पोखराको कान्जी हाउसः गाई झार्दै, भोकभोकै मार्दै [भिडियोसहित]

पोखरा महानगरपालिकाको ‘छाडा चौपायामुक्त अभियान’ यही हो ? पोखरा महानगरपालिका वडा नं. १४, बाच्छेबुडुवामा अवस्थित ल्याण्डफिल साईट नजिकै टिनको टहरोले बनाइएको छ कान्जी हाउस, अर्थात्, छाडा चौपायालाई आश्रय दिएर राखिने स्थान । तर, पोखराको यो कान्जी हाउसमा पुग्दा लाग्छ; कुनै आश्रय स्थल होइन, चाैपाया भोकभोकै मारेर गिद्धलाई सिनाे खुवाउन बनाइएकाे स्थान । पोखरा महानगरपालिका कार्यालयले … Continue reading पोखराको कान्जी हाउसः गाई झार्दै, भोकभोकै मार्दै [भिडियोसहित]