Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

२० वर्षमा उन्नाईसमा नझरेको दुःख

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
२० वर्षमा उन्नाईसमा नझरेको दुःख
ShareTweetSend

पोखरा । २० वर्षमा मानिसले धेरै उन्नति गर्न सक्छ। तर मन्सुर रसाइली विकको कथा भने निकै फरक छ। २० वर्षअघि घर छाडेर उनी कामको शिलशिलामा पोखरा आए। बसेर खाएका पनि होइनन् तैपनि उनको दुःख २० वर्षमा पनि बिसको उन्नाइस भएको छैन। विकको दैनिकी पहिले जे थियो अहिले पनि उही छ। यो अवधिमा उनले केही कमाएका छैनन्। पहिले साथमा श्रीमती शारदा मात्रै थिइन्। अहिले थपिएका छन्: एक छोरी र तीन छोरा।

मन्सुर दिनभर श्रीमतीसँगै घर बनाउने काम गर्छन्। ‘कमाएको पैसाले पाँच जनाको परिवार धान्नै मुस्किल छ। केही सजिलो होला कि भनेर पोखरा आ’को, ठिटो थिएँ अब त बुढ्यौली पो लाग्यो’ – ४३ वर्षीय मन्सुर भन्छन्- ‘महंगीले आकाश छोयो। हाम्रो काम अनुसारको ज्याला बढेन। ८० रुपैयाँ किलो चामल किनेर खानै धौधौ छ।’ पोखरा ३, नदीपुरको पोखरा कलेज अफ म्यानेजमेन्ट पारिपद्मि ३० मिटरभित्र खुल्ला बारीमा चार वटा लस्करै एकसरो ब्लकले घेरेको टीनको कोठाभित्र सानो घाट, पुराना गुण्टा, भुइँमा बेतको सानो ड्डयाक, स्टोभसमेत छैन।

‘के गर्नु, स्टोभ छैन, मद्मितेल किन्न सकिन्न। मजदुरी गर्दा काठको टुक्राटाक्री बटुल्यो, ल्यायो, बाहिर पकायो, खायो’मन्सुर मलिन स्वरमा भन्छन्’अब त जाडो आयो। तीन छोरा, हामी बुढाबुढी यही भुइँमा कोच्चिएर सुत्ने हो।’ दुई साना खाट अट्ने ब्लक र टिनको कोठाकै महिनाकै दुई हजार पाँच सय घरभाडा, बत्ति पानीको छुद्मै तिर्नुपर्ने हुँदा पनि उनी घरपेटीसँग उतिसारो गुनासो गर्दैनन्। ‘के गर्ने हजुर हामी गरिब, साना जातका भन्छन्, सानासाना छोरा छन्। स्टोभसमेत नभएíसी कोठानि पाउँदैन नि। घरपेटी मज्जैको छ। दुःख विमार हुँदा एक महिना ढिलो भए पनि मान्नुहुन्छ’मन्सुर भन्छन्।

राजनीतिको कुरा पनि अलिअलि बुझ्ने मन्सुरलाई मजदुरलाई सरकारले नहेरेको भन्ने लाग्छ। ‘नारा जुलुस गर्नुपरे हाम्लाई नै उठाउन आउँछन्। गयो, दिनभरको कमाइसमेत गुम्यो’ उनी थप्छन्’ दिनभर काम गरेर बेलुका हातमुख जोर्नेलाई उठाएर लगेपछि त्यही अनुसार व्यवस्था गर्नुपड्डयो नि।’  उनलाई जेठा छोराको पढाइ नै छुटाएर दुई छोराको धरालो राख्नुपर्दा भने चित्त बुझेको छैन। ëअझै दुई वर्ष यसलाई स्कुल पठाउन पाए हिसाबकिताब हेर्न जान्थ्यो र सानोतिनो सुन्तला व्यापार भएíनि राखिदिन्थें यसका लागिí उनीले आ«नो सपनाको खेती सुनाए।

एक साताअघि, २० नोभेम्वर अर्थात अन्तर्राष्टिय बाल अधिकार दिवस मनाइरहँदा दुई भाइको धरालो भएका बालक जगबहादुरका बाबु हुन् मन्सुर। जगबहादुर तीन वर्षका कान्छा भाइ जीवित रसाइलीलाई खाँबोमा बाँध्दै गर्दा भेटिएका थिए। जगबहादुरले पोखरा गैह्रापाटनको नवीन स्कुलबाट पढाइ सुरु गरेका थिए।  एक कक्षामा पुगेपछि उनीहø मजदुरीकै सिलसिलामा पर्स्याङको धारापानी पुगे। ‘एक सय रुपैयाँमै गुणस्तरीय शिक्षा पाइने’ भन्ने सुनेका उनले पर्स्याङमै रहेको समता स्कुलमा छोरालाई हालिदिए।

ëसमतामा हुìदा मैले कत्ति पुरस्कार पाउथेँ यहाìभरि (छातीमा देखाउìदै) माला (तक्मा) लगाएको थिएìí जगबहादुर सम्झिन्छन्। मासिक शुल्क एक सय रुपैयाँ भए पनि ट्युसन र अन्य शीर्षकमा आउने खर्च धेरै भएपछि जगबहादु फेरि प्रस्या™कै धर्मस्थलीमा भर्ना गरिए। नदीपुर सरेपछि फेरि नवीन स्कुलमै फर्किएका जगबहादुरको पढाइ गएको वैशाखमा कक्षा तीनको जाँच दिएपछि अहिलेसम्म ठप्प छ। ‘स्कुल किन नगएको ?’ भन्ने प्रश्नमा जगबहादुर ठूला मान्छेझैँ उत्तर दिन्छन् ‘के गर्ने दुःख छ, भाइ हेर्नुपर्छ।’

मन्सुरलाई ëघाटा भयोí भन्दै एकचोटि ठेकेदारले पैसा दिएनछ। त्यसपछि तीन छोरा, एक छोरीसहितको परिवारको खर्च धान्नका लागि उनले श्रीमतीलाई पनि आफूसँगै ज्यामी काम गर्न लाने गरेको बताए। ‘छोरीले आफै बिहे गरेर गई। परिवार मैले एक्लै धान्न सकिनँ र छोरालाई स्कुल छुटाएì। ठूलो छोराले साना दुई छोरा हेरेपछि दुई जनाको ज्यालाले घर चलाउन सजिलो होला भनेर, नत्र त ‘फस'(प्रथम) हुन्थ्यो मेरो छोरो स्कुलमा’ मन्सुर भन्छन्। ‘बाबालाई कत्ति भनें स्कुल जान्छु भनेर, मलाई एकदम स्कुल जान मन लाग्छ’- बाबुको कुरा काट्दै आँखु खसालेर जगबहादुरले भने।

नदीपुरको बालमन्दिर चोकदेखि पालिखेचोकसम्मको करीब एक किलोमिटर क्षेत्रभित्रै बालमन्दिर उच्च मावि, ज्ञानभूमि निमावि, श्री सत्यसाई विद्याश्रम, ग्यालेक्सी उच्च मावि र प्रतिभा उच्च मावि गरी पाìच वटा शिक्षण संस्था छन्। ठीक बीचमा उनको डेरा छ।बालमन्दिर र ज्ञानभूमि सरकारी विद्यालय हुन्। सरकारी स्कुलमा मासिक शुल्क त तिर्नुपर्दैन तर जगबहादुर स्कुल जान नपाएको कारण चाहिँ साना भाइहरू हेरिदिने कोही नभएर हो।बिहान आठ बजे घर बनाउने काम गर्न बुवाआमा निस्केर गएपछि उनी भाई जीत र जीवितबहादुरलाई हेर्ने, घरको रेखदेख गर्ने र कुचो लगाउने काम गर्छन् र साँझ फर्किने बुबाआमा पर्खिन्छन्।

दिनभरि भाइहøको पछिपछि दौडिने जगबहादुर बेलाबेला सानो भाइलाई बाँधेर चुप लगाउँछु भन्छन्। ‘दिनभर रोडतिर जान खोज्छ। गाडीले हान्न सक्छ’ जगबहादुर भन्छन्’ पैसा माग्छ, घरको खाजा खान मान्दैन।’ आमा शारदाको भनाइअनुसार काममा जानुअघि बिहान पाँच बजे पकाएर छोडिदिएको भात नै उनीहरूको खाजा हो दिनभरिका लागि। उमेर सोध्दा छोराहरूको उमेर क्रमश १३, पाँच र तीन बताउने शारदालाई आफ्नो उमेर पनि थाहा छैन। साना दुई छोरालाई कसैले दिएको महिलाको स्वेटर लगाइदिएकी उनी छोराहरू जन्मेको महिनामात्रै होइन अहिले कुन महिना हो भनेर सोध्दा समेत ‘थाहा छैन’ भन्छिन्।

नेपालले पनि बालबालिकाका सम्पूर्ण अधिकारको सुनिश्चितताको बाचा गर्दै बालअधिकारसम्बन्धी अन्तर्राष्टिझय महासन्धि (चाइल्ड राइट्स कन्भेन्सन) मा हस्ताक्षर गरेको छ। मन्सुर, जगबहादुरहरूत प्रतिनिधि मात्रै हुन्। यस्तै थुप्रै नेपालीको जीवनस्तर नउक्सेसम्म बाल अधिकारको कुरा वीरबलको खिचडी नै हो।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

गण्डकी क्षेत्र

बाघको आक्रमणमा दुई बाख्रा मरे

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित
Breaking 1

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
Breaking 2

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
गण्डकी क्षेत्र

वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार

by राम बहादुर रोकाहा
2026 August 6 मा प्रकाशित
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
Main News 1

कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
अर्थ/व्यापार

स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान

by राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बाघको आक्रमणमा दुई बाख्रा मरे

2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

2026 August 7 मा प्रकाशित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार

वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार

2026 August 6 मा प्रकाशित
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत

कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत

2026 August 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews