो।

डुंगा चालकले पनि सावधानी अपनाउनुपर्ने देखिएको छ। फेवातालमा डुंगा चलाउने चालकहरूले नशालु पदार्थ सेवन गरेको सूचना पाएपछि कडा निगरानीमा राखिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख प्रहरी निरीक्षक मोहनमणि अधिकारी बताउँछन्। यही भदौ ११ गतेमात्रै लाइफ ज्याकेट नलगाई यात्रु ओसार्ने तीन डुंगा र मापसे गरी डुंगा चलाउने एक जनालाई नियन्त्रणमा लिइएको थियो।

यस्तै, फेवातालमा पौडी खेल्ने, माछा मार्ने क्रममा पनि धेरैको ज्यान गएको छ। भदौ ९ गतेमात्रै केदारेश्वर मन्दिरनजिकै पौडी खेल्ने क्रममा पानीमा डुबेर स्याङ्जा टुनीबोट-४ का अमृत मगरको ज्यान गयो। दुर्इ वर्षअघि असारमा सोही स्थानमा मकवानपुर, मनहरी-४ घर भई पोखरा बस्दै आएका विनोद मगरको डुबेर मृत्यु भएको ठाउँ थियो त्यो। यही भदौ २ गते खपौदीमा माछा मार्ने क्रममा रुकुम घर भएका ३६ वर्षीय जीतबहादुर शाहीको मृत्यु भएको थियो।

गर्मी छल्न फेवातालमा शनिबार तथा बिदाको दिन बढी मात्रामा बालबालिकादेखि युवायुवती पौडन जाने गर्छन्। बालबालिका फेवाताल वारपार गर्ने गर्छन्। अब भने कडाइ गरिएको वडा प्रहरी प्रमुख इन्स्पेक्टर अधिकारीले जनाए। ‘लाइफ ज्याकेट नलगाउने र क्षमताबढी चढ्नेलाई पहिलो पटक नियन्त्रणमा लिई आइन्दा यस्तो नगर्ने शर्तमा सरोकारवाला पक्षलाई समेत राखी छाड्ने गरेका छौं’-अधिकारीले भने-’मापसे गरी डुंगा चलाउने र चढ्नेलाई सार्वजनिक मुद्दा नै चलाउँछौं।’ उनले सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, पर्यटक प्रहरीसँगको समन्वयमा निगरानी गर्ने कार्य भएको र संलग्नलाई कारबाहीसमेत भइरहेको जनाए। फेवाताल जति मनमोहक छ, मान्छे आफ्नै असावधानी र लापरबाहीले उतिकै जोखिम पनि छ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र
Breaking 1

स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य
Breaking 2

जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने
Main News 1

स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Breaking 1

स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

by राम बहादुर रोकाहा
2026 February 13 मा प्रकाशित
स्याङ्जा जिल्ला कारागारमा नेपाली सेनाको सुरक्षा, बिहीबार साँझदेखि जिम्मेवारी सम्हाल्यो
Main News 1

स्याङ्जा जिल्ला कारागारमा नेपाली सेनाको सुरक्षा, बिहीबार साँझदेखि जिम्मेवारी सम्हाल्यो

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन: स्याङ्जामा कालीगण्डकी पहिलो, वालिङ दोस्रो स्थानमा
Main News 1

स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन: स्याङ्जामा कालीगण्डकी पहिलो, वालिङ दोस्रो स्थानमा

by राम बहादुर रोकाहा
2026 February 13 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

2026 February 16 मा प्रकाशित
जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

2026 February 16 मा प्रकाशित
स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

2026 February 16 मा प्रकाशित
स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

2026 February 13 मा प्रकाशित
स्याङ्जा जिल्ला कारागारमा नेपाली सेनाको सुरक्षा, बिहीबार साँझदेखि जिम्मेवारी सम्हाल्यो

स्याङ्जा जिल्ला कारागारमा नेपाली सेनाको सुरक्षा, बिहीबार साँझदेखि जिम्मेवारी सम्हाल्यो

2026 February 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews